ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

निर्वाचन नजिकिएपछि भारत जानेभन्दा फर्किने नेपालीको संख्या चार गुणा धेरै

News Desk by News Desk
५:४३ मध्यान्ह, चैत्र २७, २०७८
निर्वाचन नजिकिएपछि भारत जानेभन्दा फर्किने नेपालीको संख्या चार गुणा धेरै
448
सेयर
414
VIEWS
ShareTweetSendShare

बाँके चैत २७ गते ।
स्थानीय तह निर्वाचनको समय नजिकिन थालेपछि कामका लागि भारत जानेभन्दा फर्किने नेपालीको संख्या धेरै देखिएको छ ।

नेपालगन्ज नाकाबाट दैनिक सरदर एक हजार दुई सय नेपाली स्वदेश फर्किने गरेको इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज बरिष्ठ प्रहरी नायव निरीक्षक मिनबहादुर बिष्टले बताए । उनले नयाँ बर्ष मनाउन र स्थानीय तहको निर्वाचनमा सहभागी हुन नेपालीहरु स्वदेश फर्किन थालेको बताए ।

‘भारतबाट फर्किने अधिकांश नेपालीले स्थानीय तह निर्वाचनमा सहभागी हुन स्वदेश फर्किएको बताउँछन्,’ उनले भने । उनले भारत जाने नेपालीको संख्या एकदमै थोरै रहेको बताए । दैनिक सरदर दुई सय नेपाली कामका लागि भारत जाने गरेको उनको भनाई छ । ‘भारत जानेभन्दा फर्किने नेपालीको संख्या चार गुणा बढि छ,’ विष्टले भने ।भारतबाट फर्किने नेपाली भन्छन् – ‘आफ्ना मान्छेलाई नभई राम्रा मान्छेलाई भोट’स्थानीय तहको निर्वाचनमा सहभागी हुन भगवतीमाई गाउँपालिका ३ मेहलतोली, दैलेखका ३५ बर्षिय दशरथ चन्द पत्नी र एक छोरासँगै नेपाल फर्किएका छन् ।

कामका लागि डेढ बर्षअघि भारतको कुल्लु मनाली गएका उनी स्थानीय तह निर्वाचनको समय नजिकिएपछि घर फर्किएको बताए । स्थानीय तहको निर्वाचनमा सहयोग गर्न गाउँका नेताहरुले फोन गरेर बोलाएको उनले बताए । ‘निर्वाचन प्रचार प्रसारमा सहयोग गर्नुपर्छ भनेर गाउँका नेताको फोन गयो । पाँच बर्षपछि आएको मौका गुमाउनु हुँदैन भन्ने लागेर छिटो–छिटो नेपाल फर्किने योजना बनाए,’ उनले भने ।

सम्बन्धित समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

उनले यसपालीको स्थानीय तह निर्वाचनमा आफ्नो मान्छे भन्दा राम्रो मान्छेलाई भोट दिने स्पष्ट पारे । आफ्नो मान्छेलाई भोट दिएकै कारण गाउँको विकास हुन सकेन । भ्रष्टाचार मौलायो,’ उनले भने, ‘यसपाली त आफ्नो मान्छेलाई नभई विकास प्रेमी नेतालाई भोट दिन्छु । मेरो एक भोटले भ्रष्टाचारीलाई सहयोग नपुगोस् ।’

आठविसकोट नगरपालिका ९ बटाला, रुकुमका ३३ बर्षिय विकास केसी पनि नेपालगन्ज नाका हुँदै घर फर्किएका छन् । कामका लागि भारतको हिमाञ्चल प्रदेशको रामपुर पुगेका उनी पनि स्थानीय तह निर्वाचनमा मतदान गर्न नेपाल फर्किएको बताए । उनले पनि यसपटक मान्छे हेरेर नभई नेताको बानी ब्यहोरा हेरेर भोट दिने भएका छन् ।

‘आफ्नो मान्छेलाई भोट हालेकै कारण स्थानीय तहमा विकृती बढ्यो, भ्रष्टाचार मौलायो । यसपाली त तीन पुस्ते हेरेर भोट दिने हो,’ नेपालगन्ज नाकामा भेटिएका केसीले भने ।

ADVERTISEMENT

नेपालगन्ज नाका भेटिएका आठविसकोट नगरपालिका ९, रुकुमका परनित खत्रीले पनि भोटको सदुपयोग गर्न नेपाल फर्किएको बताए । उनले आफ्नो भोट सहि ठाउँमा प्रयोग गर्ने बताए ।

‘अघिल्ला निर्वाचनमा अरुको भनाईमा लागेर भोट हालेँ । यसपाली विवेक पुर्याएर विकास प्रेमी नेतालाई चिनेर मात्र भोट हाल्छु,’ उनले भने, ‘पार्टीको नाममा होइन, सचेत नागरिकको हैसियतले योग्य र सक्षम ब्यक्तिलाई भोट दिन्छु ।’

Share200Tweet104SendShare
Previous Post

जसपाबाट नेपालगन्ज २२ को वडा अध्यक्षमा कल्लुको उम्मेदवारी

Next Post

कारको ठक्करबाट तीन जनाको मृत्यु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन
समाचार

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

१:२४ बिहान, चैत्र २४, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
राजनीति

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

३:१२ बिहान, चैत्र २२, २०८२
डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने
समाचार

डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने

७:२७ बिहान, चैत्र २०, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

१:५७ बिहान, चैत्र १६, २०८२
घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम
समाचार

घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम

१२:५३ बिहान, चैत्र १६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

१०:२७ मध्यान्ह, चैत्र १३, २०८२
नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन
समाचार

नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन

६:१५ बिहान, चैत्र १२, २०८२
Next Post
दाङमा भएको छुट्टाछुट्टै दुर्घटनामा परि दुई जनाको ज्यान गयो

कारको ठक्करबाट तीन जनाको मृत्यु

सत्तारुढ गठबन्धनलाई उम्मेदवार चयन गर्न सकस

सत्तारुढ गठबन्धनलाई उम्मेदवार चयन गर्न सकस

एनसेलले ल्यायो नयाँ वर्षमा आकर्षक ’अफर’ हरू

एनसेलले ल्यायो नयाँ वर्षमा आकर्षक ’अफर’ हरू

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?