ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

घाँटी रेटेर आत्महत्याको प्रयास

News Desk by News Desk
११:०२ बिहान, जेष्ठ ३०, २०७९
घाँटी रेटेर आत्महत्याको प्रयास
471
सेयर
448
VIEWS
ShareTweetSendShare

काठमाडौं जेठ ३० गते ।
काठमाडौंको काँडाघारीमा युवकले आफ्नो घाँटी रेटेर आत्महत्या गर्ने प्रयास गरेका छन् ।

ओखलढुंगाको चम्पादेवी नगरपालिका–४ घर भई काँडाघारीस्थित ढुंगेधारामा बस्ने २८ वर्षीय गणेश कार्कीले चक्कुले घाँटी काट्ने प्रयास गरेका हुन् ।

दम्पतीको बीचमा मनमुटाव हुँदा कार्कीले आत्महत्या प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिएका छन । कार्कीको उद्दार गरेर प्रहरीले अस्पताल पठाएको छ । चक्कुले काटेर उनको घाँटीको अगाडीको भागमा चोट लागेको छ ।

पति पत्नीको बीचको मनमुटाव धेरै पटक प्रहरीसम्म पुगेको र उनीहरुलाई प्रहरीले पटक–पटक सम्झाउने गरेको बताइएको छ । ३ दिनदेखि घर नगएका गणेशले आइतबार राति आफू बस्ने १ तले टहरोमा आत्महत्या प्रयास गरेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

चट्याङ लागेर बालकको मृत्यु

श्रीमानले घरमा आगो लगाए, श्रीमती घाइते

बाँकेको राप्तीनदीमा पानीको सतह बढ्दै, तटिय क्षेत्रमा सजगता अपनाउन आग्रह

यस घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको एसपी मैनालीले बताए ।

ADVERTISEMENT
Share202Tweet112SendShare
Previous Post

संसद बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको जवाफ मन्त्रीहरूले दिने

Next Post

अन्तरिक्षबाट अपतटीय मिथेन ग्यास चुहावट भएको दाबी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

आजको मौसम : पहाडी क्षेत्रमा चट्याङसहित हल्का वर्षाको सम्भावना
दुर्घटना

चट्याङ लागेर बालकको मृत्यु

११:३८ बिहान, असार १५, २०७९
दार्चुलामा आगो लगाएर एकल महिलाको हत्या, २ जना पक्राउ
समाचार

श्रीमानले घरमा आगो लगाए, श्रीमती घाइते

११:२१ बिहान, असार १५, २०७९
बाँकेको राप्तीनदीमा पानीको सतह बढ्दै, तटिय क्षेत्रमा सजगता अपनाउन आग्रह
मुख्य समाचार

बाँकेको राप्तीनदीमा पानीको सतह बढ्दै, तटिय क्षेत्रमा सजगता अपनाउन आग्रह

११:०६ बिहान, असार १५, २०७९
भेरी अस्पतालबाट विरामीलाई ठग्ने र दुःख दिने पाँच विचौलिया पक्राउ
अपराध

भेरी अस्पतालबाट विरामीलाई ठग्ने र दुःख दिने पाँच विचौलिया पक्राउ

१०:२३ बिहान, असार १५, २०७९
आज धान दिवसः बाँकेमा अहिलेसम्म तीन प्रतिशत रोपाइँ
कृषि

आज धान दिवसः बाँकेमा अहिलेसम्म तीन प्रतिशत रोपाइँ

१०:१९ बिहान, असार १५, २०७९
कारागारमा आगो लगाएर भाग्ने प्रयास गर्दा ५१ कैदीको मृत्यु
अन्तर्राष्ट्रिय

कारागारमा आगो लगाएर भाग्ने प्रयास गर्दा ५१ कैदीको मृत्यु

९:२३ बिहान, असार १५, २०७९
किसानलाई समयमा मल उपलब्ध गराउन माग
समाचार

किसानलाई समयमा मल उपलब्ध गराउन माग

४:१९ मध्यान्ह, असार १४, २०७९
नेपालमा लगानीका गर्न अष्ट्रेलियालाई चेम्बरको आग्रह
समाचार

नेपालमा लगानीका गर्न अष्ट्रेलियालाई चेम्बरको आग्रह

४:१३ मध्यान्ह, असार १४, २०७९
Next Post
अन्तरिक्षबाट अपतटीय मिथेन ग्यास चुहावट भएको दाबी

अन्तरिक्षबाट अपतटीय मिथेन ग्यास चुहावट भएको दाबी

असार १ गतेदेखि चितवन राष्ट्रिय निकुञ्ज बन्द हुने

असार १ गतेदेखि चितवन राष्ट्रिय निकुञ्ज बन्द हुने

झापामा रासायनिक मलको अभाव, किसान समस्यामा

‘मल पनि छैन सिँचाइ पनि छैन ’

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
27°
Cloudy
5:24am7:19pm +0545
Feels like: 32°C
Wind: 14km/h SE
Humidity: 95%
Pressure: 999.66mbar
UV index: 0
ThuFriSat
29/26°C
32/26°C
33/26°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?