ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

एडभोकेसी फोरमद्धारा बालसुधार गृहलाई संचार सामाग्री हस्तान्तरण

News Desk by News Desk
६:१० मध्यान्ह, चैत्र २९, २०७८
एडभोकेसी फोरमद्धारा बालसुधार गृहलाई संचार सामाग्री हस्तान्तरण
391
सेयर
378
VIEWS
ShareTweetSendShare

बाँके चैत २९ गते ।
एडभोकेसी फोरम नेपालद्वारा बाल सुधार गृह बाकेमा रहेका बालकहरुको लागी ल्यापटप, स्पीकर र प्रोजेक्टर लगायतका संचार सामाग्री हस्तान्तरण गरिएको छ ।

सुधार गृहमा रहेका बालकहरुले भिडियो सम्बाद मार्फत कानून ब्यवशायीसंग मुद्धाको बारेमा परामर्श गर्न र घरमा रहेका आफन्तसंग भिडियो कुराकानी गर्न सहज होस भन्ने उदेश्यले संचार सामाग्री उपलब्ध गराईएको एडभोकेसी फोरमका वरिष्ठ प्रदेश संयोजक बसन्त गौतमले बताए ।

फोरमले यस अघि पनि लत्ताकपडा, खानेपानीको फिल्टर, खेलकुद सामाग्री, कम्युटर, इन्टरनेट लगायतको सहयोग गर्दै आएको संयोजक गौतमले जानकारी दिए । संचार सामग्री हस्तान्तरण कार्यक्रममा बाँके जिल्ला अदालतका न्यायाधीश खडानन्द तिवारी, बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्री, जिल्ला बार एसोसिएसनका अध्यक्ष जनक बहादुर शाही, बाल सुधार गृहका इन्चार्ज बिमला काउचा मगर लगायतको उपस्थिति रहेको थियो ।

उपस्थित अतिथिहरुले संचार सामाग्रीको सहि प्रयोगले बालकहरुलाई फाईदा पुग्ने भन्दै सुधार गृह साचिक्कै सुधार गृह जस्तो बनाई बालकहरुलाई असल नागरिक बनाउनमा सबैको सकारात्मक भुमिका हुनु पर्नेमा जोड दिएका थिए ।

सम्बन्धित समाचार

६ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने

लुम्बिनीसहित विभिन्न प्रदेशमा मेघगर्जन र वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

क्षमता भन्दा बढी बालक राखिदा कष्टकर बसाईमा बालक 

सुधार गृहमा क्षमता भन्दा बढी बालक राखिदा त्यहा रहेका बालकहरु कष्ठकर दैनिकी बिताउन बाध्य भैरहेको गुनासो गरेका छन् । ७० जनाको क्षमता भएको बालसुधार गृहमा हाल १८३ जना बालकहरु रहेका छन् ।

बालसुधार गृहमा रहेका बालकहरुमा छाला रोगको संक्रमण, क्षमता भन्दा बढी बालक राखिदा बसाईमा समस्या, शौचालयको समस्या, ढलको समस्या, बिद्युतको भोल्टेज लगायत शिक्षा स्वास्थयमा समस्या रहेको बालकहरु बताउछन् ।

सुधार गृहमा क्षमता भन्दा बढी बालकहरु राखिदा स्थान अभावमा बालकहरु शौचालय अगाडी सुत्न बाध्य हुनु परेको रातीमा शौचालय जानमा समस्या पर्ने गरेको त्यहाँ रहेका बालकहरुको गुनासो छ ।

ADVERTISEMENT
Share164Tweet95SendShare
Previous Post

ब्यूरोको टोलीद्वारा कोहलपुरबाट ब्राउन सुगरसहित एकजना पक्राउ

Next Post

स्थानीय आवश्यकता र औचित्यको आधारमा चुनावी तालमेलः गिरी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता
समाचार

६ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने

४:२६ बिहान, चैत्र १, २०८२
यी प्रदेशमा हुनेछ भारी वर्षा, हावाहुरीको पनि सम्भावना
समाचार

लुम्बिनीसहित विभिन्न प्रदेशमा मेघगर्जन र वर्षाको सम्भावना

१२:३४ बिहान, चैत्र १, २०८२
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

पश्चिमी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

१२:२४ बिहान, फाल्गुन ३०, २०८२
निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता
समाचार

निर्वाचन खर्चको विवरण ३५ दिनभित्र सार्वजनिक गर्न आयोगको आग्रह

११:३५ मध्यान्ह, फाल्गुन २८, २०८२
सांसदको तलबमा दलको ‘कैँची’, हातमा पर्ने रकम झन् न्यून
समाचार

सांसदको तलबमा दलको ‘कैँची’, हातमा पर्ने रकम झन् न्यून

११:२८ मध्यान्ह, फाल्गुन २८, २०८२
‘मोन्था’को प्रभाव सकियो, यी स्थान आज हल्का वर्षाको पूर्वानुमान
समाचार

यी स्थानमा हुनेछ आज मेघगर्जन र चट्याङसहित वर्षा

११:१७ मध्यान्ह, फाल्गुन २८, २०८२
पश्चिम एसियामा द्वन्द्व : ६५ हजार नेपाली नागरिकले गरे विवरण दर्ता
समाचार

पश्चिम एसियामा द्वन्द्व : ६५ हजार नेपाली नागरिकले गरे विवरण दर्ता

५:३३ बिहान, फाल्गुन २८, २०८२
लुम्बिनी प्रदेशमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
मुख्य समाचार

लुम्बिनी प्रदेशमा समानुपातिकतर्फ रास्वपा पहिलो दल

१:२० बिहान, फाल्गुन २८, २०८२
Next Post
स्थानीय आवश्यकता र औचित्यको आधारमा चुनावी तालमेलः गिरी

स्थानीय आवश्यकता र औचित्यको आधारमा चुनावी तालमेलः गिरी

मन्त्री अथक र राजदुत गोवीबिच भेटवार्ता

मन्त्री अथक र राजदुत गोवीबिच भेटवार्ता

आईपीएल क्रिकेटमा साविक विजेता चेन्नईको पहिलो जित

आईपीएल क्रिकेटमा साविक विजेता चेन्नईको पहिलो जित

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?