ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ दुर्घटना

बाँकेमा कहाली लाग्दा दुर्घटनाः ट्राफिक व्यवस्थापन भद्रगोल

जावेद अन्सारी by जावेद अन्सारी
११:१८ बिहान, चैत्र २९, २०७८
बाँकेमा कहाली लाग्दा दुर्घटनाः ट्राफिक व्यवस्थापन भद्रगोल
955
सेयर
904
VIEWS
ShareTweetSendShare

बाँके चैत २९ गते ।
नेपालगन्जमा पछिल्लो समय सवारी दुर्घटनाको अवस्था कहाली लाग्दो छ । सुर्खेतरोडको वीपीचोक–धम्वोजी खण्डमा मध्यरातमा सडकछेउमा हिडिरहेका नावालकसहित तीनजनाको कारको ठक्करबाट मृत्युभयो ।

त्योभन्दा अगाडि राँझामा टिप्परले मान्छे किच्यो । चेकिङमा खटिएका प्रहरी हवल्दारको पनि मोटरसाइकलले ठक्कर दिँदा मृत्युभयो । नेपालगन्जमा हिंजोआज दैनिकरुपमा सवारी दुर्घटना भइरहेका छन् ।

दुर्घटनामा मानिसहरुको अकालममा मृत्युमात्र भइरहेको छैन् शरिर अगभंग भएर अपांगता हुनेको संख्या पनि धेरैछ । सवारी दुर्घटना किन यसरी बढिरहेका छन् त ? यसमा सबैभन्दा बढी दोष नेपाल प्रहरी र ट्राफिक प्रहरीनै हुन् । लाइसेन्स नबोकेकालाई समेत सय रुपैयाँ लिएर छाड्ने ट्राफिक प्रहरीले टिप्पर र ट्याक्टरबाट त झन मासिक मैनावरीनै असुल्ने गरेको छ ।

त्यसका एथेष्ट प्रमाणहरु सुरक्षित नै छन् । त्यसरी लाइन दिएर सडकमा गाडी गुडाउँदा उनीहरुमा आत्मबल बढ्छ । उनीहरु मनपरी गाडी गुडाउने गर्छन । जस्का कारण सर्वसाधरणले आफ्नो ज्यान गुमाउन बाध्य हुन्छन्।

सम्बन्धित समाचार

विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’

छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा

११ दिनपछि सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार

यस्तै विभिन्न विटमा खटिएका नेपाल प्रहरी समेत डियुटीमा इमान्दार नहुने गरेको पाइएको छ । उनीहरु मोवाइल खेलाएर बस्ने, यसो अनुकूल मिले भट्टीसम्म पुग्ने गरेका तथ्यहरु भेटिएका छन् । जस्ले गर्दा सडकमा सवारीसाधनको मनपरी चल्ने गरेको छ ।

यहाँसम्मकी राती विटमा खटिएका नेपाल प्रहरीले समेत सवारीसाधनबाट अशुल्ने गरेका छन् । सम्भवतः यदी भद्रगोल र अव्यस्थित ट्राफिक व्यवस्थापन बाँकेमा कहिल्यै भएको थिएन् ।

पछिल्ला सवारी दुर्घटनाले समेत त्यसको पुष्टि गरिरहेको छ । पुष महिनायता मात्रै ६५ वटा सवारी दुर्घटना भएका छन् । जसमा २६ जनाले अकालमा ज्यान गुमाएका छन् । १८ जना पुरुष, ५ जना महिला र ३ जना बालबालिका छन् । २७ जना घाइते भएका छन् ।

ADVERTISEMENT
Share413Tweet226SendShare
Previous Post

गर्मी बढेसँगै नेपालगन्जमा विद्युत समस्या बल्झिन थाल्यो

Next Post

मेयरका उम्मेदवार कमरुद्दिनलाई मतदाताको साथ

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’
मुख्य समाचार

विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’

५:५२ बिहान, भदौ २१, २०८३
छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा
अपराध

छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा

८:०६ बिहान, भदौ २०, २०८३
११ दिनपछि सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
मुख्य समाचार

११ दिनपछि सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार

६:५० बिहान, भदौ २०, २०८३
रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन
मुख्य समाचार

रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन

६:३१ बिहान, भदौ २०, २०८३
बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन ड्रोन परिचालन, ८० किलोसम्म सामग्री बोक्ने
मुख्य समाचार

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन ड्रोन परिचालन, ८० किलोसम्म सामग्री बोक्ने

१:२८ बिहान, भदौ २०, २०८३
भोटेकोशी बाढी प्रभावित १३ हजारभन्दा बढीको उद्धार
दुर्घटना

भोटेकोशी बाढी प्रभावित १३ हजारभन्दा बढीको उद्धार

७:३३ बिहान, भदौ १९, २०८३
चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने
मुख्य समाचार

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

७:१० बिहान, भदौ १९, २०८३
सशस्त्र प्रहरीद्वारा विपद् कोषमा १५ करोड ५० लाख सहयोग
मुख्य समाचार

सशस्त्र प्रहरीद्वारा विपद् कोषमा १५ करोड ५० लाख सहयोग

१२:२८ बिहान, भदौ १९, २०८३
Next Post
मेयरका उम्मेदवार कमरुद्दिनलाई मतदाताको साथ

मेयरका उम्मेदवार कमरुद्दिनलाई मतदाताको साथ

शिक्षामन्त्री पौडेल र क्यान्डाका राजदूत मकाईबीच भेटवार्ता

शिक्षामन्त्री पौडेल र क्यान्डाका राजदूत मकाईबीच भेटवार्ता

ब्यूरोको टोलीद्वारा कोहलपुरबाट ब्राउन सुगरसहित एकजना पक्राउ

ब्यूरोको टोलीद्वारा कोहलपुरबाट ब्राउन सुगरसहित एकजना पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?