ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

जनताको ‘प्यारे’ कमरुद्दिनलाई नेपालगन्जबासीको आशिर्वाद

News Desk by News Desk
५:०९ मध्यान्ह, बैशाख १३, २०७९
नेपालगन्जको उपमेयरमा कमरुद्धिन राइको उम्मेदवारी दर्ता
535
सेयर
485
VIEWS
ShareTweetSendShare

बाँके बैशाख १३ गते ।
राजनीति बुझेकाले परिस्थिति पनि बुझ्न सक्छ । परिस्थिति बुझ्न नसक्नेले राजनीतिको लामो यात्रा तय गर्न सक्दैन । यस्तै मध्येमा पर्दछन् नेपालगन्जको उपमेयरका उम्मेदवार कमरुद्धिन राई ।

उनी राजनीति बुझेकै कारण मेयरको दावी गर्दागर्दै पार्टीको निर्देशनलाई आत्मसाथ गरि नेपालगन्जको उपमेयरमा उठेका छन् ।

उपमेयर भएर पनि जनताको धेरै काम गर्न सकिन्छ भन्ने लागेर उनले मेयर पद छाडेको बताए । ‘कुनै काम गर्नलाई पद चाहिन्छ भन्ने होइन, तर पद भयो भने काम गर्ने फोरम बन्छ । फोरमले काम गर्ने अवसर सिर्जना गर्छ,’ उनले भने, ‘पदभन्दा बाहिर बस्दा जनताको सेवा गर्ने अवसर आउँदैन, नीति नियम बनाउन सकिदैन । आर्थिक समस्या हुन सक्छ ।’
उनले हिजो दिउँसो उपमेयरमा उम्मेदवार दिएका छन । उम्मेदवारी पछि अझ धेरै जनतामाझ जाने उनको योजना छ । उनी मेयर नपाए पनि हतास बनेका छैनन् । बरु जित्ने आधार तय भएको बताउँछन् । ‘मेरो जित निश्चित भइसक्यो,’ उनले भने ।

उनलाई नेपालगन्जबासीको आशिर्वाद छ । मतदाताको प्यार छ । संकटका बेला जनतामाझ पुगेका कारण उनलाई नेपालगन्जबासीले छातीमा राखेका छन् । ‘म जहाँ जान्छु त्यहाँ राम्रो माया र सद्भाव पाइरहेको छु,’ उनले भने ।

सम्बन्धित समाचार

विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’

छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा

११ दिनपछि सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार

राईले घण्टौ भाषण गर्न सक्छन् । मिठा आश्वासन दिन सक्ने खुवी उनीमा छ, तर उनी भाषण र आश्वासनमा विश्वास गर्दैनन् । भन्छन्, ‘भाषणले जनताको पेट भरिदैन । भाषण भन्दा जनतालाई गास, बास र कपास चाहिएको छ ।

विकास, स्वास्थ्य शिक्षा र रोजगार चाहिएको छ ।’
एनले जनताको आधारभूत आवश्यकता पूर्ती गर्ने योजना बनाएका छन् ।

ADVERTISEMENT
Share244Tweet121SendShare
Previous Post

जनताको सेवामा दिनरात खटिने ज्ञानु बने जनताको ढुकढुकी

Next Post

३१ वर्षीय सराफत हुसेन बलियो उम्मेदवार

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’
मुख्य समाचार

विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’

५:५२ बिहान, भदौ २१, २०८३
छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा
अपराध

छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा

८:०६ बिहान, भदौ २०, २०८३
११ दिनपछि सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
मुख्य समाचार

११ दिनपछि सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार

६:५० बिहान, भदौ २०, २०८३
रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन
मुख्य समाचार

रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन

६:३१ बिहान, भदौ २०, २०८३
बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन ड्रोन परिचालन, ८० किलोसम्म सामग्री बोक्ने
मुख्य समाचार

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन ड्रोन परिचालन, ८० किलोसम्म सामग्री बोक्ने

१:२८ बिहान, भदौ २०, २०८३
भोटेकोशी बाढी प्रभावित १३ हजारभन्दा बढीको उद्धार
दुर्घटना

भोटेकोशी बाढी प्रभावित १३ हजारभन्दा बढीको उद्धार

७:३३ बिहान, भदौ १९, २०८३
चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने
मुख्य समाचार

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

७:१० बिहान, भदौ १९, २०८३
सशस्त्र प्रहरीद्वारा विपद् कोषमा १५ करोड ५० लाख सहयोग
मुख्य समाचार

सशस्त्र प्रहरीद्वारा विपद् कोषमा १५ करोड ५० लाख सहयोग

१२:२८ बिहान, भदौ १९, २०८३
Next Post
३१ वर्षीय सराफत हुसेन बलियो उम्मेदवार

३१ वर्षीय सराफत हुसेन बलियो उम्मेदवार

मेडिकल साइन्सको पढाई नेपालमै व्यवस्थित र स्तरीय बनाउने विषयमा शिक्षामन्त्रीले थाले छलफल

मेडिकल साइन्सको पढाई नेपालमै व्यवस्थित र स्तरीय बनाउने विषयमा शिक्षामन्त्रीले थाले छलफल

जानकी गाउँपालिकामा वर्माको चुनावी अभियान तीब्र

जानकी गाउँपालिकामा वर्माको चुनावी अभियान तीब्र

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?