ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अन्तर्राष्ट्रिय

लखनउसम्म सीधा रेल चलाउन माग, गोंडाबाट साँझको सेवा विस्तार गर्न आग्रह

News Desk by News Desk
२:१४ बिहान, कार्तिक ८, २०८३
लखनउसम्म सीधा रेल चलाउन माग, गोंडाबाट साँझको सेवा विस्तार गर्न आग्रह
394
सेयर
394
VIEWS
ShareTweetSendShare

बाँके, कात्तिक ७ गते।
नेपालगन्ज रोड रेल्वे स्टेसनबाट लखनउका लागि सीधा रेल चलाउन र साँझको समयमा गोंडाबाट नेपालगन्ज रोडसम्म रेल सेवा विस्तार गर्न माग गरिएको छ। दैनिक रेल यात्री संघले सीमावर्ती क्षेत्रका यात्रुलाई आवतजावतमा सहज बनाउन रेल सेवा विस्तार गर्न सम्बन्धित निकायसँग माग गरेको हो।

संघका अध्यक्ष जाफर इमाम रिजवीले रेल मन्त्रालय, पूर्वोत्तर रेलवेका महाप्रबन्धक र सांसदलाई पत्र पठाएर नेपालगन्ज रोडबाट लखनउ र गोंडासम्म रेल सेवा सञ्चालन गर्न माग गरेका छन्।

गत अगस्ट ३० मा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र केन्द्रीय रेलमन्त्री अश्विनी वैष्णवले रेल सेवाको शुभारम्भ गरेका थिए। तर, लखनउका लागि सीधा रेल सेवा नहुँदा सीमावर्ती क्षेत्रका यात्रुले अझै पनि सास्ती खेप्नुपरेको छ।

लखनउ जानुपर्ने बाँके, बर्दिया, कञ्चनपुर, कैलाली र सुर्खेतलगायत जिल्लाका यात्रु बस तथा ट्याक्सीमा निर्भर छन्। उपचार, व्यापार, शिक्षा र सरकारी कामका लागि लखनउ जाने यात्रुले बढी भाडा तिर्नुपरेको छ। सीधा रेल नहुँदा यात्रामा समयसमेत बढी लाग्ने गरेको छ।

सम्बन्धित समाचार

तिहारका लागि माटाका दियो बनाउन कुम्हाललाई भ्याइनभ्याइ

थ्रेसर चलाएर गाउँमै स्वरोजगार, सात वर्षमा अमजतको अनुभव

पेस्तोल देखाएर मार्ने धम्की दिएको आरोपमा युवक पक्राउ

रिजवीले नेपालगन्ज रोडबाट बिहान ६ः३० बजे लखनउका लागि रेल चलाउन माग गरेका छन्। उक्त रेल फर्किएर राति ९ः३० बजे नेपालगन्ज रोड आइपुग्ने व्यवस्था गर्नुपर्ने उनको माग छ। राति १० बजेपछि भारत–नेपाल सीमा बन्द हुने भएकाले रेल समयमै आइपुगे यात्रुलाई नेपाल फर्किन सहज हुने उनले बताएका छन्।

त्यस्तै, साँझ गोंडाबाट नेपालगन्ज रोडसम्म रेल नहुँदा बहराइचमा पढ्ने विद्यार्थी, वकिल, व्यापारी र कर्मचारीले महँगो भाडा तिरेर बस तथा ट्याक्सी चढ्नुपरेको छ। उनीहरूको आवागमन सहज बनाउन बहराइचबाट साँझ ६ बजे छुट्ने र ७ः३० बजे नेपालगन्ज रोड पुग्ने गरी रेल चलाउन रिजवीले प्रस्ताव गरेका छन्। नेपालगन्ज रोड पुगेपछि उक्त रेललाई गोंडातर्फ फर्काउन सकिने उनको भनाइ छ।

यसैगरी, गोंडाबाट साँझ ६ः५० बजे छुट्ने ७५११३ डाउन रेललाई साँझ ५ बजे नै छुटाएर नेपालगन्ज रोडसम्म सञ्चालन गर्न यात्रुले माग गरेका छन्। रेलको समय परिवर्तन गरी सेवा विस्तार गरे सीमावर्ती क्षेत्रका हजारौँ यात्रुलाई सुविधा पुग्ने र रेलवेको आम्दानीसमेत बढ्ने उनीहरूको अपेक्षा छ।

ADVERTISEMENT

नेपालगन्ज रोडबाट लखनउ र गोंडासम्म रेल सेवा विस्तार भए नेपाल र भारतका सीमावर्ती क्षेत्रका बासिन्दालाई उपचार, शिक्षा, व्यापार तथा रोजगारीका लागि आवतजावत गर्न सहज हुनेछ।

Share158Tweet99SendShare
Previous Post

तिहारका लागि माटाका दियो बनाउन कुम्हाललाई भ्याइनभ्याइ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

तिहारका लागि माटाका दियो बनाउन कुम्हाललाई भ्याइनभ्याइ
मुख्य समाचार

तिहारका लागि माटाका दियो बनाउन कुम्हाललाई भ्याइनभ्याइ

१२:०८ बिहान, कार्तिक ८, २०८३
थ्रेसर चलाएर गाउँमै स्वरोजगार, सात वर्षमा अमजतको अनुभव
कृषि

थ्रेसर चलाएर गाउँमै स्वरोजगार, सात वर्षमा अमजतको अनुभव

१:१३ बिहान, कार्तिक ७, २०८३
अपराध

पेस्तोल देखाएर मार्ने धम्की दिएको आरोपमा युवक पक्राउ

१२:०५ बिहान, कार्तिक ७, २०८३
नेपालगन्जको १५९औँ रामलिला सम्पन्न, ४५ फिट अग्लो रावणको पुतला दहन
मुख्य समाचार

नेपालगन्जको १५९औँ रामलिला सम्पन्न, ४५ फिट अग्लो रावणको पुतला दहन

११:०० मध्यान्ह, कार्तिक ५, २०८३
नेपालगन्जमा धार्मिक सद्भावको सन्देश : मुस्लिम अगुवाले लगाए दसैँको टीका–जमरा
मुख्य समाचार

नेपालगन्जमा धार्मिक सद्भावको सन्देश : मुस्लिम अगुवाले लगाए दसैँको टीका–जमरा

९:५१ बिहान, कार्तिक ५, २०८३
भोटेकोशी बाढीले खोस्यो दसैँको खुसी, पाँच परिवार प्रतीक्षामा
मुख्य समाचार

भोटेकोशी बाढीले खोस्यो दसैँको खुसी, पाँच परिवार प्रतीक्षामा

५:२६ बिहान, कार्तिक ३, २०८३
नेपालगन्ज प्रहरीलाई विकास बहादुर सिंहले दिए ड्रोन क्यामेरा
मुख्य समाचार

नेपालगन्ज प्रहरीलाई विकास बहादुर सिंहले दिए ड्रोन क्यामेरा

१:४५ बिहान, कार्तिक ३, २०८३
दसैंमा सीमा सुरक्षामा खटिए ब्राभो र एन्जल !
अपराध

दसैंमा सीमा सुरक्षामा खटिए ब्राभो र एन्जल !

२:१७ बिहान, कार्तिक २, २०८३

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
28°
Sunny
6:24 am5:41 pm +0545
Feels like: 30°C
Wind: 11km/h W
Humidity: 53%
Pressure: 1010.16mbar
UV index: 7
SunMonTue
31°C / 17°C
30°C / 17°C
31°C / 18°C
Nepalgunj, NP weather forecast ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?