ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

नौबस्ता सुधारगृह र कारागारबाट भागेका आठ कैदी बन्दी पक्राउ, २२३ को खोजी जारीे

News Desk by News Desk
६:४७ बिहान, भदौ २७, २०८२
१२ बालबन्दी अझै सम्पर्कविहीन
383
सेयर
382
VIEWS
ShareTweetSendShare

बाँके भदौ २७ गते ।
बाँकेको बैजनाथ गाउँपालिकास्थित नौबस्ता बाल सुधारगृह र क्षेत्रीय कारागारबाट मङ्गलबार राति भागेका २२७ जना बालबन्दी र कैदीबन्दी मध्ये आठ जना पक्राउ परेका छन् भने २२३ जनाको खोजी कार्य भइरहेको छ । बालबन्दी र कैदीहरु भाग्ने क्रममा भएको झडपमा परेर पाँच जना बालबन्दीको मृत्यु भएको थियो भने चार जना गम्भरि घाइते भएका थिए ।

भागेका मध्ये चारजना बालबन्दी पक्राउ परेको तथा चार जना कैदीलाई नेपाल भारत जमुनाह नाकामा भारतीय सुरक्षाकर्मीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाएको नौबस्ता क्षेत्रीय कारागार कार्यालयले जनाएको छ ।

नौबस्ता बाल सुधारगृहका प्रमुख श्याम बहादुर रानाले १७२ जना बालबन्दी मध्ये ८० जना सुधारगृहबाट भागेको बताउँदै ती मध्ये चार जना पक्राउ परेको र चार जनाको समूहले फर्किने भनि सम्पर्क गरेको बताए । उनले फरार रहेका ७३ जना बालबन्दीको खोजी भइरहेको र उनिहरुको बारेमा नेपाल भारत नाकामा समेत जानकारी गराइएको बताए ।

सोही प्रकारले बाल सुधारगृहको छेउमै रहेको नौबस्ता क्षेत्रीय कारागारमा रहेका ५८५ कैदीबन्दीमध्ये १४७ जना कैदी भागेकोमा चार जना नेपाल भारत नाकामा पक्राउ परेको सो कारागारका प्रमुख जालन्धर भुषालले बताए । उनले नाकामा पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको बताउँदै अझै फरार रहेका १४३ जना कैदीको खोजी कार्य भइरहेको बताए ।

सम्बन्धित समाचार

नेपालगन्जमा ४०० ग्राम ब्राउन सुगरसहित दुई महिला पक्राउ

प्रेस कार्ड देखाएर नेपाल छिर्न खोज्दा ३५ ग्राम ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

नेपालगन्जमा ४८ ग्रामभन्दा बढी ब्राउन सुगरसहित दाङका दुई युवक पक्राउ

मङ्गलबार राति सुरक्षाकर्मीसँग भिडन्त गरेर ठुलो सङ्ख्यामा बालबन्दी र कैदीहरु फरार भएपछि बाल सुधार गृह तथा कारागारको सुरक्षा नेपाली सेनाको जिम्मामा दिईएको कारागारका प्रमुख भुषालले बताए । नेपाली सेनाले सुरक्षा दिन थालेपछि बालसुधार गृह र कारागार दुबैको अवस्था सामान्य रहेको उनले बताए ।

यसअघि मङ्गलबार अबेर राति सुरक्षाकर्मीसँग झडप हुँदा बालसुधार गृहमा रहेका दैलेखका भुपेन्द्र खत्री, बाँकेका समिर थापा, अछामका उमेश विष्ट, कैलालीका जगत देउवा र दाङका दिनेश घर्तीमगरको मृत्यु भएको थियो ।

जेनजी आन्दोलनको समयमा देशभरिकै कारागारबाट कैदीबन्दीहरु भाग्न थालेपछि नौबस्ताका बालबन्दी र कैदीहरु पनि भागेका थिए ।

ADVERTISEMENT
Share154Tweet96SendShare
Previous Post

भारतबाट फर्केका यात्रु बिच बाटोमै लुटिए

Next Post

सामान्य बन्दै नेपालगन्जको जनजीवन : बजारमा चहलपहल बढ्दै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा ४०० ग्राम ब्राउन सुगरसहित दुई महिला पक्राउ
अपराध

नेपालगन्जमा ४०० ग्राम ब्राउन सुगरसहित दुई महिला पक्राउ

७:०२ बिहान, साउन ७, २०८३
प्रेस कार्ड देखाएर नेपाल छिर्न खोज्दा ३५ ग्राम ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
अन्तर्राष्ट्रिय

प्रेस कार्ड देखाएर नेपाल छिर्न खोज्दा ३५ ग्राम ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

७:३५ बिहान, साउन ५, २०८३
नेपालगन्जमा ४८ ग्रामभन्दा बढी ब्राउन सुगरसहित दाङका दुई युवक पक्राउ
अपराध

नेपालगन्जमा ४८ ग्रामभन्दा बढी ब्राउन सुगरसहित दाङका दुई युवक पक्राउ

१०:५९ बिहान, साउन ४, २०८३
टेकुमा प्रहरीको गोली प्रहारपछि रुपैडिहा निवासी सोनीसहित तीन लागुऔषध कारोबारी पक्राउ
अपराध

टेकुमा प्रहरीको गोली प्रहारपछि रुपैडिहा निवासी सोनीसहित तीन लागुऔषध कारोबारी पक्राउ

९:५६ बिहान, साउन ३, २०८३
भारतबाट नेपाल भित्र्याउन लागिएको ५३ ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ
अन्तर्राष्ट्रिय

भारतबाट नेपाल भित्र्याउन लागिएको ५३ ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ

६:५५ बिहान, साउन ३, २०८३
राजविराज कारागारमा विवाद, पाँच कैदीबन्दीद्वारा आत्मदाहको प्रयास
अपराध

राजविराज कारागारमा विवाद, पाँच कैदीबन्दीद्वारा आत्मदाहको प्रयास

१:१३ बिहान, साउन २, २०८३
सालीको हत्या आरोपमा भिनाजु पक्राउ
अपराध

चुलाचुली गाउँपालिकाका इन्जिनियर ६ लाख घुससहित पक्राउ

६:३७ बिहान, असार ३१, २०८३
जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख भारतीय रुपैयाँ बरामद
अपराध

जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख भारतीय रुपैयाँ बरामद

२:४८ बिहान, असार ३१, २०८३
Next Post
सामान्य बन्दै नेपालगन्जको जनजीवन : बजारमा चहलपहल बढ्दै

सामान्य बन्दै नेपालगन्जको जनजीवन : बजारमा चहलपहल बढ्दै

नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् शपथ

नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् शपथ

यी प्रदेशमा हुनेछ आज भारी वर्षा

आजको यी प्रदेशमा पर्नेछ भारी वर्षा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?