ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नयाँ सरकार बन्नुअघि नै किन सशस्त्रका दुई डीआईजीको म्याद थप गर्न खोजिँदै छ ?

News Desk by News Desk
१२:४५ बिहान, फाल्गुन २५, २०८२
नयाँ सरकार बन्नुअघि नै किन सशस्त्रका दुई डीआईजीको म्याद थप गर्न खोजिँदै छ ?
388
सेयर
388
VIEWS
ShareTweetSendShare

काठमाडौं फागुन २५ गते ।
सशस्त्र प्रहरी बलका दुईजना नायव महानिरीक्षक (डीआईजी)को पदावधि थप्ने प्रस्ताव गृह मन्त्रालयमा छलफलमा छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले साधारण समूहतर्फका डीआईजीद्ववय लक्ष्मण बहादुर सिंह र प्रदीप पालको पदावधि थप्नुपर्ने प्रस्ताव गृहमा पठाएको हो ।

मन्त्रिपरिषद्मा सो प्रस्ताव लैजानेबारे गृहका उच्च अधिकृतहरू छलफलमा छन् । मन्त्रालयका एक जना उच्च अधिकृत भन्छन्, ‘अब बस्ने मन्त्रिपरिषद्मा सो प्रस्ताव पेस गर्नेबारे छलफल भइरहेको छ ।’

नेपाल प्रहरीमा प्राविधिक सई (कम्प्युटर अपरेटर) पदमा २०५४ चैत १८ मा सेवा प्रवेश गरेका दुवै जना पछि सशस्त्र प्रहरीमा प्रवेश गरेका थिए । बढुवा हुँदै उनीहरू डीआईजी भएका हुन् ।

प्राविधिक तर्फ प्रवेश गरेका र १ महिनाको तालिम गरेका उनीहरूले साधारण समूहमा प्रवेश गर्नेहरूले जस्तो कठिन आधारभूत तालिम नलिएको हुनाले उनीहरूको म्याद थप्दा सङ्गठनको करिअर प्लानिङमा असर पर्ने भन्दै अधिकृतहरू असन्तुष्ट बनेका छन् ।

सम्बन्धित समाचार

नरैनापुरमा अतिक्रमित जग्गा सात दिनभित्र खाली गर्न निर्देशन

जेनजी आन्दोलनका सहिदको सम्झनामा नेपालगन्जमा शालिक निर्माण

बाँकेको कृषि चौफेरीमा आगलागी : प्रभावितलाई नगदसहित राहत

राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा कार्यरत लक्ष्मण बहादुर सिंह राष्ट्रिय मानव अधिकार आयोगले दोषी ठहर गरेका अधिकृत हुन् । २०७३ फागुन २४ मा आयोगले उनलाई टिकापुर घटनामा कमजोरी गरेको भन्दै विभागीय कारबाही गर्नुपर्ने सिफारिस गरेको थियो ।

टिकापुरमा सुरक्षाकर्मीहरूको ज्यान जाने गरी भएको घटना असावधानी र सुरक्षा सङ्गठनहरूबिच एक आपसमा असहयोग र समन्वयको कमी तथा फितलो सुरक्षा योजना तथा सुरक्षा लापरबाहीको कारण भएको आयोगको निष्कर्ष छ । त्यस बेला उग्रतारा गणको एसपी रहेका सिंहबारे आयोगको निर्णयमा भनिएको छ,‘उग्रतारा गणका एसपी लक्ष्मण बहादुर सिंह र डीआईजी खडानन्द चौधरीलाई विभागीय कारबाही गर्ने ।’

सशस्त्र प्रहरी नियमावलीका दफा ५६ (ग) अनुसार डीआईजीको पदावधि ४ वर्षको हुन्छ । सो प्रावधान अनुसार डीआईजीद्ववय सिंह र पाल २०८२ चैत ५ मा अवकाशमा जाँदैछन् ।

ADVERTISEMENT

१० दिनमा अवकाशमा जान लागेका डीआईजीद्ववयलाई स्वार्थ समूहले नयाँ सरकार बन्नुअघि नै म्याद थप गराउन लागी परेको आरोप छ । प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएसँगै नयाँ सरकार गठन हुने प्रक्रिया सुरु हुँदै छ । सशस्त्रका एक जना उच्च अधिकृत भन्छन्, ‘कामचलाउ सरकारबाट सङ्गठनमा दीर्घकालीन असर गर्ने निर्णय गराउन चलखेल भइरहेको छ ।’

म्याथ नथपिएको विगत
सशस्त्रमा यसअघि पनि डीआईजीको म्याद थप नभएको विगत छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले तत्कालीन डीआईजी प्रवीण श्रेष्ठको म्याद थप्न प्रस्ताव गरेको थियो । गृह मन्त्रालयबाट सो प्रस्ताव अघि नबढ्दा श्रेष्ठको म्याद थप सम्बन्धी निर्णय भएन । त्यसपछि उनी सर्वोच्च अदालत गएका थिए । सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको इजलासबाट २०७८ मङ्सिर २२ मा प्रवीण श्रेष्ठले दायर गरेको रिट खारेज भएको थियो ।

 

Share155Tweet97SendShare
Previous Post

जाँचबुझ आयोगले आज प्रतिवेदन बुझाउँदै

Next Post

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नरैनापुरमा अतिक्रमित जग्गा सात दिनभित्र खाली गर्न निर्देशन
समाचार

नरैनापुरमा अतिक्रमित जग्गा सात दिनभित्र खाली गर्न निर्देशन

१२:१२ बिहान, बैशाख १९, २०८३
जेनजी आन्दोलनका सहिदको सम्झनामा नेपालगन्जमा शालिक निर्माण
समाचार

जेनजी आन्दोलनका सहिदको सम्झनामा नेपालगन्जमा शालिक निर्माण

७:४५ बिहान, बैशाख १८, २०८३
बाँकेको कृषि चौफेरीमा आगलागी : प्रभावितलाई नगदसहित राहत
समाचार

बाँकेको कृषि चौफेरीमा आगलागी : प्रभावितलाई नगदसहित राहत

१२:३८ बिहान, बैशाख १८, २०८३
युवा उद्यमशीलतामा सार्वजनिक–निजी सहकार्यबारे कार्यशाला सम्पन्न
समाचार

युवा उद्यमशीलतामा सार्वजनिक–निजी सहकार्यबारे कार्यशाला सम्पन्न

८:२४ बिहान, बैशाख १७, २०८३
समाचार

पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली

१२:३३ बिहान, बैशाख १७, २०८३
पश्चिम नेपालको स्वास्थ्य हब बन्दै नेपालगन्ज
समाचार

बाँकेमा तापक्रम उकालो, बजार सुनसान बन्दै

४:१५ बिहान, बैशाख १३, २०८३
नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा
समाचार

नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा

७:३८ बिहान, बैशाख १२, २०८३
समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

१०:३७ मध्यान्ह, बैशाख ३, २०८३
Next Post
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

लुम्बिनीमा राष्ट्रियसभा सदस्य निर्वाचन आज हुँदै

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको आज शपथ

यस्तो छ आजको मौसम पूर्वानुमान

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?