ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

लगत संकलन गरेर अलपत्रमा परेका नगरवासि लाई उद्धार गर्दे

News Desk by News Desk
९:४७ मध्यान्ह, बैशाख ९, २०७७
366
सेयर
366
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम

यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

खड्क सुनार मुगु बैशाख १० गते । कर्णाली प्रदेशको हिमाली जिल्ला मुगुका नगरबासीहरु विभिन्न कार्यको हिलहिलामा बाहिर गहेका र अलपत्रमा परेका नगरवासि लाई छायानाथ रारा नगरपालिकाले उद्धार गर्ने भएको छ । सरकारले कोरोना भाईरस नियन्त्रण , रोकथाम र उपचारमा सहज होस भनेर गरेको लकडाउनका कारण जिल्ला बाहिर अलपत्र परेका आफना नगरबासीलाई यहाँको एक स्थानिय सरकारले उद्घार गर्न थालेको हो ।
मुगु जिल्लाको एक मात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकाले अध्ययन,नोकरी,औषधीउपचार तथा अन्य कामको शिलशिलामा जिल्ला बाहिर रहेका आफना नगरबासी लगडाउनका कारण अलपत्र परेको भन्दै उद्घार गर्न लागेको हो ।
कणाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट नगरपालिकालाई पास प्राप्त भैसकेकाले सम्भवत बुधबारसम्म नेपालजंग र सुखेतबाट अलपत्र परेका नगरबासीलाई उद्घार गरिसक्ने र काठमाडौ,बेखर्ची र बेसहारा भएर अलपत्र परेकाहरुको लगत,सम्पर्क नम्बर संकलन गर्ने काम भैरहेको छायानाथ रारा नगरपालिकाले जनाएको छ । अलपत्रमा परेका नागरिकहरुको एकिन सख्या आएपछि बसको व्यवस्था गरि उद्घार गरिने छायानाथ रारा नगरपालिकाका नगर प्रमुख हरिजंग शाहीले बताए । उनले भने काठमाडौ देखि मुगुसम्म बस संचालन अनुमतीका लागी प्रधानमन्त्रीको कार्यालय,गृह मन्त्रालयसंग समन्वय भैरहेको छ ।



जिल्ला बाहिर सुर्खेत,नेपालगंग र काठमाडौंमा अध्यन,नाकरी,औषधी उपचार लगायत अन्य कामले गएका आफना नागरिक लकडाउनले गर्दा अलपत्र पर्न गई खाना र बस्न समेत समस्या पर्न थालेको खबर गर्न थालेपछि संघिय सरकार र प्रदेश सरकारको बाटो पास लिएर आफना नगरबासीलाई गृह जिल्लासम्म बसमा उद्घार गर्न लागेको नगरप्रमुख शाहीको भनाई छ ।
यसरी उद्घार गरिने नगरबासीलाई कम्तिमा १४ दिन नगरपालिकाले निमार्ण गरेको क्वारेन्टाईन वा आफनै होम क्वारेन्टाईनमा बस्ने सर्तमा मात्र उद्घार गरिने पनि नगरपालिकाले जनाएको छ ।
लकडाउन लम्बिएपछि वेखर्ची भएका मुगालीहरु काठमाडौ,नेपालगंज र सुर्खेतबाट पैदल हिडेर आएका छन उनीहरुको बाटोमा विजोग भएको खबर आएको छ उद्घारका लागी हिडेका बसहरुले यसरी बाटोमा अलपत्र परेका मुगालीको पनि उद्घार गरिने भएको छ । सो्रतका अनुसार घर पुग्न हिडेकाहरु छिन्चु , बबई, डुन्गेश्वर, राकम, छेडागाड, नाग्म, मात्म रहेका छन । उद्घार गरिनेहरुलाई बसको साथै बाटोमा खानबस्नको समेत व्यवस्था नगरपालिकाले मिलाएको छ ।

ADVERTISEMENT
Share146Tweet92SendShare
Previous Post

नारायणी अस्पतालमा पहिलै जस्तै सबै सेवा सुचारु गर्ने पर्सा काग्रेसको माग

Next Post

मेरो छोरा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

१:५७ बिहान, चैत्र १६, २०८२
घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम
समाचार

घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम

१२:५३ बिहान, चैत्र १६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

१०:२७ मध्यान्ह, चैत्र १३, २०८२
नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन
समाचार

नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन

६:१५ बिहान, चैत्र १२, २०८२
वन्यजन्तुका लागि प्रभावकारी बन्दै कृत्रिम पोखरी
समाचार

गर्मी बढ्दै जाँदा बर्दिया निकुञ्जमा कृत्रिम पोखरी निर्माण

१:२६ बिहान, चैत्र ११, २०८२
सामूहिक प्रयासबाट कुपोषण घटाउने लक्ष्यसहित बाँकेमा परियोजना प्रारम्भ
समाचार

सामूहिक प्रयासबाट कुपोषण घटाउने लक्ष्यसहित बाँकेमा परियोजना प्रारम्भ

१:३९ बिहान, चैत्र ९, २०८२
बेमौसमी वर्षाले इँटा उद्योगमा करोडौंको क्षति
समाचार

बाँकेमा बेमौसमी वर्षा, इँटा उद्योग संकटमा

२:५७ बिहान, चैत्र ८, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

१२:०२ बिहान, चैत्र ८, २०८२
Next Post

मेरो छोरा

दोलखा हिडेको यात्रुबाहक बस मन्थलीमा दुर्घटना हुदा २८ जना घाइते, दुई जनाको अवस्था गम्भीर

नेकपा स्थापनाको ७० बर्ष पूरा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?