ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

चिकित्सक र स्वास्थ्यकर्मीको कोरोना परीक्षण गरिदै

जावेद अन्सारी by जावेद अन्सारी
१०:१३ मध्यान्ह, असार २२, २०७७
367
सेयर
367
VIEWS
ShareTweetSendShare

बाँके असार २२ गते ।
नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जमा कार्यरत १०७ जना चिकित्सक र स्वास्थ्यकर्मीको कोरोना भाइरस परीक्षणका लागि नमूना संकलन गरिएको छ । कोरोनाको कहरका विच फ्रन्टलाइनमा रहेर काम गरेकाहरुको कोरोना परिक्षण गर्ने अभियान अन्र्तगत पीसिआर परिक्षणका लागि शिक्षण अस्पतालका १०७ जना चिकित्सक लगायतका स्वास्थ्यकर्मीहरुको स्वाब संकलन गरिएको नेपालगञ्ज शिक्षण अस्पतालका सहायक निर्देशक डा रोमन किदवाईले बताउनुभयो ।

अस्पतालको आइसोलेसन, शल्यक्रिया विभाग, मेडिसिन विभाग, प्रयोगशाला, आइसियु, आपातकालिन सेवा, ओपीडि विभाग, विभिन्न वार्डमा खटिनु भएमा चिकित्सक र अन्य स्वास्थ्यकर्मीको कोरोना परिक्षणका लागि स्वाब संकलन गरिएको अस्पतालका बरिष्ठ फिजिसियन डा.आसिम किदवाईको भनाइ छ ।

स्वाब संकलन गर्ने कार्य शिक्षण अस्पतालकै स्वास्थ्यकर्मीहरु मनिष कुमार गुप्ता, डम्बर डाँगी र मुनिर अहमद खानले गर्नु भएको थियो भने सो कार्यमा डा. एमडी आजम, डा.हर्षित पाठक, प्रशासन अधिकृत कुमार अधिकारी तथा प्रशासनका रईस शाहीले सहयोग गर्नु भएको थियो ।बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार कोरोना परिक्षणका लागि सोमवार मात्र १२१ वटा भिटिएम शिक्षण अस्पताललाई प्रदान गरिएको छ ।

हालसम्म बाँकेमा ३६८ जना संक्रमित भएकोमा हाल २७ जना मात्र निको हुन बाँकी रहेको तथा ३३९ जना निको भएर घर फर्किएको तथा २ जनाको मृत्यु भएको जिल्ला प्रशाससन कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार

किशोरीमाथि जबरजस्ती करणी आरोप, कोहलपुरबाट चार जना समातिए

नेपालगन्ज नाकाबाट आठ महिनामा ४६ करोडभन्दा बढीको जडिबुटी निर्यात

सशस्त्र प्रहरीका लागि शिक्षा–स्वास्थ्य निःशुल्क गर्न आईजीपी अर्यालको प्रस्ताव

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

किरण नालामा पुल बन्यो

Next Post

गर्मीले आक्रान्त नेपालगन्जबासीलाई बर्षाले राहात

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
अपराध

किशोरीमाथि जबरजस्ती करणी आरोप, कोहलपुरबाट चार जना समातिए

६:४० बिहान, चैत्र १८, २०८२
नेपालगन्ज नाकाबाट ७५ करोडभन्दा बढीको जडीबुटी निकासी
आर्थिक

नेपालगन्ज नाकाबाट आठ महिनामा ४६ करोडभन्दा बढीको जडिबुटी निर्यात

३:५२ बिहान, चैत्र १८, २०८२
सशस्त्र प्रहरीका लागि शिक्षा–स्वास्थ्य निःशुल्क गर्न आईजीपी अर्यालको प्रस्ताव
मुख्य समाचार

सशस्त्र प्रहरीका लागि शिक्षा–स्वास्थ्य निःशुल्क गर्न आईजीपी अर्यालको प्रस्ताव

१:४५ बिहान, चैत्र १८, २०८२
पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना
कला/साहित्य

पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना

१:२२ बिहान, चैत्र १८, २०८२
सिर्जना घटना छानबिन गर्न डिएसपी पातलीको नेतृत्वमा बन्यो ५ सदस्यीय समिति
अपराध

सिर्जना घटना छानबिन गर्न डिएसपी पातलीको नेतृत्वमा बन्यो ५ सदस्यीय समिति

८:१२ बिहान, चैत्र १७, २०८२
नेपालगञ्ज–१४ मा पक्की नाला निर्माण सुरु, प्रदेशसभा सदस्य काफ्लेको पहलमा योजना कार्यान्वयन
मुख्य समाचार

नेपालगञ्ज–१४ मा पक्की नाला निर्माण सुरु, प्रदेशसभा सदस्य काफ्लेको पहलमा योजना कार्यान्वयन

२:४२ बिहान, चैत्र १७, २०८२
पूर्व सीडीओ छवि रिजाल पक्राउ
मुख्य समाचार

पूर्व सीडीओ छवि रिजाल पक्राउ

११:५९ मध्यान्ह, चैत्र १६, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

१:५७ बिहान, चैत्र १६, २०८२
Next Post

गर्मीले आक्रान्त नेपालगन्जबासीलाई बर्षाले राहात

जनावरबाट मानिसमा सर्ने रोगको जोखिम बढ्दो, कारण के होला ?

सुदूरपश्चिमका ९०४ संक्रमित डिस्चार्ज, १०१ जना मात्रै अस्पतालमा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?