ADVERTISEMENT
  • CoVid19
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

विष्ट र राई खाना खान अन्जनी माता रसोईमा : मासिक १ लाख दिने प्रतिवद्धता

News Desk by News Desk
४:५४ मध्यान्ह, बैशाख २२, २०७९
विष्ट र राई खाना खान अन्जनी माता रसोईमा : मासिक १ लाख दिने प्रतिवद्धता
514
सेयर
505
VIEWS
ShareTweetSendShare

बाँके बैशाख २२ गते ।
नेपालगन्जको भेरी अस्पताल परिसरमा रहेको अन्जनी माता रसोईलाई मासिक १ लाख रुपैयाँ उपलब्ध गराउने गठबन्धनका उम्मेदवारले बताएका छन् ।

रसोईमा आज विहिबार नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख पदका उम्मेदवार प्रशान्त विष्ट, उपप्रमुखका उम्मेदवार कमरुद्धिन राई लगायतको टोली खाना खान पुगेको थियो ।

सामाजिक कार्यमा समेत सक्रिय रहनुभएका विष्ट रसोईका संस्थापक सदस्य पनि हुनुहुन्छ । उहाँले रसोईको सेवालाई प्रभावकारी बनाउँदै लैजाने बताउनुभएको छ । ‘ब्रह्मलीन श्रीमहन्त हिरामन हरिशंकर गिरी जी महाराजको स्मृतिमा गरिब, मजदुर, विरामीहरुलाई शौलियत दरमा खाना खुवाउनुपर्छ भन्ने उद्देश्यले विजय कुमार गुप्ता लगायतको सुन्दरकाण्ड मित्र मण्डलले रसोइको दुई वर्ष अघि सुरुवात गरेको थियो,’ उहाँले भन्नुभयो ‘यसले कोरानाकालमा र अहिले भेरी अस्पतालमा आउने विरामीहरुलाई पनि सहयोग भएको छ ।’

कोरोनाकालमा होटल बन्द हुँदा यस आसपासका सेवाग्राहीहरु यहाँबाट लाभान्वित भएका थिए । रसोईले विहान १० बजेदेखि दिउँसो १ बजेसम्म ३० रुपैयाँमा खाना खुवाइरहेको छ । यहाँको सेवा समय बढाउनका लागि जनशक्तिको आवश्यकता पर्छ । सेवा समय बढाउने भन्दा पनि दिइरहेको सेवालाई स्तरीय र प्रभावकारी बनाउने विष्टले बताउनुभयो ।

RELATED POSTS

बाँकेमा प्रहरीको दादागिरी, हिरासतमा लिएका ब्यक्तिको मृत्यु

नेपालगञ्जमा प्रशान्त र कमरुद्दिन जिततर्फ लम्किँदै, दुबै जना भारी मतान्तरले अघि

भारतीय प्रहरीद्धारा रुपैडियामा नेपाली महिलामाथि हातपात (भिडियो सहित)

रसोईलाई नेपालगन्ज उपमहानगरपालिकाले मासिक ५० हजार रुपैँया उपलब्ध गराउँदै आएको छ । गठबन्धनका उम्मेदवार विजयी भएपछि मासिक १ लाख रुपैयाँ उपलब्ध गराइने उपप्रमुख पदका उम्मेदवार कमरुद्धिन राईले बताउनुभयो ।

रसोईले वाहिरी जिल्लाबाट आएका विरामीलाई राहत मिलेको अस्पतालमा कैलाली बौनियाबाट आउनुभएका रिदम सञ्ज्यालले बताउनुभयो । विरामी लिएर अस्पतालमा आएको एक हप्तामा पहिलो पटक यसबारेमा जानकारी पाएको उहाँले बताउनुभयो । ‘३० रुपैयाँमा पानीको बोतल आउँछ, त्यही मूल्यमा खानै खान पाएपछि धेरै खुशी लाग्यो ।’ तर, धेरै विरामीहरुलाई यो सेवाको बारेमा जानकारी नभएको उहाँको भनाई छ । यसबारे जानकारी गराउन सूचना बोर्ड राख्ने, यसको प्रचारप्रसार गर्ने लगायतका काम गरिने विष्टले बताउनुभएको छ ।

रसोईमा अस्पतालका विरामी, विरामीका आफन्त, नजिकै काम गर्ने, गरिव, मजदुर लगायत दैनिक करिब ४ सयदेखि ५ सयले खाना खाने गरेका छन् । स्थापनादेखि हालसम्म यहाँ २ लाख २५ हजारले सेवा लिएको रसोई सन्चालक पवन कुमार अग्रवालले जानकारी दिनुभयो । विजय कुमार गुप्ता, जितेन्द्र कुमार सिँह, प्रशान्त विष्ट, विमल चन्द, ब्रजेश बहादुर सिँह र विनोद कुमार राठीको सहयोगले नै यो सामाजिक कार्यले सफलता पाएको उहाँले बताउनुभयो ।

ADVERTISEMENT

विष्टले भने सामाजिक कामहरु स्वतःस्फूर्तरुपमा गरिने काम भएकाले यसको प्रचारप्रसार जरुरी नभएको बताउनुभयो ।
यस्तैमा खाना खान रसोईमा पुग्नुभएका डा। राजन पाण्डेले प्रमुख पदका उम्मेदवार प्रशान्त विष्टसंग भेटघाट गर्नुभएको छ । भेटघाटका क्रममा घरदैलोसंगै मतदाता शिक्षामा जोड दिन विष्टसंग आग्रह गर्नुभएको छ । आफूहरुको यस विषयमा ध्यानाकर्षण भएको बताउँदै विष्टले मतदाता शिक्षा कार्यक्रमलाई जोड दिइएको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी, शिक्षक, वकिल, अधिकारकर्मी लगायत यहाँ पुग्दा आफूहरु पनि यो सेवाको काममा थप प्रोत्साहित हुने गरेको सन्चालक अग्रवालले बताउनुभएको छ ।

Share211Tweet126SendShare
Previous Post

ब्राउनसुगर सहित जमुनाहबाट दुईजना पक्राउ

Next Post

चुनाव जिते तलवभत्ता लिन्न्, सामाजिक क्षेत्रमा खर्चिन्छुः बैश्य

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

Related Posts

बाँकेमा प्रहरीको दादागिरी, हिरासतमा लिएका ब्यक्तिको मृत्यु
अपराध

बाँकेमा प्रहरीको दादागिरी, हिरासतमा लिएका ब्यक्तिको मृत्यु

१:४० मध्यान्ह, जेष्ठ ५, २०७९
Auto Draft
मुख्य समाचार

नेपालगञ्जमा प्रशान्त र कमरुद्दिन जिततर्फ लम्किँदै, दुबै जना भारी मतान्तरले अघि

११:५१ बिहान, जेष्ठ ५, २०७९
भारतीय प्रहरीद्धारा रुपैडियामा नेपाली महिलामाथि हातपात (भिडियो सहित)
अपराध

भारतीय प्रहरीद्धारा रुपैडियामा नेपाली महिलामाथि हातपात (भिडियो सहित)

११:३५ बिहान, जेष्ठ ५, २०७९
दीपक वर्मा प्यानलसहित दोस्रो कार्यकालका लागि निर्वाचित
मुख्य समाचार

दीपक वर्मा प्यानलसहित दोस्रो कार्यकालका लागि निर्वाचित

११:०६ बिहान, जेष्ठ ५, २०७९
डुडुवामा कांग्रेस विजयी
मुख्य समाचार

डुडुवामा कांग्रेस विजयी

११:४४ बिहान, जेष्ठ ४, २०७९
रौतहटका २४ मतदान केन्द्रमा मतदान जारी
राजनीति

रौतहटका २४ मतदान केन्द्रमा मतदान जारी

१०:३७ बिहान, जेष्ठ ४, २०७९
खजुरा गाउँपालिकाको अध्यक्षमा डम्बर बिक ‘तुफान’ निर्वाचित
मुख्य समाचार

खजुरा गाउँपालिकाको अध्यक्षमा डम्बर बिक ‘तुफान’ निर्वाचित

१०:२७ बिहान, जेष्ठ ४, २०७९
नेपालगन्ज वडा नम्बर १ मा पनि गठबन्धनकै अग्रता
मुख्य समाचार

प्रशान्त र कमरुद्दिन जित नजिक

१०:०८ बिहान, जेष्ठ ४, २०७९
Next Post
चुनाव जिते तलवभत्ता लिन्न्, सामाजिक क्षेत्रमा खर्चिन्छुः बैश्य

चुनाव जिते तलवभत्ता लिन्न्, सामाजिक क्षेत्रमा खर्चिन्छुः बैश्य

मोनु कुमार गुप्ताको प्रतिबद्धताः वडामा २४ सै घण्टा स्वास्थ्य सेवादेखि टोलटोलमा सोलार बत्ति

मोनु कुमार गुप्ताको प्रतिबद्धताः वडामा २४ सै घण्टा स्वास्थ्य सेवादेखि टोलटोलमा सोलार बत्ति

जसपाका उम्मेदवारलाई जिताउने मतदाताहरुको प्रतिबद्धता

जसपाका उम्मेदवारलाई जिताउने मतदाताहरुको प्रतिबद्धता

Discussion about this post

Currently Playing

Recommended Stories

थप ११६ जनामा कोरोना संक्रमण

४:३८ मध्यान्ह, असार ३०, २०७७

थप ४७६ जनामा कोरोना संक्रमण

४:५५ मध्यान्ह, असार १५, २०७७

धार्मिक संगठनहरुको चेतावनी एक हप्ताभित्र धार्मिक स्थलहरु खुल्ला नगरे आन्दोलनमा उत्रिने

१०:४४ बिहान, अशोज १०, २०७७

Popular Stories

  • बाँके प्रहरीको सक्रियता, राधापुरबाट ठूलो परिमाणको ब्राउनसुगर र हतियारसहित तीन जना पक्राउ

    बाँके प्रहरीको सक्रियता, राधापुरबाट ठूलो परिमाणको ब्राउनसुगर र हतियारसहित तीन जना पक्राउ

    3656 shares
    Share 1510 Tweet 894
  • भारतीय प्रहरीद्धारा रुपैडियामा नेपाली महिलामाथि हातपात (भिडियो सहित)

    3397 shares
    Share 1359 Tweet 849
  • १० वडाको मत परिणाम सार्वजनिक, बाँकेमा एमाले अगाडि

    2824 shares
    Share 1137 Tweet 703
  • अव मालपोत कार्यालय कोहलपुरमै

    2337 shares
    Share 984 Tweet 564
  • वडाअध्यक्ष गुप्ता र भाइहरुको दादागिरी, स्थानीय महिलालाई कुटे

    2366 shares
    Share 1017 Tweet 562
Online Khojkhabar

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित


अनलाईन खोजखबर डट कम


ठेगाना नेपालगंज उ.म.न.पा.- ६, बाँके


सम्पर्क ९८५८०४५०८३


ईमेल [email protected]


सुचना तथा प्रसारण विभाग दर्ता नम्बर १५१७/ ०७६-७७

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?