ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

चुनावी तालमेलको मोडालिटी टुङ्ग्याउन सत्ता गठबन्धनको बैठक बस्दै

News Desk by News Desk
१०:१७ बिहान, चैत्र २९, २०७८
चुनावी तालमेलको मोडालिटी टुङ्ग्याउन सत्ता गठबन्धनको बैठक बस्दै
405
सेयर
395
VIEWS
ShareTweetSendShare

काठमाडौं चैत २९ गते ।
चुनावी तालमेलको मोडालिटी टुङ्ग्याउन सत्ता गठबन्धनको बैठक आज बस्दैछ । आउँदो वैशाख ३० गते हुने पालिका चुनावमा तालमेल गर्ने निर्णय गरिसकेका गठबन्धनका शीर्ष नेताले हिजो विश्वासको वातावरण बनाउन नेता कार्यकर्तालाई आग्रह गर्दै संयुक्त अपिल जारी गरेका थिए ।

७ सय ५३ पालिकामै तालमेलका लागि भागबन्डा मिलाउन आजको बैठकमा सहमति हुने सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनु भएको छ । उहाँकाअनुसार हिजो र अस्तिको बैठकमा भएको छलफलका आधारमा आज तालमेलको मोडालिटी तय गरिने छ । मोडालिटी बनेपछि कुन दलले कहाँ नेतृत्व गर्ने भन्नेबारे निर्णय गर्न व्यावहारिक हुने उहाँको भनाइ छ ।

परिपक्क र विश्वासिलो तालमेल नभए प्रमुख प्रतिपक्षी दल एमालेसँग कमजोर हुने भन्दै सत्ता गठबन्धन अहिले तल्लो तहसम्मका नेता कार्यकर्तालाई बुझाउन केन्द्रित भएको छ । यसैबीच, ७ सय ५३ पालिकामै चुनावी तालमेल गरी भागबन्डाको गृहकार्य गरेपछि सत्ता गठबन्धनको मुख्य दल नेपाली कांग्रेस भित्र असन्तुष्टि बढ्न थालेको छ ।

डाक्टर शेखर कोइराला समूहले पार्टीको निर्णय र विधानको व्यवस्था विपरीत तालमेलको मोडालिटी तय भए कठिन हुने बताएको छ । केन्द्रबाट महानगरपालिकाका उम्मेदवार चयन गर्ने अधिकार भए पनि उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका उम्मेदवार चयन र तालमेलको निर्णय तत्तत् निकायबाटै हुनुपर्ने कोइराला समूहको माग छ ।

सम्बन्धित समाचार

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन माग

सशस्त्रको प्राविधिक तर्फका दुई डीआईजीको म्याद थप

६ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने

ADVERTISEMENT
Share168Tweet99SendShare
Previous Post

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको नेतृत्वमा गठन भएको नयाँ शक्ति पार्टी विघटन

Next Post

गर्मी बढेसँगै नेपालगन्जमा विद्युत समस्या बल्झिन थाल्यो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन माग
समाचार

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन माग

१:४२ बिहान, चैत्र २, २०८२
देशव्यापी विपद् सूचक ‘सञ्जाल’ तयार पार्दै सशस्त्र प्रहरी बल
समाचार

सशस्त्रको प्राविधिक तर्फका दुई डीआईजीको म्याद थप

१:३४ बिहान, चैत्र २, २०८२
निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता
समाचार

६ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने

४:२६ बिहान, चैत्र १, २०८२
यी प्रदेशमा हुनेछ भारी वर्षा, हावाहुरीको पनि सम्भावना
समाचार

लुम्बिनीसहित विभिन्न प्रदेशमा मेघगर्जन र वर्षाको सम्भावना

१२:३४ बिहान, चैत्र १, २०८२
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

पश्चिमी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

१२:२४ बिहान, फाल्गुन ३०, २०८२
निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता
समाचार

निर्वाचन खर्चको विवरण ३५ दिनभित्र सार्वजनिक गर्न आयोगको आग्रह

११:३५ मध्यान्ह, फाल्गुन २८, २०८२
सांसदको तलबमा दलको ‘कैँची’, हातमा पर्ने रकम झन् न्यून
समाचार

सांसदको तलबमा दलको ‘कैँची’, हातमा पर्ने रकम झन् न्यून

११:२८ मध्यान्ह, फाल्गुन २८, २०८२
‘मोन्था’को प्रभाव सकियो, यी स्थान आज हल्का वर्षाको पूर्वानुमान
समाचार

यी स्थानमा हुनेछ आज मेघगर्जन र चट्याङसहित वर्षा

११:१७ मध्यान्ह, फाल्गुन २८, २०८२
Next Post
गर्मी बढेसँगै नेपालगन्जमा विद्युत समस्या बल्झिन थाल्यो

गर्मी बढेसँगै नेपालगन्जमा विद्युत समस्या बल्झिन थाल्यो

बाँकेमा कहाली लाग्दा दुर्घटनाः ट्राफिक व्यवस्थापन भद्रगोल

बाँकेमा कहाली लाग्दा दुर्घटनाः ट्राफिक व्यवस्थापन भद्रगोल

मेयरका उम्मेदवार कमरुद्दिनलाई मतदाताको साथ

मेयरका उम्मेदवार कमरुद्दिनलाई मतदाताको साथ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?