ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

राजनीतिमा मधेशी तथा मुस्लिम महिला सहभागीता बढाउन माग

जावेद अन्सारी by जावेद अन्सारी
७:०८ मध्यान्ह, कार्तिक २६, २०७७
375
सेयर
375
VIEWS
ShareTweetSendShare

जावेद अन्सारी

बाँके कार्तिक २६ गते ।
मधेश आन्दोलनमा प्राप्त उपलब्धीहरु रक्षा गर्न समाजवादी पार्टीका नेताहरुले माग गरेका छन् । समाजवादी महिला संघ बाँकेले बुधबार नेपालगन्जमा आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा उनीहरुले सो माग गरेका हुन् । नेपालीहरुको महान पर्ब विजया दशमी, मोहम्मद डे, दिपावली, छठ पर्व, गुरु नानक जयन्ती तथा नेपाल सम्वतको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रममा बोल्ने नेताहरुले मधेश आन्दोलनमा मधेशी तथा मुस्लिम समुदायले उठाएका एजेण्डालाई सार्थकता पाउन नसकेकोमा चिन्ता व्यक्त गरे । उनीहरुले राजनीतिमा महिला सहभागीता बढाउन राज्यले भूमिका नलेखेको टिप्पणी गरेका थिए । केन्द्रिय सदस्य तथा जिल्ला समन्वय समिती बाँकेका सभापति अजय श्रीवास्तवले पानसमा बत्ति बालेर कार्यक्रमको सुभारम्भ गर्नुभएको थियो ।

सो कार्यक्रममा बोल्दै श्रीवास्तवले महिलाहरुलाई अवसरको खाँचो रहेको बताउनुभयो । महिलाले अवसर पाउने हो भने इमान्दारिताका साथ जिम्मेवारी निर्भाह गर्ने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै नरैनापुर गाउँपालिकाका प्रमुख ईस्तियाक अहमद शाहले महिलालाई सम्मान गर्न आव्हान गर्नुभएको छ ।

सम्बन्धित समाचार

रसुवाको बाढीपछि सुदूरपश्चिमका ८५ जना सम्पर्कविहीन

भोटेकोशीको बाढीले देवीघाट बजारमा ठूलो क्षति

रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या १७७ पुग्यो

महिलाको सम्मानका लागि आफुले सबै थोक गर्न तयार गर्न आव्हान गर्नुभएको छ । उहाँले नरैनापुर पालिकाले महिलाहरुको सवालमा गर्न सक्ने सबै पहल गर्न तयार रहेको बताउनुभयो । उहाँले सबैलाई शुभकामना पनि दिनुभएको छ । उहाँले मानिसको कुनै जात नभएको भन्दै मानवीय धर्म नै सबैभन्दा ठूलो जात भएको बताउनुभयो ।

समाजवादी पार्टीका नेता कमरुद्दिन राईले पार्टीेको सिद्धान्तमा महिलाहरु प्रतिबद्ध रहेकोमा खुसी व्यक्त गर्नुभएको छ । उहाँले महिला नेतृहरुलाई सफलताको शुभकामना समेत दिनुभयो । महिलाहरुले राजनीतिक आन्दोलनमा पुर्याएको योगदान अतुलनिय रहेको बताउनुभयो ।

उहाँले एक ढिक्का भएर अघि बढ्न आव्हान पनि गर्नुभयो । उहाँले सम्मानित महिलाहरुलाई बधाई दिनुभयो । उहाँले यो नै सबैभन्दा ठूलो सम्मानित भएको पनि जीकिर गर्नुभयो । मधेश आन्दोलनमा महिलाले पुर्याएको योगदानले उनीहरु सम्मानका लागि हकदार बनेको बताउनुभयो । महिलाहरु नेतृत्वका लागि सक्षम रहेको बताउनुभयो ।

ADVERTISEMENT

कार्यक्रममा प्रदेश सदस्य माजिद अलि, फैज हलवाई, गोपाल बहदुर क्षेत्री, असलम अन्सारी, उषा गौतम, अम्बिका काफ्ले, रमारानी वैश्य, बेबि तबस्सुम अन्सारी, मिना बुढा खत्री,राजनराना मगर, कौसल धोवीलगायतको उपस्थिति रहेको थियो । समाजवादी महिला संघ बाँकेको अध्यक्ष दिपाराना गगरको सभापतित्वमा भएको उक्त कार्यक्रममा मधेश आन्दोलनमा घाइते भएका महिलाहरुलाई खादा लगाएर सम्मान समेत गरिएको थियो ।

Share150Tweet94SendShare
Previous Post

बाँकेमा तिहारमा देउसी भैलो खेल्न नपाइने

Next Post

चितुवाको छाला र अफिमसहित दुई जना पक्राउ

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

रसुवाको बाढीपछि सुदूरपश्चिमका ८५ जना सम्पर्कविहीन
दुर्घटना

रसुवाको बाढीपछि सुदूरपश्चिमका ८५ जना सम्पर्कविहीन

४:१९ बिहान, भदौ ११, २०८३
भोटेकोशीको बाढीले देवीघाट बजारमा ठूलो क्षति
दुर्घटना

भोटेकोशीको बाढीले देवीघाट बजारमा ठूलो क्षति

४:०२ बिहान, भदौ ११, २०८३
रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या १७७ पुग्यो
दुर्घटना

रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या १७७ पुग्यो

३:४३ बिहान, भदौ ११, २०८३
मोहम्मद डेमा नेपालगन्जले दियो सद्भावको सन्देश, शान्त र्‍यालीमा सबै समुदायको साथ
मुख्य समाचार

मोहम्मद डेमा नेपालगन्जले दियो सद्भावको सन्देश, शान्त र्‍यालीमा सबै समुदायको साथ

६:४९ बिहान, भदौ १०, २०८३
मोहम्मद डेमा बाँके श्रम संस्कृति पार्टीको ‘सेवासँगै सरसफाइ’ अभियान, २५ झोला फोहोर संकलन
मुख्य समाचार

मोहम्मद डेमा बाँके श्रम संस्कृति पार्टीको ‘सेवासँगै सरसफाइ’ अभियान, २५ झोला फोहोर संकलन

६:१९ बिहान, भदौ १०, २०८३
मोहम्मद डेमा सेवाभाव : डा. प्रतीक श्रेष्ठ र रोशन मलिकले बाँडे पानी, जुस र बिस्कुट
मुख्य समाचार

मोहम्मद डेमा सेवाभाव : डा. प्रतीक श्रेष्ठ र रोशन मलिकले बाँडे पानी, जुस र बिस्कुट

३:४८ बिहान, भदौ १०, २०८३
अपराध

नाबालिगलाई गैरकानुनी काममा लगाएको आरोपमा तीन स्पा सञ्चालक पक्राउ

४:४५ बिहान, भदौ ९, २०८३
दशैँ मनाउन आउने नेपालीको जमुनाह नाकामा लर्को
मुख्य समाचार

खेतीपाती सकिएसँगै रोजगारीका लागि भारत जाने नेपालीको सङ्ख्या बढ्यो

४:३७ बिहान, भदौ ९, २०८३
Next Post

चितुवाको छाला र अफिमसहित दुई जना पक्राउ

मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु, शनाखत हुन बाँकी

कोरोनाबाट बाँकेमा थप एकको मृत्यु, मृतक संख्या ३६ पुग्यो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?