ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

स्थानीय आवश्यकता र औचित्यको आधारमा चुनावी तालमेलः गिरी

News Desk by News Desk
६:१३ मध्यान्ह, चैत्र २९, २०७८
स्थानीय आवश्यकता र औचित्यको आधारमा चुनावी तालमेलः गिरी
397
सेयर
395
VIEWS
ShareTweetSendShare

बाँके चैत २९ गते ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री दीपक गिरीले स्थानीय आवश्यकता र औचित्यको आधारमा चुनावी तालमेल गर्ने भन्ने पार्टीको निर्णय अनुसार नै अघि बढ्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेसद्वारा देशब्यापीरुपमा आयोजित स्थानीय चुनाव लक्षित एक महिने ’घर घर जाऔं– कांग्रेस जिताऔं’ अभियानको आज बाँकेमा समापन गर्दै गिरीले स्थानीय अवस्था र आवश्यकतालाई मूल्यांकन गरेर चुनावी गठबन्धन गर्ने पार्टीको आधिकारिक निर्णय अनुसार नै अघि बढ्नुपर्ने बताए ।

केन्द्रीय प्रतिनिधिका रुपमा बाँके खटिएका गिरीले सत्ता साझेदार अन्य दललाई सम्मानजनक स्थान दिएपनि कांग्रेस बलियो भएको ठाउँमा अरुलाई छोड्न नसकिने बताए । उनले झिनामसिना कुरामा अल्झेर नबस्न आग्रह गर्दै एकता कायम गरेर अघि बढ्न नेता कार्यकर्तालाई आह्वान गरे ।

अर्का केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री सञ्जय गौतमले स्थानीय तहका उम्मेदवार टुंग्याउने जिम्मा पार्टी विधान अनुसार नै दिनुपर्ने बताउँदै तालमेलको व्यवस्थापन स्थानीय तहबाटै हुनुपर्नेमा जोड दिए । गौतमले केन्द्रीय कार्यसमितिले गरेको निर्णय कार्यान्वयन हुने अवस्था बने आम कार्यकर्ताको भावनाको सम्मान हुने बताए ।

सम्बन्धित समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान

बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन

उनले पार्टीले तल्लो तहका कार्यकर्ताहरुको भावनाको सम्मान गर्नुपर्नेमा जोड दिए ।समापन कार्यक्रमलाई सम्बोधन गर्दै अन्य बक्ताहरुले स्थानीय अवस्थालाई मध्यनजर गर्दै तालमेलको निर्णय गर्ने अधिकार सम्बन्धित तल्ला कमिटीलाई नदिए चुनावी गठबन्धन जोखिमपूर्ण हुने बताए ।

कार्यक्रममा सभापति नारायण प्रसाद गौडेल, राष्ट्रिय सभा सदस्य एवम् पूर्व पार्टी सभापति युवराज शर्मा, पूर्व सभापतिहरु किरण कोइराला, गजेन्द्र हमाल, कृष्णमान श्रेष्ठ, प्रदेश प्रतिनिधिद्वय पुष्पलाल श्रेष्ठ र पुष्पा श्रेष्ठ, संविधानसभा सदस्य अब्दुल हमिद सिद्धिकी (भोला), महासमिति सदस्य फुलाराम थारु, क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसी, २ का सभापति रमेश कुमार गुप्ता, क्षेत्र नम्बर ३ का सभापति नक्की खाँ, क्षेत्र नम्बर १ का निवर्तमान सभापति माधवराम खत्री, महाधिवेशन प्रतिनिधि सुदिपनरसिंह राणा, प्रदेश २ (क) का सभापति ज्ञानेन्द्र कुमार चौधरी, ३ (ख) का सभापति राजेन्द्र आचार्य, नेपालगञ्ज नगर सभापति प्रशान्त विष्ट, राप्तीसोनारी सभापति भिम बहादुर राना क्षेत्री र नेविसंघका अध्यक्ष पूर्ण आचार्यले बोलेका थिए ।

समापन कार्यक्रम सभापति गौडेलको सभापतित्वमा सम्पन्न भएको थियो । उपसभापति कृष्ण बहादुर कार्कीले स्वागत मन्तब्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव सञ्जु कुमारी थारुले गरेकी थिइन् । कार्यक्रममा नेपालगञ्जका सन्तोष गुप्ता र सोनाली गुप्तालाई केन्द्रिय सदस्य गिरीले पार्टी प्रवेश गराएका थिए ।

ADVERTISEMENT
Share160Tweet99SendShare
Previous Post

एडभोकेसी फोरमद्धारा बालसुधार गृहलाई संचार सामाग्री हस्तान्तरण

Next Post

मन्त्री अथक र राजदुत गोवीबिच भेटवार्ता

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी
समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

३:४९ मध्यान्ह, कार्तिक ६, २०८३
दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान
समाचार

दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान

१:१५ मध्यान्ह, कार्तिक ६, २०८३
बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन
समाचार

बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन

११:५३ बिहान, कार्तिक ६, २०८३
आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत
समाचार

आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत

१२:०७ बिहान, कार्तिक ५, २०८३
सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
समाचार

सुशील कोइरालाको सम्झनामा क्यान्सर अस्पताल परिसरमा शालिक र बाटिका बनाइने

११:०७ मध्यान्ह, कार्तिक ३, २०८३
दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने
समाचार

दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने

५:२० बिहान, कार्तिक ३, २०८३
कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो
समाचार

कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो

९:०७ बिहान, कार्तिक २, २०८३
दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ
समाचार

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

१२:११ बिहान, कार्तिक १, २०८३
Next Post
मन्त्री अथक र राजदुत गोवीबिच भेटवार्ता

मन्त्री अथक र राजदुत गोवीबिच भेटवार्ता

आईपीएल क्रिकेटमा साविक विजेता चेन्नईको पहिलो जित

आईपीएल क्रिकेटमा साविक विजेता चेन्नईको पहिलो जित

राई सधैं जनताको घरदैलोमा, अरु नेता भने चुनावमा

राई सधैं जनताको घरदैलोमा, अरु नेता भने चुनावमा

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
30°
Fair
6:25 am5:39 pm +0545
Feels like: 32°C
Wind: 8km/h NNW
Humidity: 53%
Pressure: 1012.87mbar
UV index: 1
TueWedThu
32°C / 17°C
31°C / 21°C
28°C / 20°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?