ADVERTISEMENT
  • CoVid19
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

‘बेदाग कमरुद्दिन’ केन्द्रको निर्णयले रत्तीभर डग्मगाएनन्

News Desk by News Desk
९:५८ बिहान, बैशाख ८, २०७९
मेयरका उम्मेदवार कमरुद्दिन राईको प्रतिवद्धता
999
सेयर
990
VIEWS
ShareTweetSendShare

बाँके बैशाख ८ गते ।
जनता समाजबादी पार्टी बाँके अध्यक्ष कमरुद्दिन राई मतदातामाझ लोकप्रिय छन् । उनी जसपामा आस्था नराख्ने मतदातामाझ पनि उत्तिकै लोकप्रिय मानिन्छन् । बर्ण कालो भए पनि उनको मन सेतो लुगा झैँ सफा छ । उनको मन ‘बेदाग’ छ ।

उनी गरिव, गुरुवाको सेवालाई मानव धर्म सम्झिन्छन् । आफूले कमाएको अंशको केहि भाग अरुलाई दिने उनको संस्कार र संस्कृति भित्र पर्दछ । त्यसैले उनी अधिकांशको मन, मस्तिष्कमा बस्न सफल भएका छन् । उनी नेपालगन्जबासीको अझ धेरै सेवा गर्न चाहन्छन् ।

नेपालगन्जलाई समृद्ध बनाउन राजनीतिमा पहुँच बढाउन र नीति निर्माण गर्ने तहसम्म पुग्न खोजेका छन् । ‘राजनीतिक पहुँच भएन भने चाहँदा चाहँदै पनि केहि गर्न सकिदो रहेनछ । मैले नेपालगन्ज र नेपालगन्जबासीलाई समृद्ध बनाउन चाहेको छु, तर अहिले मसँग पावर छैन,’ उनले भने ।

नेपालगन्जको मेयरमा जितेर जनताको सेवामा लिन हुन खोज्दै छन्, तर सत्तागठबन्धनको नाममा उनकै पार्टीले उनलाई बन्धक बनाउन खोज्दै छ ।

RELATED POSTS

इन्धनको मुल्यबृद्धि विरुद्ध कोहलपुरमा प्रदर्शन

रुस–युक्रेन युद्धका कारण हङ्गेरीमा सङ्कटकाल घोषणा

बाघको आक्रमणबाट महिलाको मृत्यु

नको अगाडी बढ्ने गोरेटोमा सत्तागठबन्धन बाधक बनिरहेको छ । तै पनि उनले हिम्मत हारेका छैनन् । उनी भन्छन्, ‘म कुनै पनि हालतमा मेयर बनेर नेपालगन्जबासीको सेवा गर्छु । यो मेरो नेपालगन्जबासीसँग ‘वादा’ हो ।’
पार्टी नेतृत्वले सत्तागठबन्धन दलसँग लम्पसार परेकोमा उनलाई पटक्कै मन परेको छैन ।

बाँकेमा चार पालिकामा गठबन्धन नगर्ने जिल्लाको निर्णयलाई केन्द्रले बेवास्ता गरेर अपमान गरेको उनको ठम्याई छ । उनले केन्द्रको निर्णय मान्न नसकिने स्पष्ट पारेका छन् । ‘जिल्लाको बस्तुस्थिति नबुझेर केन्द्रका नेताले मनोमानी ढंगले गरेको निर्णय स्विकार्न सकिदैन ।

हामीहरु अर्कै चुनाव चिन्ह लिएर चुनावमा होमिन्छौँ,’ उनले भने, ‘हामी गठबन्धन मान्दैनौँ, चुनाव लड्छौँ । पार्टीले मान्दैन भने हामी फरक चुनाव चिन्ह लिएर पुरै बाँके जिल्लामा प्रतिस्पर्धा गर्छौं ।’

ADVERTISEMENT

उनले शुक्रबार बिहान जिल्लामा रहेका सबै पालिका अध्यक्ष र वडा अध्यक्षलाई राखेर पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन् । उक्त बैठकले निर्वाचनको निर्णय लिने बताए ।

‘चुनावमा कसरी जाने भन्ने विषयमा छलफल गर्न सबैलाई बैठकमा बोलाएका छौँ । पार्टीबाट राजिनामा दिने र स्वतन्त्र रुपमा चुनाव लड्ने निर्णय गर्छौँ,’ अध्यक्ष राईले भने ।

सुरक्षा निकायले जस्तै निर्देशन केन्द्रले दिने र तल्लो तहले मानिराख्न नसकिने उनको भनाई छ । पुलिसले जस्तो निर्देशन दिएको भरमा आफू कसैको पछि लाग्न बाध्य नहुने उनले जिकिर गरे । ‘माथिबाट आदेश आयो भन्दैमा हामीले कार्यालय नै खाली गर्न सक्दैनौँ । हामी कसैको गुलामी गर्नका लागि कार्यकर्ता भएका होइनौँ,’ उनले भने ।

केन्द्रमा गठबन्धन गर्ने पाँच दलिय गठबन्धन वीच सहमति भएकै बेला जसपा बाँकेका नेता, कार्यकर्ताले नेपालगन्ज सहित चार पालिकामा गठबन्धन नगर्ने भन्दै गठबन्धनलाई लिखित पत्र पठाएका थिए ।

पाँच दलिय गठबन्धनको निर्णयले आक्रोशित भएका जसपाका नेताहरूले केन्द्रको सहमति नमान्ने भन्दै पार्टी परित्यागको तयारी थालेका छन् ।
गठबन्धन दलले जसपालाई जनकपुर उपमहानगरपालिका दिने र काँग्रेसले नेपालगन्ज उपमहानगर पाउने सहमति गरेको छ ।

Share405Tweet248SendShare
Previous Post

सुदूरपश्चिम र लुम्बिनी प्रदेश तथा पहाडी क्षेत्रमा मौसम बदली : शनिबारदेखि सुधार हुने

Next Post

मोदीले राखिदिए डब्ल्यूएचओका महानिर्देशक गेब्रेयसको नयाँ नाम

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

Related Posts

इन्धनको मुल्यबृद्धि विरुद्ध कोहलपुरमा प्रदर्शन
मुख्य समाचार

इन्धनको मुल्यबृद्धि विरुद्ध कोहलपुरमा प्रदर्शन

२:१३ मध्यान्ह, जेष्ठ १२, २०७९
रुस–युक्रेन युद्धका कारण हङ्गेरीमा सङ्कटकाल घोषणा
समाचार

रुस–युक्रेन युद्धका कारण हङ्गेरीमा सङ्कटकाल घोषणा

१२:१० मध्यान्ह, जेष्ठ १२, २०७९
बाघको आक्रमणबाट महिलाको मृत्यु
दुर्घटना

बाघको आक्रमणबाट महिलाको मृत्यु

६:५८ मध्यान्ह, जेष्ठ ११, २०७९
बर्दिया एमालेद्धारा अन्तरघातीलाई कारवाही
राजनीति

बर्दिया एमालेद्धारा अन्तरघातीलाई कारवाही

६:५२ मध्यान्ह, जेष्ठ ११, २०७९
बोर्ड गठनको निर्वाचन प्रक्रिया सुरु
राजनीति

बोर्ड गठनको निर्वाचन प्रक्रिया सुरु

६:३७ मध्यान्ह, जेष्ठ ११, २०७९
भारतले चिनीको निर्यातमा रोक लगायो
समाचार

भारतले चिनीको निर्यातमा रोक लगायो

४:४० मध्यान्ह, जेष्ठ ११, २०७९
भारतीय ट्रकको ठक्करबाट एकको मृत्यु, विरोध गर्दै स्थानीय सडकमा
दुर्घटना

भारतीय ट्रकको ठक्करबाट एकको मृत्यु, विरोध गर्दै स्थानीय सडकमा

३:०१ मध्यान्ह, जेष्ठ ११, २०७९
बाँकेमा गैरजिम्मेवार प्रहरी–असुरक्षित हिरासत
अपराध

बाँकेमा गैरजिम्मेवार प्रहरी–असुरक्षित हिरासत

२:०१ मध्यान्ह, जेष्ठ ११, २०७९
Next Post
मोदीले राखिदिए डब्ल्यूएचओका महानिर्देशक गेब्रेयसको नयाँ नाम

मोदीले राखिदिए डब्ल्यूएचओका महानिर्देशक गेब्रेयसको नयाँ नाम

मेयरको खोजीमा नन्दलाल बैश्य राप्रपामा जादै

मेयरको खोजीमा नन्दलाल बैश्य राप्रपामा जादै

नेपालगञ्ज साक्षर नगर घोषणा

नेपालगञ्ज साक्षर नगर घोषणा

Discussion about this post

Currently Playing

Recommended Stories

हुम्लाका अधिकांश गाउँमा लक्षण विनाका सङ्क्रमित फेला

३:१९ मध्यान्ह, जेष्ठ २२, २०७८

भिषण पानी परेर काठमाडौंमा ल्याण्ड गर्न नसकेको फ्लाई दुबई लखनउ गयो

९:३० मध्यान्ह, अशोज ६, २०७७

काँग्रेसको १४ औं महाधिवेशनः लुम्बिनीमा शाह र पुन प्यानलको प्रतिस्पर्धा

९:३९ बिहान, मंसिर १७, २०७८

Popular Stories

  • भारतीय प्रहरीद्धारा रुपैडियामा नेपाली महिलामाथि हातपात (भिडियो सहित)

    भारतीय प्रहरीद्धारा रुपैडियामा नेपाली महिलामाथि हातपात (भिडियो सहित)

    5518 shares
    Share 2243 Tweet 1365
  • बाँके प्रहरीको सक्रियता, राधापुरबाट ठूलो परिमाणको ब्राउनसुगर र हतियारसहित तीन जना पक्राउ

    3660 shares
    Share 1511 Tweet 895
  • १० वडाको मत परिणाम सार्वजनिक, बाँकेमा एमाले अगाडि

    2847 shares
    Share 1146 Tweet 709
  • अव मालपोत कार्यालय कोहलपुरमै

    2342 shares
    Share 986 Tweet 565
  • वडाअध्यक्ष गुप्ता र भाइहरुको दादागिरी, स्थानीय महिलालाई कुटे

    2377 shares
    Share 1022 Tweet 565
Online Khojkhabar

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित


अनलाईन खोजखबर डट कम


ठेगाना नेपालगंज उ.म.न.पा.- ६, बाँके


सम्पर्क ९८५८०४५०८३


ईमेल [email protected]


सुचना तथा प्रसारण विभाग दर्ता नम्बर १५१७/ ०७६-७७

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?