ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

प्रहरी भन्छ- बाँके सिसिक्यामराको निगरानीमा, ठाउँठाउँमा सिसिक्यामरा

जावेद अन्सारी by जावेद अन्सारी
११:०२ बिहान, पुस १७, २०७७
370
सेयर
370
VIEWS
ShareTweetSendShare

बाँके पुस १७ गते ।
सुरक्षा अबस्थालाई मध्य नगर गर्दै बाँकेलाई सिसि क्यामराको निगरानीमा राखिएको छ । बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाको सक्रियता पहल र योजना अनुरूप बाँकेको नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिकासँगै पुर्वपश्चि महेन्द्र र उत्तर र दक्षिण रत्नराजमार्ग तथा नेपालगन्ज गुलरिया सडकका विभिन्न स्थानमा सिसि क्यामरा जडान गरिएको छ । प्रहरीको सक्रियतामा जोडिएका सिसि क्यामरा सरकारी मापदण्ड अनुसार जडान छन ।

प्रत्येक घर, सडक चोक र कार्यालयहरुमा आजभोलि सिसि क्यामरा जडान गर्ने लहर नै चलेको छ । चाहे त्यो सानो मोबाइल पसल नै किन नहोस, सुरक्षा सर्तकताका निम्ति सहज हुने भएकाले पनि सिसि क्यामरा तर्फको आकर्षण दिनहुँ बढ्दो छ । बाँकेमा अहिले ७६ वटा सिसि क्यामरा सरकारी मापदण्ड अनुसार जडान गरिएका छन् । तर, यहाँ तीन सय क्यामरा मापददण्ड विपरित जडान गरिएको छ । बाँके प्रहरीको सक्रियतामा जडान गरिएका ७६ वटा क्यामराले मापदण्ड पुरा गरेका छन् । नेपालगन्जका अतिव्यस्त स्थानहरुमा अवान्छित गतिबिधि हुन नदिन र भएको अवस्थामा तत्कालै समाधान गर्ने उद्देश्यले नेपालगन्ज नगरलाई सिसि क्यामेराको निगरानीमा रखिएको हो ।

नगरका अतिव्यस्त स्थानको रुपमा रहेका १६ ठाउँमा ५६ वटा सिसि क्यामेरा जडान गरिएको थियो । पछि कही ठाउँमा थपगरि अहिले ७६ वटा राखिएको बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर राना बताउँछन् । सिसि क्यामराका कारण शहरमा हुने दुर्घटना र आपराधिक घटनामा न्यूनिकरण आउनुका साथै यस्ता गतिविधी गर्ने जोकोही पनि कानूनी कारवाहीबाट उम्कन नसक्ने एसपी राना बताउँछन् । जस्तोसुकै अपराधी पनि पत्ता लगाउँन सकिने भएकोले शहरमा मात्रै नभई बाँकेभरी नै सिसि क्यामरा आबश्यक रहेको भन्दै यसरी जिल्लामा क्यामरा जडान गरिएको उनी बताउँछन् ।

उनकाअनुसार बाँकेका आठवटा मध्ये बैजनाथ र डुडुवा गाउँपालिकामा भने सिसि क्यामरा जडान आबश्यकता अनुसार हुन सकेको छैन ।यी स्थानीय तहमा सहित अझै बाँकेमा एक सय जति सिसि क्यामरा जडानको जरूरी देखिएको छ । यसका लागि स्थानीय ततहको उदासिनता रहेपनि बाँके प्रहरीले पहल गरिरहेको छ ।

सम्बन्धित समाचार

बाँकेका वन क्षेत्रमा डढेलो बढ्दा आगो नियन्त्रण दस्ता सक्रिय

चिकित्सकमाथि दुर्व्यवहार घटनाबारे भेरी अस्पतालमा अनुगमन

कोहलपुरमा अतिक्रमित सार्वजनिक जग्गा खाली गर्न १० दिने अल्टिमेटम

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

अंग्रेजी नयाँ वर्ष आजदेखि सुरु

Next Post

भेरी शित भण्डार को १३ औं बार्षिक साधारण सभा कोहलपुरमा सम्पन्न

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

आधा दर्जन सामूदयिक वनमा डढेलो
मुख्य समाचार

बाँकेका वन क्षेत्रमा डढेलो बढ्दा आगो नियन्त्रण दस्ता सक्रिय

८:३८ बिहान, बैशाख १७, २०८३
चिकित्सकमाथि दुर्व्यवहार घटनाबारे भेरी अस्पतालमा अनुगमन
मुख्य समाचार

चिकित्सकमाथि दुर्व्यवहार घटनाबारे भेरी अस्पतालमा अनुगमन

८:०९ बिहान, बैशाख १७, २०८३
मुख्य समाचार

कोहलपुरमा अतिक्रमित सार्वजनिक जग्गा खाली गर्न १० दिने अल्टिमेटम

१२:५२ बिहान, बैशाख १७, २०८३
लुम्बिनीमा अतिक्रमित सरकारी जमिन फिर्ता अभियान सुरु
मुख्य समाचार

लुम्बिनीमा अतिक्रमित सरकारी जमिन फिर्ता अभियान सुरु

१२:२० बिहान, बैशाख १७, २०८३
कुकुरले मारे महेन्द्र पार्कमा रहेको चिडियाखानाका चार चित्तल हेरचाहामा हेलचक्र्याई गर्ने कर्मचारी र ठेकेदारलाई कारवाहीको माग
दुर्घटना

कुकुरले मारे महेन्द्र पार्कमा रहेको चिडियाखानाका चार चित्तल हेरचाहामा हेलचक्र्याई गर्ने कर्मचारी र ठेकेदारलाई कारवाहीको माग

१२:५३ मध्यान्ह, बैशाख १६, २०८३
तीन अर्ब बढी लागतको टर्मिनल भवन सञ्चालनमा, सटल बस सेवासमेत सुरु
मुख्य समाचार

तीन अर्ब बढी लागतको टर्मिनल भवन सञ्चालनमा, सटल बस सेवासमेत सुरु

११:४० मध्यान्ह, बैशाख १५, २०८३
राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता नेपालगन्जमा हुँदै
खेल

राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता नेपालगन्जमा हुँदै

११:२७ मध्यान्ह, बैशाख १५, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प

२:१४ मध्यान्ह, बैशाख १५, २०८३
Next Post

भेरी शित भण्डार को १३ औं बार्षिक साधारण सभा कोहलपुरमा सम्पन्न

कारकाँदोमा भयानक दुर्घटना, एकको मृत्यु

कारकाँदो दुर्घटनाः मृतकको सनाखत, सात जना घाइते

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?