ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

चार हजार नेपाली नेपाल आउने दिन गन्दै

जावेद अन्सारी by जावेद अन्सारी
६:१२ मध्यान्ह, बैशाख २९, २०७७
373
सेयर
373
VIEWS
ShareTweetSendShare

बाँके बैशाख २९ गते ।
कोरोना ९कोभिड–१९० को संक्रमण भित्रीन र फैलिन नदिन सरकारले अनेकन प्रयास गरेपनि भारतबाट नेपाल आउने क्रम नरोकीएपछि सन्त्रास बढेको छ ।
नेपाल र भारत सरकारले डेढ महिना अघि देखि नै लकडाउन गरेपनि भारतका विभिन्न स्थानबाट नेपाल आउने क्रम नरोकीएपछि अधिकांसलाई उद्धार गरेर क्वारेन्टाइनमा राखीएको थियो ।

तर पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमण देखीएपछि सीमावर्ती क्षेत्रबाट प्रवेश गर्न दिइएको छैन तथापी जवरजस्ती नेपाल आउन खोज्नेहरुको संख्या भने सीमामा बढ्दो छ । भारत र नेपाल सरकारको भद्र सहमतीअनुसार ‘जो जहाँ छन् त्यहीं व्यवस्थापन गर्ने’ भनीएपनि भारतका विभिन्न स्थानबाट सयौं कीमी हिडेर नेपालीहरु सीमामा पुगेर अलपत्र भएका छन् । स्थानीय प्रशासनले सीमाबाट कसैलाई पनि नेपाल प्रवेश गराउन नसकीने जनाएपछि क्वारेन्टाइनमा अवधी पुरा गरेकाहरु पनि अलपत्र अवस्थामा छन् ।

बुटवदेखि महाकालीसम्मको सीमाका विभिन्न स्थानमा चार हजार नेपालीहरु वेजोग अवस्थामा रहेको पाइएको छ । रुपन्देही सीमा नाका सुनौली र मर्चवारमा एक हजार दुई सय, कपीलवस्तुसँग जोडीएका कृष्णनगर, मर्यादपुर, भिल्मी, हर्दौना लगायतका स्थानमा दुई हजार एक सय ३७ जना, बाँके सीमाको श्रावस्ती र बहराइचको बाबागञ्ज, नानपारामा गरि एक सय बढी, बर्दियाको सीमा गणेशपुर, लौकाही, सलालपुरमा ५०, कैलाली बलीया लगायतका स्थान एकसय ७०, कञ्चनपुरको सीमावर्ती जिल्ला उदमसिंह नगरको खटीया,बनवासा, टनकपुर, रुद्रपुर लगायतका स्थानमा दुई सय हाराहारीमा रहेका छन् ।


सीमामा आइपुगेकाहरु मध्ये अधिकांस सडक, दशगजामै अलपत्र छन् भने कतीपय वगंैचा र विद्यालयमा वसीरहेका छन् । क्वारेन्टाइनमा बसीसकेकालाई भारतले नेपाल पठाउन खोजीरहेको छ तर नेपाली पक्षले अझैं भित्रयाउने शुरुसार नगरेपछि उनीहरु थप पीडित मात्र हैन, आक्रोशित पनि देखीएका छन् । महाकालीपारी रहेका मध्ये ७५ जना जवरजस्ती महाकाली तरेर नेपाल आएपछि उनीहरुलाई अहिले महेन्द्रनगरस्थित वैजनाथ विद्यालयमा राखीएको छ । भारतबाट आएकाहरुबाटै नेपालमा कोरोना संक्रमण देखीएपछि अब उनीहरुलाई परिक्षण गर्ने गरि मात्र नेपाल ल्याइनुपर्ने माग उठेको छ । अलपत्र नेपालीहरु भन्छन् – सरकारले भनेको हामी मान्छौं तर विचल्ली नपारियोस् ।

सम्बन्धित समाचार

बैंकिङ कसुर मुद्दामा कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सीईओसहित तीन जना पक्राउ

असई विकको पहलमा तीन दशकपछि खडैचा प्रहरी चौकीले पायो जग्गाधनी पुर्जा

हिन्दु–मुस्लिम समुदायको संयुक्त श्रद्धाञ्जली सभा, सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धता


नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष एवं सम्वाद समूहका सदस्य विष्णु अवस्थी स्वास्थ्य परिक्षण गरिएका र क्वारेन्टाइनको अवधी पुरा गरेकाहरुलाई गन्तव्य सम्म पु¥याउने बातावरण बनाईदिनु पर्ने आवश्यक्ता औल्याउनु हुन्छ । भोक प्यास र बढ्दो गर्मीले अलपत्र नेपालीलाई स्थानीय सरकारले नेपालका क्वारेन्टाइन सम्म ल्याउन स्वीकृत मागेपनि उनीहरुलार्ई ल्याउन दिइएको छैन । लुकीछुपी नेपाल आउने सम्भावना कायमै रहेकाले सो विषयमा सरकारले बेलैमा उचित कदम चाल्नु पर्ने बाँके नरैनापुर गाउँपालिकाका प्रमुख मो इस्तियाक अहमद शाहको सुझाव छ ।

सीमामा अलपत्र परेकाहरुको उद्धार र व्यवस्थापनका लागि सहजीकरण गर्दै आएको सम्वाद समूहले पछिल्लो चरण कोरोना परिक्षण गरिएका र अवधी पुरा गरेकाहरुलाई नेपाल प्रवेश गराउने बातावरण सिर्जना गरिदिन सम्वद्ध पक्षलाई ध्यानाकषर्ण गराउँदै आएको छ । सम्वाद समूह बाँकेले बाँकेका सांसदमार्फत प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखे्रल, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र गृहमन्त्री राम बहादुर थापा बादललाई समेत जानकारी गराएर आवश्यक पहलका लागि सहजीकरण गरिसकिएको छ तथापी सार्थक परिणाम कहीले देखीने हो एकिन छैन । हाल सम्म नेपालमा कोरोना संक्रमीतको संख्या एकसय २१ पुगेको छ ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

दिवेश पोखरेल अमेरिकन आइडलको टप सेभेन मा पुगे

Next Post

खजुराका युवाद्वारा २४ परिवारलाई राहत

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

अपराध

बैंकिङ कसुर मुद्दामा कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सीईओसहित तीन जना पक्राउ

६:५३ बिहान, साउन २२, २०८३
असई विकको पहलमा तीन दशकपछि खडैचा प्रहरी चौकीले पायो जग्गाधनी पुर्जा
मुख्य समाचार

असई विकको पहलमा तीन दशकपछि खडैचा प्रहरी चौकीले पायो जग्गाधनी पुर्जा

१२:३६ बिहान, साउन २२, २०८३
हिन्दु–मुस्लिम समुदायको संयुक्त श्रद्धाञ्जली सभा, सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धता
मुख्य समाचार

हिन्दु–मुस्लिम समुदायको संयुक्त श्रद्धाञ्जली सभा, सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धता

६:५० बिहान, साउन २१, २०८३
पत्रकारको परिचयपत्र बोकेका यादवसहित तीन जना ब्राउनसुगरसहित पक्राउ
अपराध

पत्रकारको परिचयपत्र बोकेका यादवसहित तीन जना ब्राउनसुगरसहित पक्राउ

४:२२ बिहान, साउन २१, २०८३
लहानमा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ
अपराध

लहानमा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ

४:२५ बिहान, साउन २०, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
समाचार प्रभाव : अरबी खाँ हत्या आरोपित अफजल करिव दुई वर्षपछि पक्राउ
अपराध

५२६ ग्राम ब्राउन सुगरसहित ५ लाखभन्दा बढी नगद बरामद, नेपालगन्जमा दुई जना पक्राउ

१०:३० बिहान, साउन १८, २०८३
नेपालगन्ज नाकाबाट ७५ करोडभन्दा बढीको जडीबुटी निकासी
आर्थिक

नेपालगन्ज नाकाबाट ३७ लाख किलो जडीबुटी निर्यात

१:५२ बिहान, साउन १८, २०८३
Next Post

खजुराका युवाद्वारा २४ परिवारलाई राहत

कोरोना महामारीमा अफगानी क्रिकेटरलाई प्रतिबन्ध

नायिका केकी र स्वस्तिमा हलिउड फिल्म खेल्दै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?