ADVERTISEMENT
  • CoVid19
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ दुर्घटना

बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

News Desk by News Desk
११:४७ बिहान, चैत्र २१, २०७८
बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु
395
सेयर
372
VIEWS
ShareTweetSendShare

चितवन चैत २१ गते ।
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–९ बाँदरझुलाका ३९ वर्षीय सुरेश विक रहेका चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

भरतपुर महानगरपालिका–२३ स्थित सो निकुञ्जको दोभान मध्यवर्ती सामुदायिक वनमा आइतबार साँझ विकलाई बाघले आक्रमण गरेको थियो ।

आफन्तको घरमा बस्दै आएका उनलाई घाँस काट्न जाने क्रममा बाघले आक्रमण गरेको निकुञ्जका सूचना अधिकारी तिवारीले बताए । बाघको आक्रमणबाट विकको घटनास्थलमा नै मृत्यु भएको जनाइएको छ ।

विकको शव नजिकैको हरियाली सामुदायिक वनमा भेटिएको निकुञ्जले जनाएको छ ।

RELATED POSTS

उम्मेदवार मृत्युपछि तुलसीपुरमा आज मनोनयन दर्ता

सिमकोटमा म्यादी प्रहरी मृत फेला

जुम्लाको तिला गाउँपालिकामा आगलागीः चार बालबालिकाको ज्यान गयो

ADVERTISEMENT
Share172Tweet93SendShare
Previous Post

एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’ लाई मेरो रेडिमेड उद्योगको साथ

Next Post

भन्सार एजेन्टको परीक्षा वैशाखमा, ६६० पदका लागि साढे ९ हजार भिड्दै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

Related Posts

उम्मेदवार मृत्युपछि तुलसीपुरमा आज मनोनयन दर्ता
दुर्घटना

उम्मेदवार मृत्युपछि तुलसीपुरमा आज मनोनयन दर्ता

११:५० बिहान, बैशाख २८, २०७९
सिमकोटमा म्यादी प्रहरी मृत फेला
दुर्घटना

सिमकोटमा म्यादी प्रहरी मृत फेला

८:४६ बिहान, बैशाख १६, २०७९
तेल ट्यांकरमा आगलागी हुँदा एक जनाको मृत्यु
दुर्घटना

जुम्लाको तिला गाउँपालिकामा आगलागीः चार बालबालिकाको ज्यान गयो

९:५८ बिहान, बैशाख १०, २०७९
बालकको मृत्युपछि बिपी राजमार्ग अवरुद्ध
दुर्घटना

बालकको मृत्युपछि बिपी राजमार्ग अवरुद्ध

१०:३८ बिहान, बैशाख ४, २०७९
दाङमा भएको छुट्टाछुट्टै दुर्घटनामा परि दुई जनाको ज्यान गयो
दुर्घटना

ट्याक्टरले मोटरसाईकललाई ठक्कर दिदाँ एकको मृत्यु

१०:१३ मध्यान्ह, बैशाख ३, २०७९
दुर्घटना

नयाँ कपडा लगाउने ती बालबालिकाको सपना बीपीचोकको सडकमै पिसियो

६:४४ मध्यान्ह, बैशाख १, २०७९
सवारी दुर्घटनाः बीपी चोकमा टायर बालेर प्रदर्सन
दुर्घटना

सवारी दुर्घटनाः बीपी चोकमा टायर बालेर प्रदर्सन

११:१८ बिहान, बैशाख १, २०७९
बाँकेमा कहाली लाग्दा दुर्घटनाः ट्राफिक व्यवस्थापन भद्रगोल
दुर्घटना

बाँकेमा कहाली लाग्दा दुर्घटनाः ट्राफिक व्यवस्थापन भद्रगोल

११:१८ बिहान, चैत्र २९, २०७८
Next Post
भन्सार एजेन्टको परीक्षा वैशाखमा, ६६० पदका लागि साढे ९ हजार भिड्दै

भन्सार एजेन्टको परीक्षा वैशाखमा, ६६० पदका लागि साढे ९ हजार भिड्दै

सुनारको राजिनामासँगै वडाअध्यक्षमा गोविन्द शर्माको उम्मेदवारी निश्चित

सुनारको राजिनामासँगै वडाअध्यक्षमा गोविन्द शर्माको उम्मेदवारी निश्चित

लेनदेन मुद्दाको फरार प्रतिवादी पक्राउ

लेनदेन मुद्दाको फरार प्रतिवादी पक्राउ

Discussion about this post

Currently Playing

Recommended Stories

कसौंधन वैश्य समाजद्वारा स्वास्थ मन्त्रालयलाई ज्ञापन पत्र

१२:०२ मध्यान्ह, बैशाख २७, २०७७

सप्तऋषिको पूजा आराधना गरी ऋषि पञ्चमी मनाइँदै

९:०४ बिहान, भदौ २६, २०७८

ठाकुरबाबाका १०१ जनाले सुरक्षित विपन्न आवास सुविधा पाउने

१२:२६ मध्यान्ह, फाल्गुन ३, २०७६

Popular Stories

  • बाँके प्रहरीको सक्रियता, राधापुरबाट ठूलो परिमाणको ब्राउनसुगर र हतियारसहित तीन जना पक्राउ

    बाँके प्रहरीको सक्रियता, राधापुरबाट ठूलो परिमाणको ब्राउनसुगर र हतियारसहित तीन जना पक्राउ

    3657 shares
    Share 1510 Tweet 895
  • भारतीय प्रहरीद्धारा रुपैडियामा नेपाली महिलामाथि हातपात (भिडियो सहित)

    3576 shares
    Share 1430 Tweet 894
  • १० वडाको मत परिणाम सार्वजनिक, बाँकेमा एमाले अगाडि

    2830 shares
    Share 1139 Tweet 705
  • अव मालपोत कार्यालय कोहलपुरमै

    2337 shares
    Share 984 Tweet 564
  • वडाअध्यक्ष गुप्ता र भाइहरुको दादागिरी, स्थानीय महिलालाई कुटे

    2366 shares
    Share 1017 Tweet 562
Online Khojkhabar

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित


अनलाईन खोजखबर डट कम


ठेगाना नेपालगंज उ.म.न.पा.- ६, बाँके


सम्पर्क ९८५८०४५०८३


ईमेल [email protected]


सुचना तथा प्रसारण विभाग दर्ता नम्बर १५१७/ ०७६-७७

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?