ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

क्रिकेट चम्काउँदै लुम्बिनी प्रदेश

News Desk by News Desk
१०:२७ मध्यान्ह, फाल्गुन १४, २०८१
क्रिकेट चम्काउँदै लुम्बिनी प्रदेश
393
सेयर
389
VIEWS
ShareTweetSendShare

बाँके फागुन १५ गते ।
गत वर्षको चैतमा लुम्बिनी प्रदेश सरकारले नै एक दिवसीय विश्वकप प्रतियोगिताको क्वालिफायरमा नेपाललाई पु¥याउन सफल भएको भन्दै लुम्बिनी प्रदेशका ६ खेलाडीलाई जनही एक लाख रुपैयाँसहित सम्मान गर्ने निर्णय ग¥यो । प्रदेश सरकारको यो कदम लुम्बिनीमा कसरी क्रिकेट खेलाडी जन्माउने प्रदेशको रुपमा चिनिएका छ भनेर बुझ्ने एउटा संकेत थियो ।

यही प्रदेशमा फागुनको २५ देखि चैत १६ सम्म चल्ने प्रतियोगिता प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको अन्तिम तयारी भइरहेको छ । त्यो पनि प्रदेशकै तीन वटा रंगशालामा । नेपाल क्रिकेट संघ (क्यान)ले लुम्बिनी प्रदेशको रूपन्देहीका दुई र दाङको लमहीस्थित एक खेल मैदान छनोट गरेको हो ।

तीनमध्ये भैरहवाको सिद्धार्थ रंगशाला र लमहीको देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदान सरकारी स्तरबाट निर्माण भएका हुन् । रूपन्देहीको तिलोत्तमा नगरपालिका–मा व्यावसायिक प्रयोजनका लागि निजी लगानीमा निर्माण भइरहेको एक्स्ट्राटेक ओभल मैदानमा हुनेछन् । प्रदेशमा हुन लागेको यो खेल किन पनि अर्थपूर्ण छ भने पहिलो पटक काठमाडौं बाहिर पूरै प्रतियोगीता एकै प्रदेशमा समपन्न हुँदैछ ।

क्यानका अनुसार प्रतियोगिताका ४६ खेलमध्ये भैरहवाको सिद्धार्थ रंगलाशामा १७, तिलोत्तमाको एक्स्ट्राटेक ओभल क्रिकेट खेल मैदानमा १५ र दाङको लमहीमा १४ खेल हुनेछन् । गत संस्करणको प्रधानमन्त्री कपका केही खेल रूपन्देहीको सिद्धार्थ रंगशालामा भएका थिए । प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोली सहभागी छन् ।

सम्बन्धित समाचार

सचिव पौडेलद्वारा नेपालगन्ज रंगशालाको निरीक्षण, दसौं राष्ट्रिय खेलकुदका ६ खेल गराउने तयारी

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने

पहिलो राष्ट्रिय प्रतियोगिता सफल, श्रेष्ठ भन्छन्– ‘आगामी वर्ष पनि बाँकेमा पावरलिफ्टिङ गर्छौं’

प्रत्येक टोलीले एकअर्कासँग खेल्नेछन् । नेपाली क्रिकेट खेलका पूर्वअन्तर्राष्ट्रिय खेलाडी तथा अहिलेका प्रशिक्षक शक्ति गौचनले पहिलो पटक यो महत्त्वपूर्ण खेलका लागि लुम्बिनी प्रदेशलाई छानेर क्यानले राजधानी बाहिर खेलको पूर्वाधार छ भन्ने आभास दिलाएकोमा खुसी व्यक्त गरे ।

‘यति महत्त्वपूर्ण खेल पहिलो पटक राजधानी बाहिर लुम्बिनी प्रदेशमा हुँदैछन्, खेलप्रेमीलाई यो भन्दा ठूलो खुसी के हुन्छ र,’ उनले भने, ‘क्यानले राजधानी बाहिर यो खालको अवसर दिएपछि क्रिकेट खेलाडीको स्वभाविक ऊर्जा बढ्नेछ ।’ लुम्बिनीमा क्रिकेटका लागि आश लाग्दा धेरै खेलाडी भएकाले पनि क्यानको निर्णयले लुम्बिनी बढी उत्साहित भएको गौचनको भनाइ छ ।

अहिले तिलोत्तमा नगरपालिकामा तयार भएको निजी क्षेत्रको खेल मैदान अन्र्त राष्ट्रिय खेल खेलाउन सक्ने पूर्ण क्षमताको भएको उनले बताए । तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा नेपालमै पहिलो पटक ५ वटा फ्लड लाइट जडान गरिएको छ । फ्लड लाइट जडानसँगै रातिमासमेत क्रिकेट खेलाउन मिल्ने यो नेपालको पहिलो क्रिकेट मैदान भएको सञ्चालकको दाबी छ ।

ADVERTISEMENT
Share160Tweet97SendShare
Previous Post

भाडाकै घरमा नेपालगन्ज यातायात कार्यालय

Next Post

विद्यावारिधि उपाधि हासिल गरेका ब्यक्तित्वहरुलाई सम्मान

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सचिव पौडेलद्वारा नेपालगन्ज रंगशालाको निरीक्षण, दसौं राष्ट्रिय खेलकुदका ६ खेल गराउने तयारी
खेल

सचिव पौडेलद्वारा नेपालगन्ज रंगशालाको निरीक्षण, दसौं राष्ट्रिय खेलकुदका ६ खेल गराउने तयारी

६:४० बिहान, अशोज १२, २०८३
नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने
खेल

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने

८:३१ बिहान, अशोज १०, २०८३
नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन
खेल

पहिलो राष्ट्रिय प्रतियोगिता सफल, श्रेष्ठ भन्छन्– ‘आगामी वर्ष पनि बाँकेमा पावरलिफ्टिङ गर्छौं’

४:१३ बिहान, अशोज ६, २०८३
नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन
खेल

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन

४:५३ मध्यान्ह, अशोज ३, २०८३
नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप
खेल

नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप

४:२८ बिहान, अशोज २, २०८३
खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड
खेल

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड

७:११ बिहान, असार २८, २०८३
नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण
खेल

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

२:३७ बिहान, असार ८, २०८३
राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि
खेल

राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि

१:५६ बिहान, असार ८, २०८३
Next Post
विद्यावारिधि उपाधि हासिल गरेका ब्यक्तित्वहरुलाई सम्मान

विद्यावारिधि उपाधि हासिल गरेका ब्यक्तित्वहरुलाई सम्मान

सुर्खेतरोडको सडक बत्ति विग्रिएको महिनौँ वित्दासमेत मर्मत भएन: मेयर र उपमेयरलाई जनताको कामभन्दा भाषण प्यारो

सुर्खेतरोडको सडक बत्ति विग्रिएको महिनौँ वित्दासमेत मर्मत भएन: मेयर र उपमेयरलाई जनताको कामभन्दा भाषण प्यारो

नेपाल मुस्लिम इत्तेहाद संगठनको महाधिवेशन नेपालगन्जमा हुने

नेपाल मुस्लिम इत्तेहाद संगठनको महाधिवेशन नेपालगन्जमा हुने

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
29°
Partly Cloudy
6:18 am5:49 pm +0545
Feels like: 32°C
Wind: 11km/h W
Humidity: 63%
Pressure: 1010.5mbar
UV index: 1
FriSatSun
31°C / 20°C
32°C / 19°C
31°C / 18°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?