ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

लागु औषधको जालो तोड्दै बाँके प्रहरी : तीन दिनमा झण्डै तीन सय ग्रामभन्दा बढी ब्राउनसुगर बरामद

News Desk by News Desk
१२:०० मध्यान्ह, साउन ३०, २०८२
१०३ ग्राम ब्राउनसुगर सहित तीन जना पक्राउ
1.3k
सेयर
1.3k
VIEWS
ShareTweetSendShare

बाँके साउन ३० गते ।
बाँके प्रहरीले लागु औषधको जालो तोड्दै गएको छ । बाँके प्रहरी प्रमुख एसपी रामप्रसाद घर्ती मगरको कडा निर्देशनपछि मातहतका प्रहरी कार्यालयले लागु औषधसहित कारोवारी र ओसार पसारमा संलग्नलाई धमाधम पक्राउ गर्न थालेका छन् ।

अस्थायी प्रहरी पोष्ट नगर भवनमा कार्यरत सहायक प्रहरी निरीक्षक सुनिल शाहीको टोलीले दुई दिनमा एक सय ४७ ग्राम ९ सय मिलिग्राम ब्राउनसुगर बरामद गरेको छ । बुधवार दिउँसो ४७ ग्राम ब्राउनसुगर सहित एक जनालाई पक्राउ गरेका शाहीले शुक्रवार १०१ ग्राम ९ सय मिलिग्राम ब्राउनसुगर सहित एक जनालाई पक्राउ गरेको हो ।

विहीवार पक्राउ परेका ब्यक्तिले दिएको सूचनाको आधारमा प्रहरीले शुक्रवार भारी परिमाणको लागु औषध ब्राउनसुगर सहित एक जनालाई पक्राउ गरेको बाँके प्रहरी प्रवक्ता डिएसपी दीपक पातलीले जानकारी दिए । उनका अनुसार प्रहरी सहायक निरीक्षक शाहीसहित वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी बरिष्ठ नायव निरीक्षक अमरबहादुर रावत, लागु औषध नियन्त्रण ब्यूरो नेपालगन्ज र लागु औषध नियन्त्रण ब्यूरो सुर्खेतको संयुक्त टोलीले ब्राउनसुगर विक्रेता नेपालगन्ज उपमहानगरपालिका ११ त्रिभुवन चोकबाट विपी चोकका ४४ वर्षीय रसुल अहमद कवडियालाई पक्राउ गरेको हो ।

सहायक निरीक्षक शाहीको टोलीले बिहीवार साँझ तुलसीपुर उपमहानगरपालिका–५ पुलचोकका २७ बर्षीय बिराज बिकलाई ४७ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । उनलाई नेपालगन्ज उपमहानगरपालिका ३ एकलैलीस्थित मुसाफिर खाना नजिकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

चोरी निकासी रोक्ने एसपी चन्दको दृढ संकल्प, चार लाख बढिको अवैध सामान बरामद

चौलिका चोकमा संयुक्त चेकजाँच सुरु : लागु औषध, हातहतियार र अवैध सामान नियन्त्रणमा टेवा पुग्ने आशा

दिल्लीबाट फरार बाबुछोरा पक्राउ : सिर्जना बुढा मगर मृत्यु प्रकरणमा अनुसन्धान तीव्र

पक्राउ परेका बिक तुलसीपुर क्षेत्रमा ब्राउनसुगरको कारोवार गर्दै आएको प्रहरीको अनुसन्धानले देखाएको छ । उनले दिएको सुराकीको आधारमा नेपालगन्ज विपी चोकका कवडियालाई लागु औषध ब्राउनसुगर सहित पक्राउ गरिएको डिसपी पातलीले जानकारी दिए । ‘विकले दिएको सूचनाको आधारमा नेपालगन्जमा लागु औषधको डिलर संचालन गर्दै आएका रसुल अहमद कवडियालाई पक्राउ गर्न सफल भयौँ,’ उनले भने, ‘पक्राउ परेकाहरुबाट सूचना संकलन गरि लागु औषधको मुख्य कारोवारीसम्म पुग्ने योजना बनाएका छौँ ।’

बाँके प्रहरीले शुक्रवार दिउँसो नेपालगन्ज बसपार्कको पछाडीबाट १६१ ग्राम खैरो हेरोइनसहित चार जनालाई नियन्त्रणमा लिएको छ । लागु औषध ब्यूरो नेपालगन्जका सहायक प्रहरी निरीक्षक नविन शाहीमाथि लागुऔषध कारोबारीले आक्रमण गरि भाग्ने क्रममा प्रहरीले उनीमाथि गोली प्रहार गरेको थियो । प्रहरीको गोली लागेर लागु औषध कारोबारी भारत रुपइडिहाका कार्तिक कुम्हार घाइते भएका छन् ।

लागु औषध कारोबारीलाई नियन्त्रणमा लिन बाँकेका प्रहरी प्रमुख एसपी रामप्रसाद घर्तिमगर आफै पनि खटिएका थिए । लागु औषधलाई प्राथमिकतामा राखेका एसपी घर्तिमगरले यसको नियन्त्रणका लागि मातहतका प्रहरी इकाईलाई कडा निर्देशन दिएका छन् । ‘लागु औषध कारोवारीको जालो पत्ता लगाउँदै छौँ । एक पछि अर्को पक्राउ गर्दै जाने योजना बाँके प्रहरीको छ,’ एसपी घर्तिमगरले भने ।

ADVERTISEMENT

बाँके प्रहरीले प्रहरीले बुधवार राती नेपालगन्ज उपमहानगरपालिका १४ उधौपुर्वाबाट २२ लाख तीन हजार ९१५ रुपैयाँ र १५ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगर सहित सोही ठाउँका रमेश लोनियालाई पक्राउ गरेको थियो ।

Share534Tweet321SendShare
Previous Post

नक्कली प्रमाणपत्र प्रयोग गरी शिक्षक बनेका अशोक कुमार साह दोषी ठहर

Next Post

मनसुनको अवस्था कमजोर बन्दै, आज कहाँ–कहाँ छ वर्षाको सम्भावना ?

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

चोरी निकासी रोक्ने एसपी चन्दको दृढ संकल्प, चार लाख बढिको अवैध सामान बरामद
अपराध

चोरी निकासी रोक्ने एसपी चन्दको दृढ संकल्प, चार लाख बढिको अवैध सामान बरामद

१२:३५ मध्यान्ह, बैशाख ३, २०८३
चौलिका चोकमा संयुक्त चेकजाँच सुरु : लागु औषध, हातहतियार र अवैध सामान नियन्त्रणमा टेवा पुग्ने आशा
अपराध

चौलिका चोकमा संयुक्त चेकजाँच सुरु : लागु औषध, हातहतियार र अवैध सामान नियन्त्रणमा टेवा पुग्ने आशा

९:०९ बिहान, बैशाख १, २०८३
दिल्लीबाट फरार बाबुछोरा पक्राउ : सिर्जना बुढा मगर मृत्यु प्रकरणमा अनुसन्धान तीव्र
अपराध

दिल्लीबाट फरार बाबुछोरा पक्राउ : सिर्जना बुढा मगर मृत्यु प्रकरणमा अनुसन्धान तीव्र

२:४८ बिहान, बैशाख १, २०८३
सिर्जना मृत्यु प्रकरण : प्रहरी नियन्त्रण बाहिर फरार अभियुक्त, सामाजिक सञ्जालमा भने सार्वजनिक
अपराध

सिर्जना मृत्यु प्रकरण : प्रहरी नियन्त्रण बाहिर फरार अभियुक्त, सामाजिक सञ्जालमा भने सार्वजनिक

११:३६ मध्यान्ह, चैत्र ३०, २०८२
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
तस्करी नियन्त्रण गर्न बागेश्वरी गणका गणपति एसपी चन्दको कडा निर्देशन, एकै दिन ३० लाखको अवैध सामान बरामद
अपराध

तस्करी नियन्त्रण गर्न बागेश्वरी गणका गणपति एसपी चन्दको कडा निर्देशन, एकै दिन ३० लाखको अवैध सामान बरामद

१२:१७ मध्यान्ह, चैत्र २८, २०८२
नेपालगन्जमा यात्रु तान्ने गिरोहविरुद्ध प्रहरीको सक्रियता, १७ जना नियन्त्रणमा
अपराध

नेपालगन्जमा यात्रु तान्ने गिरोहविरुद्ध प्रहरीको सक्रियता, १७ जना नियन्त्रणमा

५:४६ बिहान, चैत्र २८, २०८२
Next Post
पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

मनसुनको अवस्था कमजोर बन्दै, आज कहाँ–कहाँ छ वर्षाको सम्भावना ?

बाँकेमा एकसाथ ९ वटा पुल निर्माण

बाँकेमा एकसाथ ९ वटा पुल निर्माण

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाईँदै

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाईँदै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?