ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

एनसेलले ल्यायो नयाँ वर्षमा आकर्षक ’अफर’ हरू

News Desk by News Desk
९:०२ बिहान, चैत्र २८, २०७८
एनसेलले ल्यायो नयाँ वर्षमा आकर्षक ’अफर’ हरू
447
सेयर
440
VIEWS
ShareTweetSendShare

काठमाडौं चैत २८ गते ।
एनसेलले नेपाली नयाँ वर्ष २०७९ को अवसरमा ग्राहकका लागि आकर्षक न्यु इयर कम्बो अफर र रिचार्ज योजना ल्याएको छ । यी अफर आइतवार देखि सञ्चालनमा आएको कम्पनीले जनाएको छ ।

न्यु इयर कम्बो प्याक अन्तर्गत ग्राहकले सात दिन र २८ दिन समयसीमा रहेका विभिन्न प्याक सुरु गर्न सक्छन् । प्याक अनुसार ग्राहकले अल नेट भ्वाइस, अल टाइम डाटा, अल नेट एसएमएस र नन्स्टप अन नेट भ्वाइस सेवाजस्ता आकर्षक सेवा बन्डलिङबाट फाइदा लिन सक्छन् ।

त्यस्तै रिचार्ज योजनाअन्तर्गत प्रत्येक ग्राहकले ५० रुपैयाँ वा त्योभन्दा बढीको हरेक रिचार्जमा बोनस स्वरूप फेसबुक, टिकटक, युट्युब प्रयोग गर्न सोसल मिडिया प्याक प्राप्त गर्दछन् ।कम्बो प्याक अन्तर्गत सात दिनको समयसीमा रहेको प्याक ग्राहकले करसहित ९६ रुपैयाँमा सुरु गर्न सक्छन् ।

यस प्याकमा बन्डल गरिएको एक जीबी अलटाइम डाटा र कुनै पनि नेटवर्कमा फोन गर्न सकिने एक सय मिनेट अल नेट टक टाइम बाट फाइदा लिन सक्छन् ।त्यस्तै ग्राहकले एक सय ६८ रुपैयाँमा पाँच जीबी अल टाइम डाटा र एक सय मिनेट अल नेट टक टाइम रहेको अर्को सत दिने प्याक एक सय ६८ रुपैयाँमा सुरु गर्न सक्छन् ।

सम्बन्धित समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान

बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन

ग्राहकका लागि २८ दिन समयसीमा रहेको प्याक पनि रहेको जसअन्तर्गत ग्राहकले दुई सय ९८ रुपैयाँमा २.५ जीबी डाटासँगै दुई सय ५० मिनेट अल नेट टक टाइमको फाइदा लिन सक्छन् । इच्छुक ग्राहकले ८१७१२३८१३ डायल गरी यो प्याक सुरु गर्न सक्छन् ।कम्बो प्याक अन्तर्गत नै विशेष प्रिपेड ग्राहकका लागि धेरै डाटा भोलुम सहित २८ दिन समयसीमा रहेको अन्य दुई प्याक पनि रहेका छन् ।

सात सय ९८ रुपैयाँमा एनसेलका प्रिपेड ग्राहकले हरेक दिन एक जीबी डाटा सहित नन्स्टप अन नेट कल सुविधा पाँच हजार मिनेटको फेयर युसेज पोलिसी अन्तर्गत रही ५० मिनेट अफ नेट टक टाइम र एक सय अल नेट एसएमएसको फाइदा लिन सक्छन् ।यसै २८ दिने प्याकमा रहेको अर्को योजनामा ग्राहकले नौ सय ९८ रुपैयाँमा हरेक दिन दुई जीबी डाटा २८ दिनसम्म एनसेल नेटवर्कभित्र नन्स्टप कल सुविधा, एक सय मिनेट अफ नेट टक टाइम र दुई सय वटा अल नेट एसएमएस पाउँछन् ।

यसका साथै रिचार्ज योजनामा ग्राहकले ५० रुपैयाँ वा त्योभन्दा बढीको हरेक रिचार्जमा सोसल मिडिया डाटा प्याक प्राप्त गर्दछन् ।५० देखि ९९ रुपैयाँ रिचार्ज गर्ने ग्राहकले एक दिनको समयसीमा रहेको ५० एमबी सोसल प्याक प्राप्त गर्दछन् ।त्यस्तैगरी एक सयदेखि एक सय ९९ रुपैयाँको रिचार्जमा ग्राहकले तीन दिनको समयसीमा रहेको दुई सय एमबी सोसल प्याक र दुई सय वा त्योभन्दा बढीको रिचार्जमा ग्राहकले सात दिनको समयसीमा रहेको पाँच सय एमबी सोसल प्याक पाउँछन् ।

ADVERTISEMENT

यसरी बोनसमा पाइने सोसल प्याकको डाटा ग्राहकले फेसबुक, टिकटक र युट्युब चलाउन प्रयोग गर्न सक्छन् । यो रिचार्ज योजना १५ दिनका लागि मान्य रहनेछ ।

Share183Tweet110SendShare
Previous Post

सत्तारुढ गठबन्धनलाई उम्मेदवार चयन गर्न सकस

Next Post

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी
समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

३:४९ मध्यान्ह, कार्तिक ६, २०८३
दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान
समाचार

दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान

१:१५ मध्यान्ह, कार्तिक ६, २०८३
बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन
समाचार

बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन

११:५३ बिहान, कार्तिक ६, २०८३
आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत
समाचार

आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत

१२:०७ बिहान, कार्तिक ५, २०८३
सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
समाचार

सुशील कोइरालाको सम्झनामा क्यान्सर अस्पताल परिसरमा शालिक र बाटिका बनाइने

११:०७ मध्यान्ह, कार्तिक ३, २०८३
दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने
समाचार

दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने

५:२० बिहान, कार्तिक ३, २०८३
कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो
समाचार

कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो

९:०७ बिहान, कार्तिक २, २०८३
दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ
समाचार

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

१२:११ बिहान, कार्तिक १, २०८३
Next Post
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सासूको हत्या गरेको आरोपमा बुहारी पक्राउ

मालपोत कार्यालय जनकपुरका निमित्त प्रमुख घुससहित पक्राउ

विमानस्थलबाट १ राउण्ड गोलीसहित युवती पक्राउ

विमानस्थलबाट १ राउण्ड गोलीसहित युवती पक्राउ

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
29°
Sunny
6:25 am5:39 pm +0545
Feels like: 31°C
Wind: 6km/h WSW
Humidity: 54%
Pressure: 1014.9mbar
UV index: 7
TueWedThu
32°C / 18°C
31°C / 21°C
28°C / 20°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?