ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

भेरी अस्पताललाई १५ थान पिपिई

News Desk by News Desk
४:०३ मध्यान्ह, बैशाख १७, २०७८
367
सेयर
367
VIEWS
ShareTweetSendShare

बाँके बैशाख १७ गते ।
थारु कल्याणकारिणी सभा बाँकेले भेरी अस्पताललाई शुक्रबार १५ थान पिपिई हस्तान्तरण गरेको छ । थारु कल्याणकारिणी सभा बाँकेका अध्यक्ष बिनोद थारुले भेरी अस्पतालका प्रमुख डाक्टर प्रकाश बहादुर थापा र अस्पताल बिकास समितिका अध्यक्ष प्रमोद धिताल मार्फत अस्पताललाई पिपिई हस्तान्तरण गरिएको बताए ।

कोरोनाको बिरामीले भरीभराउ भेरी अस्पतालमा उपचारका लागि खटिएका स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि पिपिई सहयोग गरिएको अध्यक्ष थारुले बताए । भेरी अस्पतालका प्रमुख डाक्टर थापाका अनुसार अहिले भेरी अस्पतालमा दैनिक दुई सय पिपिई अवाश्यक परिरहेको छ ।

अस्पतालमा खटिने डाक्टर देखि कार्यालय सहयोगी सम्मालाई पनि पिपिई अवाश्यक पर्ने भएकाले पिपिईको अभाव हुदै आएको छ । भेरी अस्पतालमा क्षमता भन्दा बढी कोरोनाका बिरामी भएकाले सबै उपचार समाग्रीको अभाव देखिएको छ । भेरीको उपचारमा सघाउ पुर्याउनका लागि अस्पतालले सबैलाई सर्बजनिक रुपमा अपिल समेत गरेको छ ।

सो कुराको मनन् गर्दै थारु कल्याणकारिणी सभा बाँकेले पिपिई सहयोग गरेको हो । अस्पताल बिकास समितिका अध्यक्ष प्रमोद धितालका अनुसार भेरीमा एक सय ४२ बेदको कोरोना आइसोलेसन बनाइएको छ । तर भेरीमा शुक्रबार सम्मा २ सय ४४ जना कोरोनाका बिरामीहरु छन् ।

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम

यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

जसले गर्दा उपचारका लागि सबै समाग्रीको अवाश्यक परिरहेको छ । भेरीमा क्षमता भन्दा बढि बिरामी आउदा अहिले अन्य वार्डमा पनि बिरामीहरु राखेर उपचार गर्नु परेको अस्पताल प्रमुख डाक्टर थापाले बताए । जसले गर्दा अस्पतालको अन्य उपचार सेवा पनि प्रभाबित भएको छ ।

पिपिई हस्तारन्तरणमा अस्पताल बिकास समितिका सदस्यद्धय कृष्ण प्रसाद श्रेष्ठ, धनराम वली, थारु कल्याणकारिणी सभा नगर सभा नेपालगञ्जका अध्यक्ष बासमति थारु, सचिव सम्भु थारु लगायत्को सहभागिता थियो ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

अफ्रिकाको साहेल क्षेत्रमा मानवीय संकट

Next Post

प्लान नेपालद्धारा युनेस्को क्लब र गेरुवा समाजमार्फत भेरी अस्पताललाई स्वास्थ्य सामाग्री प्रदान

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

१:५७ बिहान, चैत्र १६, २०८२
घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम
समाचार

घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम

१२:५३ बिहान, चैत्र १६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

१०:२७ मध्यान्ह, चैत्र १३, २०८२
नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन
समाचार

नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन

६:१५ बिहान, चैत्र १२, २०८२
वन्यजन्तुका लागि प्रभावकारी बन्दै कृत्रिम पोखरी
समाचार

गर्मी बढ्दै जाँदा बर्दिया निकुञ्जमा कृत्रिम पोखरी निर्माण

१:२६ बिहान, चैत्र ११, २०८२
सामूहिक प्रयासबाट कुपोषण घटाउने लक्ष्यसहित बाँकेमा परियोजना प्रारम्भ
समाचार

सामूहिक प्रयासबाट कुपोषण घटाउने लक्ष्यसहित बाँकेमा परियोजना प्रारम्भ

१:३९ बिहान, चैत्र ९, २०८२
बेमौसमी वर्षाले इँटा उद्योगमा करोडौंको क्षति
समाचार

बाँकेमा बेमौसमी वर्षा, इँटा उद्योग संकटमा

२:५७ बिहान, चैत्र ८, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

१२:०२ बिहान, चैत्र ८, २०८२
Next Post

प्लान नेपालद्धारा युनेस्को क्लब र गेरुवा समाजमार्फत भेरी अस्पताललाई स्वास्थ्य सामाग्री प्रदान

इजरायलमा नेपाली श्रमिकका लागि बाटो खुल्यो

सबै आन्तरिक हवाई उडान गएरातिदेखि बन्द

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?