ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

करोडौं रुपैयाँ बराबरको ६ किलो सुनसहित एक जना भारतीय नागरिक पक्राउ

जावेद अन्सारी by जावेद अन्सारी
१:१६ मध्यान्ह, फाल्गुन २०, २०७६
369
सेयर
369
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

नकबजनी चोरी मुद्दामा फरार एक जना पक्राउ

चितवनमा चेक बाउन्सका उजुरी बढे

मणिवाला सर्प भन्दै दाङमा सुन तथा नगद ठगी : एक जना पक्राउ, दुई जनाको खोजी चल्दै

हेटौंडा फागुन २० गते । मकवानपुरमा प्रहरीले ६ किलो भन्दा बढी सुनसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको रात्री बसलाई पूर्वपश्चिम राजमार्गको हेटौंडा—१५ रातोमाटेमा चेकजाँच गर्दा सुनसहित भारत कर्नाटका ४२ बर्षीय अब्दुल मजिद अनेकललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
ठूला उपकरणमा प्रयोग हुने फलामको बेरिङभित्र राखेर ल्याएको सुन बरामद गरेको मकवानपरका प्रहरी उपरिक्षक सुशील सिं राठौरले जानकारी दिए ।
प्रहरीका अनुसार बरामद भएको सुन नेपाली बजार मूल्यअनुसार ४ करोड २७ लाख ५८ हजार रुपैयाँ बराबरको छ । अब्दुललाई आवश्यक कारवाहीका लागि सुनसहित बाराको पथलैयास्थित राजश्व अनुसन्धान कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

नागरिकले अधिकारसँगै कर्तव्यलाई पनि ध्यान दिनु पर्नेमा जोड

Next Post

सम्भावित कोरोना भाइरस न्यूनीकरणको लागि डोटीका युबाहरुले गरे माक्स बितरण

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नकबजनी चोरी मुद्दामा फरार एक जना पक्राउ
अपराध

नकबजनी चोरी मुद्दामा फरार एक जना पक्राउ

५:१३ मध्यान्ह, माघ १८, २०७९
चितवनमा चेक बाउन्सका उजुरी बढे
अपराध

चितवनमा चेक बाउन्सका उजुरी बढे

२:५६ मध्यान्ह, माघ १४, २०७९
मोटरसाइकल चोर पक्राउ
अपराध

मणिवाला सर्प भन्दै दाङमा सुन तथा नगद ठगी : एक जना पक्राउ, दुई जनाको खोजी चल्दै

१०:३७ बिहान, माघ ११, २०७९
बाँकेमा रोकिएन तस्करी, गृहमन्त्रीको निर्देशन पनि टेर्दैनन प्रहरी
अपराध

बाँकेमा रोकिएन तस्करी, गृहमन्त्रीको निर्देशन पनि टेर्दैनन प्रहरी

५:०७ मध्यान्ह, माघ ७, २०७९
बाँके प्रहरीद्वारा २४ क्युफिट काठ बरामद
अपराध

बाँके प्रहरीद्वारा २४ क्युफिट काठ बरामद

१२:१८ मध्यान्ह, माघ ७, २०७९
गृहमन्त्रीको निर्देशनपछि बाँके एसपीको एक्शन, अवैध सामान समातिन थाल्यो
अपराध

गृहमन्त्रीको निर्देशनपछि बाँके एसपीको एक्शन, अवैध सामान समातिन थाल्यो

१०:४० बिहान, पुस ३०, २०७९
पर्यटकलाई लुटपाट गर्न खोज्ने सातजना पक्राउ
अपराध

अवैध काठसहित ६ जना पक्राउ

७:२० मध्यान्ह, पुस २८, २०७९
विकले जमुनाहको कमाण्ड सम्हाले लगत्तै तस्करको सामान बरामद
अपराध

विकले जमुनाहको कमाण्ड सम्हाले लगत्तै तस्करको सामान बरामद

११:३९ बिहान, पुस २१, २०७९
Next Post

सम्भावित कोरोना भाइरस न्यूनीकरणको लागि डोटीका युबाहरुले गरे माक्स बितरण

१० दिने उद्घोषण तथा पत्रकाारिता तालिम समापन

प्रधानमन्त्री के-पी- शर्मा वलीको स्वास्थ्य लाभको कामना गर्दै दीप प्रज्वलन

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
15°
Clear
7:05 am5:58 pm +0545
Feels like: 15°C
Wind: 5km/h WNW
Humidity: 91%
Pressure: 1013.88mbar
UV index: 0
ThuFriSat
23/9°C
23/9°C
23/9°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?