ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

तिहारका लागि माटाका दियो बनाउन कुम्हाललाई भ्याइनभ्याइ

News Desk by News Desk
१२:०८ बिहान, कार्तिक ८, २०८३
तिहारका लागि माटाका दियो बनाउन कुम्हाललाई भ्याइनभ्याइ
369
सेयर
369
VIEWS
ShareTweetSendShare

बाँके, कात्तिक ७ गते ।
तिहार र छठ पर्व नजिकिएसँगै नेपालगन्जका कुम्हाल समुदायलाई माटाका भाँडा बनाउन भ्याइनभ्याइ भएको छ । चाडपर्वमा माटाका दियो, पाला र अन्य पूजाका सामग्रीको माग बढ्ने भएकाले कुम्हालहरू अहिले माटो मुछ्नेदेखि भाँडा बनाउने र सुकाउने काममा व्यस्त छन् ।

आधुनिकतासँगै माटाका भाँडाको प्रयोग घट्दै गए पनि तिहार र छठमा भने यस्ता सामग्रीको माग बढ्ने गरेको छ । यही माग पूरा गर्न कुम्हाल समुदायका अधिकांश परिवार अहिले दिनरात नभनी भाँडा बनाउन जुटेका छन् ।

नेपालगन्ज उपमहानगरपालिका–३ का दीपक कुम्हालले आधुनिक भाँडाको प्रयोग बढेसँगै माटाका भाँडाको चलन घटे पनि चाडपर्वका बेला माग बढ्ने गरेको बताए । तिहार र छठमा पूजाका लागि माटाका भाँडा खोज्दै आउने ग्राहक धेरै हुने भएकाले आफूहरूले अहिले नै उत्पादन बढाएको उनले बताए ।

नेपालगन्ज उपमहानगरपालिका–१३ का रमेश कुम्हाललाई भने यो पेसाबाट परिवारको खर्च धान्न कठिन हुँदै गएको छ । तर, पुख्र्यौली पेसा र संस्कृतिलाई जोगाउन आफूले माटाका भाँडा बनाउने कामलाई निरन्तरता दिएको उनले बताए ।

सम्बन्धित समाचार

थ्रेसर चलाएर गाउँमै स्वरोजगार, सात वर्षमा अमजतको अनुभव

पेस्तोल देखाएर मार्ने धम्की दिएको आरोपमा युवक पक्राउ

नेपालगन्जको १५९औँ रामलिला सम्पन्न, ४५ फिट अग्लो रावणको पुतला दहन

‘पुर्खाले गर्दै आएको काम चटक्कै छोड्न सकिँदैन,’ उनले भने, ‘अहिलेका युवा पुस्ताका धेरैले यो पेसा छोडिसकेका छन् । तर, मैले पुर्खाको पेसा र संस्कृति जोगाउन माटाका भाँडा बनाउँदै आएको छु ।’

चाडपर्वका बेला सबैभन्दा बढी माटाका दियो बिक्री हुने भएकाले कुम्हालहरूले दियो उत्पादनलाई प्राथमिकता दिएका छन् । नेपालगन्ज–१३ का अर्का कुम्हाल दीपक कुम्हालले अहिले घैँटा, दियो, पाला र भुर्कीलगायतका सामग्री बनाइरहेको बताए ।

तिहारमा मागअनुसार दियो पु¥याउन कठिन हुने भएकाले समयमै उत्पादन सुरु गरेको उनले बताए । उनका अनुसार एउटा दियो एक रुपैयाँमा बिक्री हुन्छ । गत वर्षको तिहारमा आफूले मात्रै ३० हजारभन्दा बढी दियो बिक्री गरेको उनले जानकारी दिए ।

ADVERTISEMENT

दसैं र तिहारका बेला नेपालगन्जको त्रिभुवन चोकमा माटाका भाँडा बिक्री गर्नेको चहलपहल बढ्ने गरेको छ । सदरलाइन, त्रिवेणी मोड, त्रिभुवन चोक र धम्बोझी चोकमा माटाका भाँडाको कारोबार बढी हुने गरेको छ ।

पुख्र्यौली सीप र संस्कृतिसँग जोडिएको कुम्हाल समुदायको यो पेसा पछिल्लो समय चुनौतीमा पर्दै गएको छ । नियमित आम्दानीको अभाव र आधुनिक भाँडाको बढ्दो प्रयोगका बीच पनि चाडपर्वमा हुने मागले कुम्हालहरूलाई आफ्नो परम्परागत पेसा निरन्तरता दिन केही राहत दिने गरेको छ ।

Share148Tweet92SendShare
Previous Post

थ्रेसर चलाएर गाउँमै स्वरोजगार, सात वर्षमा अमजतको अनुभव

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

थ्रेसर चलाएर गाउँमै स्वरोजगार, सात वर्षमा अमजतको अनुभव
कृषि

थ्रेसर चलाएर गाउँमै स्वरोजगार, सात वर्षमा अमजतको अनुभव

१:१३ बिहान, कार्तिक ७, २०८३
अपराध

पेस्तोल देखाएर मार्ने धम्की दिएको आरोपमा युवक पक्राउ

१२:०५ बिहान, कार्तिक ७, २०८३
नेपालगन्जको १५९औँ रामलिला सम्पन्न, ४५ फिट अग्लो रावणको पुतला दहन
मुख्य समाचार

नेपालगन्जको १५९औँ रामलिला सम्पन्न, ४५ फिट अग्लो रावणको पुतला दहन

११:०० मध्यान्ह, कार्तिक ५, २०८३
नेपालगन्जमा धार्मिक सद्भावको सन्देश : मुस्लिम अगुवाले लगाए दसैँको टीका–जमरा
मुख्य समाचार

नेपालगन्जमा धार्मिक सद्भावको सन्देश : मुस्लिम अगुवाले लगाए दसैँको टीका–जमरा

९:५१ बिहान, कार्तिक ५, २०८३
भोटेकोशी बाढीले खोस्यो दसैँको खुसी, पाँच परिवार प्रतीक्षामा
मुख्य समाचार

भोटेकोशी बाढीले खोस्यो दसैँको खुसी, पाँच परिवार प्रतीक्षामा

५:२६ बिहान, कार्तिक ३, २०८३
नेपालगन्ज प्रहरीलाई विकास बहादुर सिंहले दिए ड्रोन क्यामेरा
मुख्य समाचार

नेपालगन्ज प्रहरीलाई विकास बहादुर सिंहले दिए ड्रोन क्यामेरा

१:४५ बिहान, कार्तिक ३, २०८३
दसैंमा सीमा सुरक्षामा खटिए ब्राभो र एन्जल !
अपराध

दसैंमा सीमा सुरक्षामा खटिए ब्राभो र एन्जल !

२:१७ बिहान, कार्तिक २, २०८३
विस्थापित परिवारलाई दसैँ होइन, छाक र बासको चिन्ता
मुख्य समाचार

विस्थापित परिवारलाई दसैँ होइन, छाक र बासको चिन्ता

७:३१ बिहान, कार्तिक १, २०८३

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
24°
Fair
6:24 am5:41 pm +0545
Feels like: 24°C
Wind: 14km/h ESE
Humidity: 73%
Pressure: 1012.53mbar
UV index: 4
SunMonTue
30°C / 17°C
31°C / 17°C
32°C / 18°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?