ADVERTISEMENT
  • CoVid19
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नेपालगन्जमा माओवादी केन्द्रपनि गठबन्धनबाट बाहिरियो

News Desk by News Desk
५:०४ मध्यान्ह, बैशाख १०, २०७९
नेपालगन्जमा माओवादी केन्द्रपनि गठबन्धनबाट बाहिरियो
756
सेयर
688
VIEWS
ShareTweetSendShare

बाँके वैशाख १० गते ।
नेपाल कम्युनिष्ट पार्टि (माओवादी केन्द्र) नेपालगंज उपमहानगर पालिका बांकेले नेपालगन्जमा मित्रवत प्रतिस्पर्धा गर्ने भएको छ ।

नेपालगन्ज उपमहानगरपालिकामा मेयर र उपमेयर पद आफ्नो पार्टीको भागबन्डामा नपरेपछि आज पत्रकार सम्मेलनको आयोजना गरि नेपालगन्ज उपमहानगरपालिकासहित २३ वटै वडामा उम्मेदवारी दिने जनाएको हो ।

यस्तो छ पत्रकार सम्मेलनमा जारी प्रेस विज्ञप्ती

यतिबेला सिंगो देश स्थानिय तहको निर्वाचनमा केन्द्रित भइरहेको छ । आवधिक निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष हो । यसलाई हामीसवै राजनितिक दलहरुले हार्दिकताका साथ स्विाकर गदै बहुदलिय प्रतिस्पर्धामा सहभागि भईरहेका छौं ।

RELATED POSTS

बाँकेमा प्रहरीको दादागिरी, हिरासतमा लिएका ब्यक्तिको मृत्यु

नेपालगञ्जमा प्रशान्त र कमरुद्दिन जिततर्फ लम्किँदै, दुबै जना भारी मतान्तरले अघि

भारतीय प्रहरीद्धारा रुपैडियामा नेपाली महिलामाथि हातपात (भिडियो सहित)

आसन्न बैशाख ३० गते हुनगईरहेको स्थानियतह निर्वाचन का लागी जसरी हाम्रो पार्टी लगाएत ५ दलिय गठवन्ध बनिरहेको छ यो राष्ट्रिय राजनितिको आवश्यकता भएकाले यसलाई राजनैतिक रुपमा हामी स्विकार गर्दछौं । विगत २०७४ सालको स्थानिय तहको निर्वाचनामा पाएको मतपरिणम र गठबन्धनदलको हिसाबमा हाम्रो पार्टी दोस्रो स्थानमा भएको कुरा सबैमा अवगत छ ।

तर केन्द्रिय गठवन्धनको मुलमर्म विपरित नेपालगज उपमहानगर पालिकाभित्र रहेका गठबन्धन सम्बद्ध दलहरु नेपाली कांग्रेस, जनता समाजवादी पार्टी जसले प्रमुख र उपप्रमुख प्राप्त गरेका छन ।

उक्त दलहरुले गठबन्धनको मुल स्प्रिंट विपरित वडाहरुमा एक्ला एक्लै चुनावी प्रतिस्पर्धामा जाने भनिसकेपछि नेपालगंज उपमहानगरपालिकामा गठवन्धनको औचित्य समाप्त भएकोले हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र असान्न बैशाख ३० गते हुनगईरहेको स्थानिय तह निर्वाचनमा प्रमुख उपप्रमुख सहित २३ वटै वडामा प्रतिस्पर्धा गर्ने घोषण गर्दछौं ।
रतन शाही
अध्यक्ष
नेकपा माओवादी केन्द्र नेपालगन्ज

ADVERTISEMENT
Share343Tweet172SendShare
Previous Post

मिडिया विरोधी कानून तत्काल खारेज गर्नुपर्छ : अध्यक्ष सिग्देल

Next Post

आज मनोनयन दर्ता, व्यवस्थित र शान्तिपूर्ण ढङ्गले गर्न, गराउन आयोगको अपिल

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

Related Posts

बाँकेमा प्रहरीको दादागिरी, हिरासतमा लिएका ब्यक्तिको मृत्यु
अपराध

बाँकेमा प्रहरीको दादागिरी, हिरासतमा लिएका ब्यक्तिको मृत्यु

१:४० मध्यान्ह, जेष्ठ ५, २०७९
Auto Draft
मुख्य समाचार

नेपालगञ्जमा प्रशान्त र कमरुद्दिन जिततर्फ लम्किँदै, दुबै जना भारी मतान्तरले अघि

११:५१ बिहान, जेष्ठ ५, २०७९
भारतीय प्रहरीद्धारा रुपैडियामा नेपाली महिलामाथि हातपात (भिडियो सहित)
अपराध

भारतीय प्रहरीद्धारा रुपैडियामा नेपाली महिलामाथि हातपात (भिडियो सहित)

११:३५ बिहान, जेष्ठ ५, २०७९
दीपक वर्मा प्यानलसहित दोस्रो कार्यकालका लागि निर्वाचित
मुख्य समाचार

दीपक वर्मा प्यानलसहित दोस्रो कार्यकालका लागि निर्वाचित

११:०६ बिहान, जेष्ठ ५, २०७९
डुडुवामा कांग्रेस विजयी
मुख्य समाचार

डुडुवामा कांग्रेस विजयी

११:४४ बिहान, जेष्ठ ४, २०७९
रौतहटका २४ मतदान केन्द्रमा मतदान जारी
राजनीति

रौतहटका २४ मतदान केन्द्रमा मतदान जारी

१०:३७ बिहान, जेष्ठ ४, २०७९
खजुरा गाउँपालिकाको अध्यक्षमा डम्बर बिक ‘तुफान’ निर्वाचित
मुख्य समाचार

खजुरा गाउँपालिकाको अध्यक्षमा डम्बर बिक ‘तुफान’ निर्वाचित

१०:२७ बिहान, जेष्ठ ४, २०७९
नेपालगन्ज वडा नम्बर १ मा पनि गठबन्धनकै अग्रता
मुख्य समाचार

प्रशान्त र कमरुद्दिन जित नजिक

१०:०८ बिहान, जेष्ठ ४, २०७९
Next Post
मतदाता नामावलीमा दाबी विरोध आजदेखि

आज मनोनयन दर्ता, व्यवस्थित र शान्तिपूर्ण ढङ्गले गर्न, गराउन आयोगको अपिल

काँग्रेस केन्द्रीय समिति बैठक बस्दै

महानगरपालिकाको उम्मेदवार टुङ्गो लगाउन काँग्रेसलाई सकस

आईपीएलमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरको लज्जास्पद हार

आईपीएलमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरको लज्जास्पद हार

Discussion about this post

Currently Playing

Recommended Stories

प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज सर्बदलिय बैठक बस्दै

८:४४ बिहान, बैशाख ४, २०७८

आज शहीद दिवसः विभिन्न कार्यक्रम गरी मनाइँदै

१०:२६ बिहान, माघ १६, २०७७

क्वारेन्टाइनलाई तरकारी सहयोग

४:०९ मध्यान्ह, जेष्ठ २५, २०७७

Popular Stories

  • बाँके प्रहरीको सक्रियता, राधापुरबाट ठूलो परिमाणको ब्राउनसुगर र हतियारसहित तीन जना पक्राउ

    बाँके प्रहरीको सक्रियता, राधापुरबाट ठूलो परिमाणको ब्राउनसुगर र हतियारसहित तीन जना पक्राउ

    3655 shares
    Share 1509 Tweet 894
  • भारतीय प्रहरीद्धारा रुपैडियामा नेपाली महिलामाथि हातपात (भिडियो सहित)

    3354 shares
    Share 1342 Tweet 839
  • १० वडाको मत परिणाम सार्वजनिक, बाँकेमा एमाले अगाडि

    2824 shares
    Share 1137 Tweet 703
  • अव मालपोत कार्यालय कोहलपुरमै

    2337 shares
    Share 984 Tweet 564
  • वडाअध्यक्ष गुप्ता र भाइहरुको दादागिरी, स्थानीय महिलालाई कुटे

    2366 shares
    Share 1017 Tweet 562
Online Khojkhabar

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित


अनलाईन खोजखबर डट कम


ठेगाना नेपालगंज उ.म.न.पा.- ६, बाँके


सम्पर्क ९८५८०४५०८३


ईमेल [email protected]


सुचना तथा प्रसारण विभाग दर्ता नम्बर १५१७/ ०७६-७७

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?