ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

मेयरका उम्मेदवार कमरुद्दिनलाई मतदाताको साथ

जावेद अन्सारी by जावेद अन्सारी
११:५४ बिहान, चैत्र २९, २०७८
मेयरका उम्मेदवार कमरुद्दिनलाई मतदाताको साथ
623
सेयर
573
VIEWS
ShareTweetSendShare

बाँके चैत २९ गते ।
सत्तागठबन्धन दलका शीर्ष नेताले स्थानीय तह निर्वाचनमा तालमेल गरेर जान स्थानीय तहका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । केन्द्रको निर्देशनले तल्लो तहका नेता, कार्यकर्तामा अन्यौल छ ।

कुन पालिकामा कुन दलले पाउने भन्ने टुंगो नलागेकोले कसरी अगाडी बढ्ने भन्ने उम्मेदवारका आकांक्षीले समेत निक्र्यौल गर्न सकेका छैनन् । तर, सत्तागठबन्धन भित्रकै जनता समाजबादी पार्टी बाँके अध्यक्ष कमरुद्दिन राई चुनावी मैदानमा होमिसकेका छन् ।

उनी गत स्थानीय तह निर्वाचनमा पराजित भएदेखि नै नेपालगन्जको मेयरको तयारीमा लागेका थिए । तर, अहिले उनी निर्वाचन केन्द्रित अभियान थालेका छन् । नेपालगन्जको मेयरको उम्मेदवारको घोषणा गरेर उनी रातको १२ बजेसम्म चुनावी अभियान संचालन गर्छन् । ‘म पूर्णरुपमा निर्वाचनमा लागिसकेँ,’ उनले भने ।

उनी रातदिन मतदातासँगै हुन्छन् । मतदाता, शुभचिन्तकलाई भेटेर निर्वाचनको माहोल बुझ्छन् । आफूलाई सहयोग गर्न आग्रह गर्छन् । उनले भेटेका शतप्रतिशतले साथ दिने बचन दिएपछि उनलाई निर्वाचनमा होमिन थप हौसला र बल मिलेको छ । ‘मैले भेटेका सवैले दिएको मायाले मलाई चुनावी मैदानमा उत्रिन थप प्रोत्साहन मिलेको छ।

सम्बन्धित समाचार

विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’

छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा

११ दिनपछि सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार

मतदाताले तपाईसँगै हामी पनि प्रचारप्रसारमा हिड्छौँ भन्नुहुन्छ,’ उनले भने, ‘मतदाता र शुभचिन्तकले आशिर्वाद दिइरहनु भएको छ । उहाँहरुको माया, स्नेह र सद्भाव नै मेरो जित्ने आधार बनेको छ । मेरो जित सुनिश्चित छ ।’

उनले पार्टीका नेता, कार्यकर्ताको साथसहयोग पनि राम्रो पाइरहेको उनले बताए । जिल्ला, पालिका र केन्द्रका नेताहरु चुनावी अभियानमा लागिसकेको उनले बताए । ‘सवै नेता, कार्यकर्ता इमान्दारिताका साथ चुनावी अभियानमा लाग्नु भएको छ । उहाँहरुको साथसहयोगले नै म मेयरमा उम्मेदवार बनेको हुँ,’ मेयरमा प्रत्यासी राईले भने ।

ADVERTISEMENT
Share279Tweet143SendShare
Previous Post

बाँकेमा कहाली लाग्दा दुर्घटनाः ट्राफिक व्यवस्थापन भद्रगोल

Next Post

शिक्षामन्त्री पौडेल र क्यान्डाका राजदूत मकाईबीच भेटवार्ता

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’
मुख्य समाचार

विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’

५:५२ बिहान, भदौ २१, २०८३
छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा
अपराध

छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा

८:०६ बिहान, भदौ २०, २०८३
११ दिनपछि सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
मुख्य समाचार

११ दिनपछि सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार

६:५० बिहान, भदौ २०, २०८३
रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन
मुख्य समाचार

रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन

६:३१ बिहान, भदौ २०, २०८३
बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन ड्रोन परिचालन, ८० किलोसम्म सामग्री बोक्ने
मुख्य समाचार

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन ड्रोन परिचालन, ८० किलोसम्म सामग्री बोक्ने

१:२८ बिहान, भदौ २०, २०८३
भोटेकोशी बाढी प्रभावित १३ हजारभन्दा बढीको उद्धार
दुर्घटना

भोटेकोशी बाढी प्रभावित १३ हजारभन्दा बढीको उद्धार

७:३३ बिहान, भदौ १९, २०८३
चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने
मुख्य समाचार

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

७:१० बिहान, भदौ १९, २०८३
सशस्त्र प्रहरीद्वारा विपद् कोषमा १५ करोड ५० लाख सहयोग
मुख्य समाचार

सशस्त्र प्रहरीद्वारा विपद् कोषमा १५ करोड ५० लाख सहयोग

१२:२८ बिहान, भदौ १९, २०८३
Next Post
शिक्षामन्त्री पौडेल र क्यान्डाका राजदूत मकाईबीच भेटवार्ता

शिक्षामन्त्री पौडेल र क्यान्डाका राजदूत मकाईबीच भेटवार्ता

ब्यूरोको टोलीद्वारा कोहलपुरबाट ब्राउन सुगरसहित एकजना पक्राउ

ब्यूरोको टोलीद्वारा कोहलपुरबाट ब्राउन सुगरसहित एकजना पक्राउ

एडभोकेसी फोरमद्धारा बालसुधार गृहलाई संचार सामाग्री हस्तान्तरण

एडभोकेसी फोरमद्धारा बालसुधार गृहलाई संचार सामाग्री हस्तान्तरण

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?