ADVERTISEMENT

कोरोना महामारीमा अफगानी क्रिकेटरलाई प्रतिबन्ध

काठमाडौ बैशाख २९ गते ।अफगानिस्तानका विकेटकिपर ब्याट्सम्यान शफिकउल्लाह शफिकलाई क्रिकेटमा ६ वर्षको प्रतिबन्ध लागेको छ । अफगानिस्तान क्रिकेट बोर्डले भ्रष्ट्राचारसम्बन्धिको...

खजुराका युवाद्वारा २४ परिवारलाई राहत

बाँके बैशाख २९ गते ।खजुरा गाउँपालिका ३ धौलागिरीका युवाहरूले २४ विपन्न परिवारलाई राहत वितरण गरेका छन् । युवाहरूले आफुहरुले संकलन...

चार हजार नेपाली नेपाल आउने दिन गन्दै

बाँके बैशाख २९ गते ।कोरोना ९कोभिड–१९० को संक्रमण भित्रीन र फैलिन नदिन सरकारले अनेकन प्रयास गरेपनि भारतबाट नेपाल आउने क्रम...

दोस्रो रिपोर्टमा पनि कोरोना पोजेटिभ

बाँके बैशाख २९ गते ।नेपालगन्ज उपमहानगरपालिका–७ निवासी ६० बर्षिय पुरुषमा दोस्रो पटक गरिएको परीक्षणमा पनि कोरोना पोजेटिभ भेटिएको छ ।...

बाँकेमा अहिलेसम्म ९६ जनाको स्वाब संकलन

बाँके बैशाख २९ गते ।थप किट आएसँगै बाँकेमा स्वाब संकलनलाई तीब्र पारिएको छ । आज मात्रै नेपालगन्जको जयसपुरबाट ८२ जना...

भारतमा २ हजार २ सयको मृत्यु, ६७ हजार संक्रमित २० हजार मानिस उपचारपछि निको भएर घर फर्किए

काठमाडौ बैशाख २९ गते ।भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या २ हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म कोरोना भाइरसका...

अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ८० हजार नाघ्यो

काठमाडौ बैशाख २९ गते ।अमेरिकामा कोरोनाले मर्नेको संख्या ८० हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म कोरोना भाइरसबाट ज्यान...

कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ८३ हजार झण्डै ४२ लाख संक्रमित, १५ लाखलाई निको

काठमाडौ बैशाख २९ गते ।कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २ लाख ८३ हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म...

Page 449 of 456 1 448 449 450 456
Currently Playing
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?