ADVERTISEMENT
  • CoVid19
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नमुना मतपत्रसहित नन्दलाल चुनाबी अभियानमा

News Desk by News Desk
३:३५ मध्यान्ह, बैशाख २२, २०७९
नमुना मतपत्रसहित नन्दलाल चुनाबी अभियानमा
408
सेयर
392
VIEWS
ShareTweetSendShare

बाँके बैशाख २२ गते ।
राप्रपाका तर्फबाट नेपालगन्ज उपमहानगरपालिकामा मेयर पदका उम्मेदवार नन्दलाल वैश्य लगायत अन्य वडा अध्यक्ष र सदस्य पदका उम्मेदवारहरुले आफ्नो चुनावी घरदैलो कार्यक्रमलाई व्यस्त बनाएका छन्।

मेयर पदका उम्मेद्बार नन्दलाल वैश्य लगायतका वडा अध्यक्ष पदका उम्मेद्बार र सदस्य पदका उम्मेदवारहरु मतदाता शिक्षा सहित चुनावी घरदैलोमा व्यस्त छन् ।

विकासको योजना छनोट र कार्यान्वयन समुदायको सहभागिता तथा सहकार्यबाट गरिने, नगर भित्र रहेको सम्पूर्ण धुले सडक ग्राबेल गरिने र ग्राबेल सडकहरुको कालोपत्रे गरिने डुबानको समस्या समाधान र ढल निकासको समस्यालाई व्यवस्थीत बनाउने र नेपालगन्जलाई स्मार्ट शहरको रुपमा बिकसित बनाउने नेपालगन्ज उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार बैश्यको योजना छ ।

नेपालगन्ज बाँके जिल्लाको सदरमुकाम मुटु मानिएता पनि नेपालगन्ज उपमहानगरपालिका भित्र वडा नम्बर २२,२३ र २१ नम्बर वडाहरुलाई बिकट वडा मान्ने गरिएको छ।

RELATED POSTS

इन्धनको मुल्यबृद्धि विरुद्ध कोहलपुरमा प्रदर्शन

रुस–युक्रेन युद्धका कारण हङ्गेरीमा सङ्कटकाल घोषणा

बाघको आक्रमणबाट महिलाको मृत्यु

त्यसैले ती पछाडी परेका र पारिएका वडाहरुको वकालत गर्दै गरिव तथा जेहेन्दार बिद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने, नगरका सम्पुर्ण टोलहरुमा फ्रि वाईफाई र नगरपालिका भित्र हुने सम्पूर्ण गतिविधिको निगरानीका लागि हरेक चोक चोकमा सिसिटीभी क्यामेरा जडान गरिने कृषि र पर्यटनलाई सङ्गसङ्गै जोडेर हजारौ बेरोजगार युवालाई स्वरोजगार तिर आकर्षित गराउने योजना रहेको उनले बताए।

आफुले निश्वार्थरुपमा सेवा गर्ने भएका कार नेपालगन्जका स्थानिय जनताले मतदान गर्नेमा आफू आसाबादी रहेको उनले सुनाए। जनताको आसा र भरोसा मानिएका बैश्यले जनता सामु गरिएका चुनावी प्रतिबद्धता पुरा गर्न कुनै कसर बाँकि नराख्ने उनको भनाइ छ ।

ADVERTISEMENT
Share173Tweet98SendShare
Previous Post

‘नेपालगन्ज उपप्रमुखमा राईको जित सुनिश्चित जस्तै’

Next Post

ब्राउनसुगर सहित जमुनाहबाट दुईजना पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

Related Posts

इन्धनको मुल्यबृद्धि विरुद्ध कोहलपुरमा प्रदर्शन
मुख्य समाचार

इन्धनको मुल्यबृद्धि विरुद्ध कोहलपुरमा प्रदर्शन

२:१३ मध्यान्ह, जेष्ठ १२, २०७९
रुस–युक्रेन युद्धका कारण हङ्गेरीमा सङ्कटकाल घोषणा
समाचार

रुस–युक्रेन युद्धका कारण हङ्गेरीमा सङ्कटकाल घोषणा

१२:१० मध्यान्ह, जेष्ठ १२, २०७९
बाघको आक्रमणबाट महिलाको मृत्यु
दुर्घटना

बाघको आक्रमणबाट महिलाको मृत्यु

६:५८ मध्यान्ह, जेष्ठ ११, २०७९
बर्दिया एमालेद्धारा अन्तरघातीलाई कारवाही
राजनीति

बर्दिया एमालेद्धारा अन्तरघातीलाई कारवाही

६:५२ मध्यान्ह, जेष्ठ ११, २०७९
बोर्ड गठनको निर्वाचन प्रक्रिया सुरु
राजनीति

बोर्ड गठनको निर्वाचन प्रक्रिया सुरु

६:३७ मध्यान्ह, जेष्ठ ११, २०७९
भारतले चिनीको निर्यातमा रोक लगायो
समाचार

भारतले चिनीको निर्यातमा रोक लगायो

४:४० मध्यान्ह, जेष्ठ ११, २०७९
भारतीय ट्रकको ठक्करबाट एकको मृत्यु, विरोध गर्दै स्थानीय सडकमा
दुर्घटना

भारतीय ट्रकको ठक्करबाट एकको मृत्यु, विरोध गर्दै स्थानीय सडकमा

३:०१ मध्यान्ह, जेष्ठ ११, २०७९
बाँकेमा गैरजिम्मेवार प्रहरी–असुरक्षित हिरासत
अपराध

बाँकेमा गैरजिम्मेवार प्रहरी–असुरक्षित हिरासत

२:०१ मध्यान्ह, जेष्ठ ११, २०७९
Next Post
ब्राउनसुगर सहित जमुनाहबाट दुईजना पक्राउ

ब्राउनसुगर सहित जमुनाहबाट दुईजना पक्राउ

विष्ट र राई खाना खान अन्जनी माता रसोईमा : मासिक १ लाख दिने प्रतिवद्धता

विष्ट र राई खाना खान अन्जनी माता रसोईमा : मासिक १ लाख दिने प्रतिवद्धता

चुनाव जिते तलवभत्ता लिन्न्, सामाजिक क्षेत्रमा खर्चिन्छुः बैश्य

चुनाव जिते तलवभत्ता लिन्न्, सामाजिक क्षेत्रमा खर्चिन्छुः बैश्य

Discussion about this post

Currently Playing

Recommended Stories

वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा, यातायात पनि बन्द

२:४० मध्यान्ह, बैशाख १३, २०७८
टिपरको ठक्करबाट युवतीको मृत्यु, छिन्चु बजार तनावग्रस्त

युवतीको मृत्युपछि बन्द सुर्खेतको छिञ्चु बजार र राजमार्ग खुल्यो

५:०४ मध्यान्ह, चैत्र ७, २०७८

कोरोना संक्रमितको उपचार सफल भएकोमा उत्साही

५:१९ मध्यान्ह, असार १२, २०७७

Popular Stories

  • भारतीय प्रहरीद्धारा रुपैडियामा नेपाली महिलामाथि हातपात (भिडियो सहित)

    भारतीय प्रहरीद्धारा रुपैडियामा नेपाली महिलामाथि हातपात (भिडियो सहित)

    5518 shares
    Share 2243 Tweet 1365
  • बाँके प्रहरीको सक्रियता, राधापुरबाट ठूलो परिमाणको ब्राउनसुगर र हतियारसहित तीन जना पक्राउ

    3660 shares
    Share 1511 Tweet 895
  • १० वडाको मत परिणाम सार्वजनिक, बाँकेमा एमाले अगाडि

    2847 shares
    Share 1146 Tweet 709
  • अव मालपोत कार्यालय कोहलपुरमै

    2342 shares
    Share 986 Tweet 565
  • वडाअध्यक्ष गुप्ता र भाइहरुको दादागिरी, स्थानीय महिलालाई कुटे

    2377 shares
    Share 1022 Tweet 565
Online Khojkhabar

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित


अनलाईन खोजखबर डट कम


ठेगाना नेपालगंज उ.म.न.पा.- ६, बाँके


सम्पर्क ९८५८०४५०८३


ईमेल [email protected]


सुचना तथा प्रसारण विभाग दर्ता नम्बर १५१७/ ०७६-७७

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • समाचार
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?