ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

भेरी शित भण्डार को १३ औं बार्षिक साधारण सभा कोहलपुरमा सम्पन्न

जावेद अन्सारी by जावेद अन्सारी
११:३१ बिहान, पुस १७, २०७७
385
सेयर
385
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

युवा उद्यमशीलतामा सार्वजनिक–निजी सहकार्यबारे कार्यशाला सम्पन्न

पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली

बाँकेमा तापक्रम उकालो, बजार सुनसान बन्दै

बाँके पुस १७ गते ।
बाँकेको कोहलपुर नगरपालिका ११ मा अबस्थित भेरी शित भण्डार सहकारी संस्था ली. ले बिहीबार एक कार्यक्रमका विच आफ्नो १३ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

मर्यादित श्रम र पर्यटनका लागी सहकारी भन्ने मुल नाराका साथ सुरु भएको कार्यक्रमको प्रमुख अतिथी लुम्बिनी प्रदेश भुमि ब्यबस्था तथा कृषी सहकारी मन्त्रि आरति पौडेलले पानसमा बत्ति बालेर उद्धघाटन गर्नु भएको थियो । कार्यक्रम मा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथी पौडेलले प्रदेश सरकारले सहकारी खेती गर्ने योजना अघी सारेको उल्लेख गर्दै बजारीकरण को लागी हरेक पालिकामा कृषी कोशेली घर बनाउने बताउनु भयो । एक अर्को प्रसंगमा बोल्दै मन्त्रि पौडेलले आफु शित भण्डार को सदस्य संगै सिङगो सहकारी क्षेत्रकै अभिभावक भएको ले शित भण्डार लगायत कुनै पनि संस्था धरासय भएको हेर्न नसक्ने भन्दै शित भण्डार बनाउने कुरामा सबैले राजनिती को जुत्ता खोल्नु पर्ने धारणा राख्नु भयो ।

बार्षिक साधारण सभा कार्यक्रमम आर्थिक बर्ष २०७७ र २०७८ को कुल १ करोड ६६ लाख १९ हजार ५सय ८७ रुपैया बराबरको आय ब्यय प्रस्तुत गरीएको छ । भेरी शित भण्डार सहकारी संस्था लिं का अध्यक्ष डोलराज अर्यालको सभाध्यक्षमा सम्पन्न कार्यक्रममा कोहलपुर नगरपालिका का प्रमुख लुट वहादुर रावत बिभिन्न राजनैतिक दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । कार्ययक्रको सहजीकरण बल बहादुर खड्काले गर्नुभएको थियो भने साधारण सभाबाट नयाँ कार्य समिति चयन गरीने पनि आयोजकले जनाएको छ ।

ADVERTISEMENT
Share154Tweet96SendShare
Previous Post

प्रहरी भन्छ- बाँके सिसिक्यामराको निगरानीमा, ठाउँठाउँमा सिसिक्यामरा

Next Post

कारकाँदोमा भयानक दुर्घटना, एकको मृत्यु

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

युवा उद्यमशीलतामा सार्वजनिक–निजी सहकार्यबारे कार्यशाला सम्पन्न
समाचार

युवा उद्यमशीलतामा सार्वजनिक–निजी सहकार्यबारे कार्यशाला सम्पन्न

८:२४ बिहान, बैशाख १७, २०८३
समाचार

पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली

१२:३३ बिहान, बैशाख १७, २०८३
पश्चिम नेपालको स्वास्थ्य हब बन्दै नेपालगन्ज
समाचार

बाँकेमा तापक्रम उकालो, बजार सुनसान बन्दै

४:१५ बिहान, बैशाख १३, २०८३
नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा
समाचार

नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा

७:३८ बिहान, बैशाख १२, २०८३
समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

१०:३७ मध्यान्ह, बैशाख ३, २०८३
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
Next Post

कारकाँदोमा भयानक दुर्घटना, एकको मृत्यु

कारकाँदो दुर्घटनाः मृतकको सनाखत, सात जना घाइते

आज बदली, हिमपात र कतै वर्षको सम्भावना

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?