ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अन्तर्राष्ट्रिय

कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ८३ हजार झण्डै ४२ लाख संक्रमित, १५ लाखलाई निको

News Desk by News Desk
११:५१ बिहान, बैशाख २९, २०७७
372
सेयर
372
VIEWS
ShareTweetSendShare

काठमाडौ बैशाख २९ गते ।
कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २ लाख ८३ हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म कोरोनाले २ लाख ८३ हजार ८ सय ६८ जनाको ज्यान गएको अन्तराष्ट्रिय समाचार एजेन्सीले बताएका छन । अहिलेसम्म झण्डै ४२ लाख संक्रमित छन भने झण्डै १५ लाख उपचारपछि निको भएर घर फर्किएका छन ।

कोरोनाले सबैभन्दा धेरै अमेरिकामा ८० हजार मानिसको ज्यान गएको छ भने साढे १३ लाख मानिस संक्रमित छन । यस्तै बेलायतमा ३१ हजारको ज्यान जाँदा २ लाख १९ हजार मानिस संक्रमित छन । इटालीमा ३० हजार मानिसको ज्यान गएको छ । २ लाख १९ हजार बढी संक्रमित छन । स्पेन र फ्रान्समा समान २६ हजार मानिसको कोरोनाले मृत्यु भएको छ ।

यस्तै ब्राजिलमा अहिलेसम्म ११ हजार मानिसले ज्यान गुमाइसकेका छन । रुसमा संक्रमितको संख्या २ लाख ९ हजार पुगेको छ । १९ सय १५ जनाको ज्यान गएको छ । फ्रान्समा १ लाख ७६ हजार, जर्मनीमा १ लाख ७१ हजार, ब्राजिलमा १ लाख ६२ हजार, टर्कीमा १ लाख ३८ हजार संक्रमित रहेका अन्तराष्ट्रिय समाचार एजेन्सीले बताएका छन ।

यस्तै इरानमा १ लाख ७ हजार संक्रमित हुँदा साढे ६ हजार मानिसको ज्यान गएको छ । यस्तै चीनमा ८२ हजार, क्यानडामा ६८ हजार, पेरुमा ६७ हजार मानिस संक्रमित भएका छन । छिमेकी देश भारतमा पनि संक्रमितको संख्या ६७ हजार नाघेको छ । अहिलेसम्म २ हजार २ सय १२ जनाको ज्यान गएको छ ।

सम्बन्धित समाचार

राप्तीको बाढीले बाँकेका तटीय बस्ती जोखिममा

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र

राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

नेपालमा अहिलेसम्म १ सय २० जना कोरोना संक्रमित छन । ३३ जना उपचारपछि निको भएर घर फर्किसकेका छन । तर तीन जनामा फेरि संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको छ ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

महोत्तरिमा एक पुरुषको शव फेला हत्या गरि फालिएको आशंका

Next Post

अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ८० हजार नाघ्यो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
मुख्य समाचार

राप्तीको बाढीले बाँकेका तटीय बस्ती जोखिममा

१०:५२ मध्यान्ह, अशोज ९, २०८३
वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र
मुख्य समाचार

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र

११:२१ बिहान, अशोज ९, २०८३
राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
मुख्य समाचार

राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

८:०८ बिहान, अशोज ९, २०८३
हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव
मुख्य समाचार

हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव

१२:२७ बिहान, अशोज ९, २०८३
नागरिकता विधेयकमा राष्ट्रपतिले मंगलबारसम्म निर्णय लिइसक्नुपर्ने
मुख्य समाचार

विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

८:१४ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’
मुख्य समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

१०:५३ बिहान, अशोज ७, २०८३
कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ
अपराध

कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ

५:२५ बिहान, अशोज ७, २०८३
Next Post

अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ८० हजार नाघ्यो

भारतमा २ हजार २ सयको मृत्यु, ६७ हजार संक्रमित २० हजार मानिस उपचारपछि निको भएर घर फर्किए

सप्तरीमा थप एकमा कोरोना भाइरस

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?