ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

न्यूनतम सेवा मापदण्ड र कार्य सम्पादन मूल्यांकनमा बर्दिया अस्पताल लुम्बिनी प्रदेशमै उत्कृष्ट

जावेद अन्सारी by जावेद अन्सारी
५:२९ मध्यान्ह, कार्तिक २७, २०७७
371
सेयर
371
VIEWS
ShareTweetSendShare

बर्दिया कार्तिक २७ गते ।
न्यूनतम सेवा मापदण्ड र कार्य सम्पादन मूल्यांकनमा बर्दिया अस्पताल लुम्बिनी प्रदेशमै उत्कृष्ट भएको छ । लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गत् २२ जिल्लामा रहेका १३ वटा अस्पतालमध्ये बर्दिया अस्पताल प्रदेशकै उत्कृष्ट भएको हो । यस्तै गुल्मी अस्पताल दोस्रो भएको छ भने रोल्पा अस्पताल तेस्रो भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको न्यूनतम सेवा मापदण्डमा बर्दिया अस्पताल उत्कृष्ट भएको अस्पतालका प्रमुख मेसु डा सुभाष पाण्डेले जानकारी दिनुभयो ।

सामाजिक विकास मन्त्री सुर्दशन बराल र सचिव महादेव पन्तले उत्कृष्ट अस्पतालहरुलाई सम्मानित गर्नुभएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञ टोली बनाएर अस्पतालको न्यूनतम सेवा मापदण्डको बर्षमा दुई पटक अनुगमन गर्ने गरेको छ । उक्त अनुगमनका आधारमा अस्पतालहरुलाई अंक दिने गरिएको छ । यसपाली कूल अंक सात सय राखिएको थियो । त्यसमा बर्दियाले ६२ प्रतिशत हासिल गरेको प्रमुख मेसु पाण्डेले बताउनुभयो ।

आर्थिक बर्ष २०७६ ७७ मा अस्पतालले प्रवाह गरेको न्यूनतम सेवाको प्रभावकारिता, संघ र प्रदेश सरकारले अस्पताललाई पठाएको खर्चको अवस्था र योपालिका लकडाउनको अवधिमा अस्पतालले प्रवाह गरेको सेवालगायतका बिषयलाई समेत मूल्यांकन आधार बनाइएको थियो । बर्दिया अस्पताल लकडाउनको अवधिमा पूर्णरुपमा संचालनमा रहेर विरामीलाई सेवा दिएको थियो ।

अस्पतालले करिव ५० हजारलाई ओपिडी सेवा दिएको थियो भने करिव १० हजारलाई इर्मेजेन्सी सेवा दिएको प्रमुख मेसु पाण्डेले बताउनुभयो । यस्तै संघ र प्रदेश सरकारले अस्पताललाई पठाएको बजेट ९१ प्रतिशतले खर्च गर्न सफल भएको पनि उहाँले जानकारी दिनुभयो । जिल्लाको एउटामात्र यो अस्पतालमा डा पाण्डेको आगमनसँगै सेवा प्रवाहमा गुणस्तरीयता थपिएको बर्दियालीबासीको भनाइ छ ।

सम्बन्धित समाचार

नेपालगन्जमा पहिलो पटक सडक खाना महोत्सव, पर्यटन प्रवर्द्धनमा जोड

सीमा नाकाबाट तस्करी बढ्दो, भारतको सीतामढीमा चिनियाँ लसुन र बीउ बरामद

अवैध सामान बरामद गर्न एसपी चन्दको निर्देशन : दुई दिनमा करिव १६ लाखको अवैध सामान बरामद

सबैको सहयोग र सहकार्यबाट बर्दिया अस्पताल उत्कृष्ट भएको भन्दै प्रमुख मेसु पाण्डेले सबैप्रति आभार प्रकट गर्नुभएको छ ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

सरकारी कर्मचारीका कैयौँ भत्ता खारेज गर्दै अर्थ मन्त्रालय

Next Post

आपडेट: मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्जमा पहिलो पटक सडक खाना महोत्सव, पर्यटन प्रवर्द्धनमा जोड
मुख्य समाचार

नेपालगन्जमा पहिलो पटक सडक खाना महोत्सव, पर्यटन प्रवर्द्धनमा जोड

२:०४ बिहान, बैशाख १२, २०८३
सीमा नाकाबाट तस्करी बढ्दो, भारतको सीतामढीमा चिनियाँ लसुन र बीउ बरामद
अपराध

सीमा नाकाबाट तस्करी बढ्दो, भारतको सीतामढीमा चिनियाँ लसुन र बीउ बरामद

१:५० बिहान, बैशाख १२, २०८३
अवैध सामान बरामद गर्न एसपी चन्दको निर्देशन : दुई दिनमा करिव १६ लाखको अवैध सामान बरामद
अपराध

अवैध सामान बरामद गर्न एसपी चन्दको निर्देशन : दुई दिनमा करिव १६ लाखको अवैध सामान बरामद

१:०२ मध्यान्ह, बैशाख ११, २०८३
खजुराबाट २७५ ग्राम ब्राउन सुगरसहित एक पक्राउ
अपराध

खजुराबाट २७५ ग्राम ब्राउन सुगरसहित एक पक्राउ

२:१९ बिहान, बैशाख ११, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
शिक्षा/स्वास्थ्य

नेपालगन्ज उपमहानगरको निर्णय : वैशाख ७ देखि भर्ना खुल्ने, १५ देखि कक्षा सुरु

२:४९ बिहान, बैशाख ६, २०८३
अपराध

बाँकेमा महिला, बालबालिका र जेष्ठ नागरिकविरुद्ध हिंसा वृद्धि

२:३६ बिहान, बैशाख ६, २०८३
राप्ती किनारका बस्तीमा बाढी–कटानको चिन्ता, समाधानप्रति नयाँ सरकारसँग अपेक्षा
मुख्य समाचार

बाँकेमा बाढीको उच्च जोखिम, ६५ हजारभन्दा बढी जनसङ्ख्या प्रभावित हुने अनुमान

११:०२ मध्यान्ह, बैशाख ३, २०८३
चोरी निकासी रोक्ने एसपी चन्दको दृढ संकल्प, चार लाख बढिको अवैध सामान बरामद
अपराध

चोरी निकासी रोक्ने एसपी चन्दको दृढ संकल्प, चार लाख बढिको अवैध सामान बरामद

१२:३५ मध्यान्ह, बैशाख ३, २०८३
Next Post

आपडेट: मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु

आज काग तिहार

शुक्रबार बाँकेका थप ४४ जना कोरोना मुक्त

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?