ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नमुना मतपत्रसहित नन्दलाल चुनाबी अभियानमा

News Desk by News Desk
३:३५ मध्यान्ह, बैशाख २२, २०७९
नमुना मतपत्रसहित नन्दलाल चुनाबी अभियानमा
417
सेयर
395
VIEWS
ShareTweetSendShare

बाँके बैशाख २२ गते ।
राप्रपाका तर्फबाट नेपालगन्ज उपमहानगरपालिकामा मेयर पदका उम्मेदवार नन्दलाल वैश्य लगायत अन्य वडा अध्यक्ष र सदस्य पदका उम्मेदवारहरुले आफ्नो चुनावी घरदैलो कार्यक्रमलाई व्यस्त बनाएका छन्।

मेयर पदका उम्मेद्बार नन्दलाल वैश्य लगायतका वडा अध्यक्ष पदका उम्मेद्बार र सदस्य पदका उम्मेदवारहरु मतदाता शिक्षा सहित चुनावी घरदैलोमा व्यस्त छन् ।

विकासको योजना छनोट र कार्यान्वयन समुदायको सहभागिता तथा सहकार्यबाट गरिने, नगर भित्र रहेको सम्पूर्ण धुले सडक ग्राबेल गरिने र ग्राबेल सडकहरुको कालोपत्रे गरिने डुबानको समस्या समाधान र ढल निकासको समस्यालाई व्यवस्थीत बनाउने र नेपालगन्जलाई स्मार्ट शहरको रुपमा बिकसित बनाउने नेपालगन्ज उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार बैश्यको योजना छ ।

नेपालगन्ज बाँके जिल्लाको सदरमुकाम मुटु मानिएता पनि नेपालगन्ज उपमहानगरपालिका भित्र वडा नम्बर २२,२३ र २१ नम्बर वडाहरुलाई बिकट वडा मान्ने गरिएको छ।

सम्बन्धित समाचार

भेरी अस्पतालमा सिफलिस अनुसन्धान : तीन महिनामा १८७ सिफलिस प्रभावित, युवा बढी

पोस्टमार्टम रिपोर्ट : नेपालगन्जमा जलेकी सिर्जनाको मृत्यु जलनका कारण

आजदेखि संसद् अधिवेशन

त्यसैले ती पछाडी परेका र पारिएका वडाहरुको वकालत गर्दै गरिव तथा जेहेन्दार बिद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने, नगरका सम्पुर्ण टोलहरुमा फ्रि वाईफाई र नगरपालिका भित्र हुने सम्पूर्ण गतिविधिको निगरानीका लागि हरेक चोक चोकमा सिसिटीभी क्यामेरा जडान गरिने कृषि र पर्यटनलाई सङ्गसङ्गै जोडेर हजारौ बेरोजगार युवालाई स्वरोजगार तिर आकर्षित गराउने योजना रहेको उनले बताए।

आफुले निश्वार्थरुपमा सेवा गर्ने भएका कार नेपालगन्जका स्थानिय जनताले मतदान गर्नेमा आफू आसाबादी रहेको उनले सुनाए। जनताको आसा र भरोसा मानिएका बैश्यले जनता सामु गरिएका चुनावी प्रतिबद्धता पुरा गर्न कुनै कसर बाँकि नराख्ने उनको भनाइ छ ।

ADVERTISEMENT
Share180Tweet99SendShare
Previous Post

‘नेपालगन्ज उपप्रमुखमा राईको जित सुनिश्चित जस्तै’

Next Post

ब्राउनसुगर सहित जमुनाहबाट दुईजना पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

भेरी अस्पतालमा सिफलिस अनुसन्धान : तीन महिनामा १८७ सिफलिस प्रभावित, युवा बढी

७:२६ बिहान, चैत्र १९, २०८२
Auto Draft
दुर्घटना

पोस्टमार्टम रिपोर्ट : नेपालगन्जमा जलेकी सिर्जनाको मृत्यु जलनका कारण

५:०० बिहान, चैत्र १९, २०८२
आजदेखि संसद् अधिवेशन
राजनीति

आजदेखि संसद् अधिवेशन

१२:२२ बिहान, चैत्र १९, २०८२
जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
अपराध

किशोरीमाथि जबरजस्ती करणी आरोप, कोहलपुरबाट चार जना समातिए

६:४० बिहान, चैत्र १८, २०८२
नेपालगन्ज नाकाबाट ७५ करोडभन्दा बढीको जडीबुटी निकासी
आर्थिक

नेपालगन्ज नाकाबाट आठ महिनामा ४६ करोडभन्दा बढीको जडिबुटी निर्यात

३:५२ बिहान, चैत्र १८, २०८२
सशस्त्र प्रहरीका लागि शिक्षा–स्वास्थ्य निःशुल्क गर्न आईजीपी अर्यालको प्रस्ताव
मुख्य समाचार

सशस्त्र प्रहरीका लागि शिक्षा–स्वास्थ्य निःशुल्क गर्न आईजीपी अर्यालको प्रस्ताव

१:४५ बिहान, चैत्र १८, २०८२
पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना
कला/साहित्य

पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना

१:२२ बिहान, चैत्र १८, २०८२
सिर्जना घटना छानबिन गर्न डिएसपी पातलीको नेतृत्वमा बन्यो ५ सदस्यीय समिति
अपराध

सिर्जना घटना छानबिन गर्न डिएसपी पातलीको नेतृत्वमा बन्यो ५ सदस्यीय समिति

८:१२ बिहान, चैत्र १७, २०८२
Next Post
ब्राउनसुगर सहित जमुनाहबाट दुईजना पक्राउ

ब्राउनसुगर सहित जमुनाहबाट दुईजना पक्राउ

विष्ट र राई खाना खान अन्जनी माता रसोईमा : मासिक १ लाख दिने प्रतिवद्धता

विष्ट र राई खाना खान अन्जनी माता रसोईमा : मासिक १ लाख दिने प्रतिवद्धता

चुनाव जिते तलवभत्ता लिन्न्, सामाजिक क्षेत्रमा खर्चिन्छुः बैश्य

चुनाव जिते तलवभत्ता लिन्न्, सामाजिक क्षेत्रमा खर्चिन्छुः बैश्य

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?