ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

कर्मचारीको माग सम्वोधन गर्न शिक्षण अस्पताल प्रशासन गैरजिम्मेवार, ८ दिन देखि अस्पताल ठप्प

जावेद अन्सारी by जावेद अन्सारी
३:२१ मध्यान्ह, कार्तिक ९, २०७८
372
सेयर
372
VIEWS
ShareTweetSendShare

बाँके कार्तिक ९ गते ।
लर्ड बुद्ध एजुकेसनल एकेडेमी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल प्रशासनले कर्मचारीको माग सम्वोधन गर्न वेवास्ता गरेको छ ।

कर्मचारीले इमरजेन्सीबाहेकको सम्पूर्ण सेवा ठप्प पारेको ८ दिन वितिसक्दा समेत माग सुनुवाई सम्वोधनमा अस्पताल प्रशासन गम्भीर नभएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २२ दिनअघि गत १८ असोज मा उपसचिव भोलानाथ गुरागाईं संयोजनमा ३ सदस्यीय मध्यस्थ समिति गठन गरेको छ।

तर, उक्त समितिले कुनै काम गरेको छैन। संयोजक गुरागाईं अस्पताल व्यवस्थापन र कर्मचारी ट्रेड युनियनले मध्यस्थ समितिका लागि सदस्य नपठाएका कारण काम नभएको बताएका छन्।

सम्बन्धित समाचार

नाबालिगलाई गैरकानुनी काममा लगाएको आरोपमा तीन स्पा सञ्चालक पक्राउ

खेतीपाती सकिएसँगै रोजगारीका लागि भारत जाने नेपालीको सङ्ख्या बढ्यो

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

कर्मचारी संघका उपसभापति साहाबुद्धिन खानले माग सम्वोधन नभएसम्म आन्दोलन जारी राख्ने बताउनुभयो । अस्पताल प्रशासनले भने कोरोना महामारीका कारण अस्पताल घाटामा चलिरहेकाले माग सम्वोधन गर्न नसकिने बताउँदै आएको छ ।

तर उपसभापति खानले भने अस्पताल घाटामा संचालन नभएको बताउनुभयो । ‘अस्पताल घाटामा संचालन भएको छैन बरु घाटा देखाइएको हो । हाम्रो माग नेपाल सरकारले तोके अनुसारको तलवभत्ता पाउनु भन्ने रहेको छ ।’

उहाँले विगतका सहमति समेत अस्पताल प्रशासनले कार्यान्वयन नगरेको बताउनुभयो । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले आइतबार शिक्षण अस्पतालमा आन्दोलनरत कर्मचारीहरूलाई मन्त्रालयले समिति गठन गरिसकेकाले आन्दोलन स्थगित गर्न आग्रह गर्नुभएको थियो ।

ADVERTISEMENT

तर, मन्त्रालयको मध्यस्थ समितिले आन्दोलन स्थलमै आएर औपचारिक जानकारी नगराएसम्म आन्दोलनकारीहरूले तालाबन्दी नखोल्ने र आन्दोलन स्थगित नगर्ने बताएका छन्।

लर्ड बुद्ध एजुकेसनल एकेडेमी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारीहरू नेपालगन्ज शिक्षण अस्पताल नेपालगन्ज, कोहलपुर र चिसापानीमा गरी झन्डै ११ सय कर्मचारी ७ बुँदे साझा मागसहित आन्दोलन गरिरहेका छन्।

५ वर्षदेखि रोकिएको तलब–भत्ता वृद्धि, दरबन्दी सिर्जना, पदपूर्ति र बढुवा गर्नुपर्ने, सामाजिक सुरक्षा कोष, उपदान, बिमा र शेयर उपलब्ध गराउनुपर्ने, स्वास्थ्य उपचार खर्च एवं सेवा सुविधा वृद्धि हुनुपर्ने, हाजिर र बिदा थप व्यवस्थित हुनुपर्नेलगायत उनीहरूको माग छ।

Share149Tweet93SendShare
Previous Post

२० वर्षीया दीपाले राप्तीनदीमा किन हामफालिन ?

Next Post

ठूलो परिमाणको ब्राउनसुगरसहित एकजना पक्राउ

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

अपराध

नाबालिगलाई गैरकानुनी काममा लगाएको आरोपमा तीन स्पा सञ्चालक पक्राउ

४:४५ बिहान, भदौ ९, २०८३
दशैँ मनाउन आउने नेपालीको जमुनाह नाकामा लर्को
मुख्य समाचार

खेतीपाती सकिएसँगै रोजगारीका लागि भारत जाने नेपालीको सङ्ख्या बढ्यो

४:३७ बिहान, भदौ ९, २०८३
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै
मुख्य समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

७:४८ बिहान, भदौ ७, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी

१२:५७ बिहान, भदौ ७, २०८३
किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान
शिक्षा/स्वास्थ्य

किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान

१२:४४ बिहान, भदौ ७, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य

४:२९ बिहान, भदौ ५, २०८३
सन् २०२७ को हजयात्राका लागि आवेदन खुला, १ हजार २ सय जनाको कोटा
मुख्य समाचार

सन् २०२७ को हजयात्राका लागि आवेदन खुला, १ हजार २ सय जनाको कोटा

४:०७ बिहान, भदौ ५, २०८३
नेपालगन्ज नाकाबाट १२ प्रकारका जडिबुटी निकासी रोकियो
आर्थिक

नेपालगञ्ज बन्यो जडीबुटी निर्यातको प्रमुख ट्रान्जिट

२:२८ बिहान, भदौ ५, २०८३
Next Post

ठूलो परिमाणको ब्राउनसुगरसहित एकजना पक्राउ

सशस्त्र प्रहरीद्धारा भन्सार छलेर ल्याइएका मोबाइल बरामद

तरुण दल बाँकेले ६८ औं स्थापना दिवसमा विचार गोष्ठ गर्दै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?