ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ दुर्घटना

कोरोनाबाट मृत्यु भएका पुरुषको आफ्नै परम्परा अनुसार अन्त्यष्टि

जावेद अन्सारी by जावेद अन्सारी
३:२९ मध्यान्ह, भदौ २, २०७७
372
सेयर
372
VIEWS
ShareTweetSendShare

बाँके भदौ २ गते ।
नेपालगन्ज मेडिकल कलेजमा उपचारको क्रममा कोरोना संक्रमणबाट मृत्यु भएका नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ५ का ६२ वर्षिय एक पुरुषको आज अन्त्यष्टि गरिएको छ ।

उनको स्वास्थ्य मन्त्रालयको गाइडलाइन अनुसार नेपाली सेनाले अन्त्यष्टि गरेको हो । बाँकेका प्रमुख जिल्लाअधिकारी रामबहादुर कुरुङवाङको नेतृत्वको टोलीमा नेपाली सेना लगायतको उपस्थितिमा मुस्लिम परम्परा अनुसार नेपालगञ्जको कब्रिस्तानमा नमाज पढेपछि सेनाले सलामी दिएर उनको अन्त्यष्टि गरिएको थियो ।

मृतक जडिबुटि व्यवसायी हुन् । अन्तिम संस्कार परम्परा अनुसार गर्न दिएकोमा कब्रिस्तानका अध्यक्ष, जडिबुटी व्यवसायी संघका अध्यक्ष, तथा प्रदेश ५ का सभासद मोहम्मद याकुब अन्सारीले प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङ , प्रमुख सेनानी नहकुल थापा, नेपाल प्रहरीका प्रमुख लगायतको टोलिलाई धन्यवाद दिएका छन् ।

मृतकको भदौ १ गते सोमबार दिउँसो ३ बजे कोरोना पोजेटिभ भएको रिपोर्ट आएको थियो । सोमबार राति ११ः४० बजे अस्पतालमा उपचार गर्दा गर्दा उनको मृत्यु भएको कोरोना फोकलपर्सन श्रेष्ठले जानकारी दिएका छन् । उनलाई दुबै फोक्सोमा निमोनिया भएको थियो ।

सम्बन्धित समाचार

सीमामा सुरक्षाकर्मीको ‘कमाउधन्दा’ : ठूला सेटिङलाई छुट, गरिब नागरिकमाथि कडाइ

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

एक वर्ष बित्यो, बाँकेबाट भागेका १६९ कैदीबन्दी अझै भेटिएनन्

‘गम्भीर अवस्थामा अस्पतालको आइसियुमा उपचाररत कोरोना संक्रमित ६२ बर्षीय पुरुषलाई प्लाज्मा थेरापीबाटै उपचार गरेर ज्यान जोगाउने हाम्रो हरसम्भव प्रयास थियो नेपालगन्ज मेडिकल कलेजका सहनिर्देशक डा रोमन किदवाईले भन्नुभयो –‘तर संक्रमणबाट मुक्त भएकाहरुले ब्लड डोनेट नगर्दा प्लाज्मा थेरापीबाट उपचार गर्ने प्रयास हुन सकेन् ।’

सरकारले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर र भेरी अस्पताल नेपालगन्जलाई प्लाज्मा थेरापीबाट संक्रमितको उपचार गर्न अनुमति दिएको छ । कोरोनाबाट गम्भीर विरामी भएकाहरुलाई प्लाज्मा थेरापीबाट उपचार गर्ने गरिएको छ ।

नेपालमा पनि एकजना चिकित्सक प्लाज्मा थेरापी उपचार पद्धतिबाट निको भइसकेका छन् । अहिले वि पी कोइराला प्रतिष्ठान धरानले एकजना कोरोना संक्रमितको प्लाज्मा थेरापीबाट उपचार गरिरहेको छ ।

ADVERTISEMENT

प्लाज्मा थेरापीबाट उपचार अनुमति पाएका बाँकेका भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज कोहलपुरले यो सेवा सुरु गरेका छैनन् । तस्बिर: रुद्र सुवेदी

Share149Tweet93SendShare
Previous Post

निर्मलाको न्यायसँग जोडेर रेखा लेख्छिन्, ‘सरकार भेटियो न्याय भेटिएन’

Next Post

बाँकेमा ११ जना कोरोना संक्रमित थपिए

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाँकेमा रोकिएन तस्करी, गृहमन्त्रीको निर्देशन पनि टेर्दैनन प्रहरी
अपराध

सीमामा सुरक्षाकर्मीको ‘कमाउधन्दा’ : ठूला सेटिङलाई छुट, गरिब नागरिकमाथि कडाइ

१२:१७ मध्यान्ह, भदौ २४, २०८३
मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
मुख्य समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

२:१४ बिहान, भदौ २४, २०८३
एक वर्ष बित्यो, बाँकेबाट भागेका १६९ कैदीबन्दी अझै भेटिएनन्
अपराध

एक वर्ष बित्यो, बाँकेबाट भागेका १६९ कैदीबन्दी अझै भेटिएनन्

१:५८ बिहान, भदौ २४, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

१२:५४ बिहान, भदौ २३, २०८३
जमुनाहा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ४६४ नेपालीको उद्धार
मुख्य समाचार

जमुनाहा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ४६४ नेपालीको उद्धार

१२:२० बिहान, भदौ २३, २०८३
भोटेकोशी बाढी : १ हजार ३५१ जनाको शव फेला
दुर्घटना

भोटेकोशी बाढी : १ हजार ३५१ जनाको शव फेला

३:३८ बिहान, भदौ २२, २०८३
विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’
मुख्य समाचार

विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’

५:५२ बिहान, भदौ २१, २०८३
छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा
अपराध

छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा

८:०६ बिहान, भदौ २०, २०८३
Next Post

बाँकेमा ११ जना कोरोना संक्रमित थपिए

नेपालमा एकैदिन १०१६ जनामा कोरोना पोजेटिभ

बर्दियाका कोरोना संक्रमितको मृत्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?