ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

सम्वाद समूह बाँकेको पहल, किटसहितको सामाग्री आइपुग्यो

जावेद अन्सारी by जावेद अन्सारी
९:२९ मध्यान्ह, बैशाख २६, २०७७
373
सेयर
373
VIEWS
ShareTweetSendShare

बाँके बैशाख २६ गते ।
नेपालगञ्जमा कोरोना(कोभिड–१९) संक्रमीत संख्या बढदै गएपछि रोकथाम र नियन्त्रणका लागि आवश्यक कीट लगायतको स्वास्थ्य सामाग्री नेपालगञ्ज पुुुगेको छ । बाँकेका सांसदहरुको निरन्तरको प्रयास र चौतर्फी मागपछि आज स्वास्थ्य मन्त्रालयले पश्चिम नेपालकै लागि कोरोना परिक्षणको किटसहितको स्वास्थ्य सामाग्री आर्मी स्काई ट्रकमार्फत पठाएको हो ।


संघीय एवं प्रदेश सांसदसँगकोे भिडीयो सम्वाद सहजीरकणपछि उहाँहरुले कोरोना परिक्षणको दायरा बढाउनुपर्ने लगायत आवश्यक पहलका लागि क्रियाशिलता देखाउनु भएको हो । सम्वाद समूह बाँकेले उहाँहरुसँगको निरन्तर भिडीयो कलमार्फत सो सवाल सम्वोधनको लागि पहल गरेको थियो । विभिन्न राजनीतिक दलको समेत प्रतिनीधीत्व गर्ने काठमाडौंमा उपलव्ध सांसदहरुले स्वास्थ्य मन्त्रालय, स्वास्थ्य विभाग लगायतका निकायमा पुगेर मागसहितको ध्यानाकर्षण गराउँदै आउनु भएको थियो ।


स्वास्थ्य मन्त्रालयले आज नेपालगञ्ज, बुटवल, जुम्ला, धनगढीका लागि पीसीआर किटसहितको सामाग्री पठाएको हो । टेष्ट किट लगायतको अभाव भइरहेको बेला आर्मी स्काई ट्रकले शुक्रबार साँझपख मात्र सो सामाग्री राँझा एअरपोर्टमा झारेको थियो । बुटवलदेखि पश्चिमका विभिन्न जिल्लाका लागि टेष्ट किट, भिटिएम सहितको आवश्यक सामाग्री आएको भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी नकुल थापाले जानकारी दिनु भयो । कोरोना परिक्षण हुँदै आएको भेरी अष्पतालका लागि दुुुई हजार थान टेष्ट किट प्राप्त भएको भेरी अष्पतालका मेडिकल सुुपरिटेण्डेण्ट डा प्रकाश थापाले जानकारी दिनुभयो ।


यस्तै जिल्ला स्वास्थ्य कार्यालय बाँकेका ल्याव टेक्नीसीयन केशव ज्ञवालीले स्वाब संकलनका लागि आवश्यक हुुुने एक हजार भिटिएम, ४० वटा पीपीई लगायत सामाग्री उपलव्ध भएको बताउनु भयो । कोरोना सम्वद्ध विज्ञ (चिकीत्सक) हरु पनि आएको बताइएको छ । अब नेपालगञ्जमा कोरोना परिक्षणको दायरा बढने विश्वास गरिएको छ । यस अघि नेपालगञ्जका लागि २५० थान किट मात्र प्राप्त भएको थियो ।

सम्बन्धित समाचार

रसुवाको बाढीपछि सुदूरपश्चिमका ८५ जना सम्पर्कविहीन

भोटेकोशीको बाढीले देवीघाट बजारमा ठूलो क्षति

रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या १७७ पुग्यो

हाम्रो निरन्तरको पहल र माग सम्वोधन भएको संघीय सांसद महेश्वर गहतराज(अथक)ले जानकारी दिनु भयो । उहाँका अनुसार , अब नेपालगञ्जमा किट र स्वास्थ्य सामाग्रीको अभाव हुने छैन । अथकसँगै राजधानीमा रहेका बाँकेका सांसदहरु मो इस्तियाक राई, नन्दलाल रोकाया, सुरेन्द्र हमाल, पुर्णा कुमारी सुवेदी र सर्वतआरा खानमले पनि सम्वद्ध पक्षसँग नियमित समन्वय गर्दै आउनु भएको छ ।

नेपालगञ्जमा अहिले सम्म २४ जनामा कोरोना पोजेटीभ देखीएको छ भने सम्भावित जोखीम क्षेत्रमा स्वाव संकलन जारी राखीएको छ । सम्वाद समूह बाँकेले सरकारी निकाय, स्थानीय सरकार प्रमुख, राजनीतिक दल लगायत सरोकार पक्षसँग नियमित आवश्यक सम्वाद गर्दै आएको छ ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

चार लाख सापटी मागेर राउटेलाई भत्ता

Next Post

उद्योग बाणिज्य संघको नेतृत्वमा स्वास्थकर्मिलाई फुल वर्षा र दोेसल्ला ओढाएर सम्मान

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

रसुवाको बाढीपछि सुदूरपश्चिमका ८५ जना सम्पर्कविहीन
दुर्घटना

रसुवाको बाढीपछि सुदूरपश्चिमका ८५ जना सम्पर्कविहीन

४:१९ बिहान, भदौ ११, २०८३
भोटेकोशीको बाढीले देवीघाट बजारमा ठूलो क्षति
दुर्घटना

भोटेकोशीको बाढीले देवीघाट बजारमा ठूलो क्षति

४:०२ बिहान, भदौ ११, २०८३
रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या १७७ पुग्यो
दुर्घटना

रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या १७७ पुग्यो

३:४३ बिहान, भदौ ११, २०८३
मोहम्मद डेमा नेपालगन्जले दियो सद्भावको सन्देश, शान्त र्‍यालीमा सबै समुदायको साथ
मुख्य समाचार

मोहम्मद डेमा नेपालगन्जले दियो सद्भावको सन्देश, शान्त र्‍यालीमा सबै समुदायको साथ

६:४९ बिहान, भदौ १०, २०८३
मोहम्मद डेमा बाँके श्रम संस्कृति पार्टीको ‘सेवासँगै सरसफाइ’ अभियान, २५ झोला फोहोर संकलन
मुख्य समाचार

मोहम्मद डेमा बाँके श्रम संस्कृति पार्टीको ‘सेवासँगै सरसफाइ’ अभियान, २५ झोला फोहोर संकलन

६:१९ बिहान, भदौ १०, २०८३
मोहम्मद डेमा सेवाभाव : डा. प्रतीक श्रेष्ठ र रोशन मलिकले बाँडे पानी, जुस र बिस्कुट
मुख्य समाचार

मोहम्मद डेमा सेवाभाव : डा. प्रतीक श्रेष्ठ र रोशन मलिकले बाँडे पानी, जुस र बिस्कुट

३:४८ बिहान, भदौ १०, २०८३
अपराध

नाबालिगलाई गैरकानुनी काममा लगाएको आरोपमा तीन स्पा सञ्चालक पक्राउ

४:४५ बिहान, भदौ ९, २०८३
दशैँ मनाउन आउने नेपालीको जमुनाह नाकामा लर्को
मुख्य समाचार

खेतीपाती सकिएसँगै रोजगारीका लागि भारत जाने नेपालीको सङ्ख्या बढ्यो

४:३७ बिहान, भदौ ९, २०८३
Next Post

उद्योग बाणिज्य संघको नेतृत्वमा स्वास्थकर्मिलाई फुल वर्षा र दोेसल्ला ओढाएर सम्मान

कोरोनाको उत्पत्तिबारे अनुसन्धान गर्न चीनले सहयोग गर्ने

थप सात जना कोरोना विरामी थपिए

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?