ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ आर्थिक

बाँकेका पालिकाहरु बजेट ल्याउने तयारीमा

News Desk by News Desk
११:१६ बिहान, असार ४, २०७९
सातै प्रदेशले आज बजेट सार्वजनिक गर्दै
414
सेयर
411
VIEWS
ShareTweetSendShare

बाँके असार ४ गते ।
बाँकेका पालिका आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेट ल्याउन सभाको तयारीमा जुटेका छन् ।

बाँकेका पालिकाहरू असार १० भित्र सुरु गर्नुपर्ने नगर तथा गाउँसभा समयमै गर्नका लागि बस्तीस्तरमा नीति तथा कार्यक्रमका लागि छलफल गर्दै सुझाव संकलन, माग र आवश्यकता संकलनमा जुटेका हुन् ।

पालिका वडा स्तरबाट योजना ल्याउन विभिन्न टोल तथा बस्तीमा जनप्रतिनिधि तथा कर्मचारी गइरहेका छन् । राप्तीसोनारी गाउँपालिकाले बस्तीस्तरबाट योजना छनोट गरी विभिन्न समितिमा छलफल गरिरहेको छ ।

योजनाअनुसार स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक बसेर बजेटको सीमा निर्धारण गरेर कार्यक्रम ल्याउने अध्यक्ष तप्तबहादुर पौडेलले बताउनुभयो ।

सम्बन्धित समाचार

डुडुवा नहर पुनर्निमाण शुरु

नेपालगन्जमा अतिक्रमित घरटहरा हटाउन सुरु

बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत

नेपालगन्ज उपमहानगरपालिकाले पनि नगरसभाको तयारी सुरु गरेको छ । असार १० गते नगरसभा गर्ने तयारीमा जुटेको प्रमुख प्रशासकिय अधिकृत जगत बस्नेतले जानकारी दिनुभयो ।

त्यसैअनुरूप विभिन्न छलफल लगायतका कार्य भइरहेका उहाँको भनाइ छ । बाँकेमा एक उपमहानगरपालिका, एक नगरपालिका र ६ वटा गाउँपालिका रहेका छन् ।

ADVERTISEMENT
Share167Tweet103SendShare
Previous Post

कोहलपुरमा तीन दिने उद्घोषण तालिम सम्पन्न

Next Post

चितुवाको आक्रमणबाट आमाछोरी घाइते

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

डुडुवा नहर पुनर्निमाण शुरु
समाचार

डुडुवा नहर पुनर्निमाण शुरु

१०:२८ मध्यान्ह, मंसिर १२, २०८२
नेपालगन्जमा अतिक्रमित घरटहरा हटाउन सुरु
मुख्य समाचार

नेपालगन्जमा अतिक्रमित घरटहरा हटाउन सुरु

५:५३ बिहान, मंसिर १२, २०८२
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत

१२:०० बिहान, मंसिर १२, २०८२
असार १ गतेदेखि चितवन राष्ट्रिय निकुञ्ज बन्द हुने
समाचार

जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

१२:०० बिहान, मंसिर १२, २०८२
जनतालाई चिसोबाट जोगाउन राप्तीसोनारीको यस्तो छ तयारी
समाचार

चिसो बढ्यो, यसबाट कसरी बच्ने ?

९:५२ मध्यान्ह, मंसिर १०, २०८२
राप्तीनदी पुलको ५० प्रतिशत निर्माण सकियो
मुख्य समाचार

राप्तीनदी पुलको ५० प्रतिशत निर्माण सकियो

९:४६ मध्यान्ह, मंसिर १०, २०८२
खजुरामा डेढ किलोमिटर सडक चार लेन बन्ने
समाचार

खजुरामा डेढ किलोमिटर सडक चार लेन बन्ने

९:३० मध्यान्ह, मंसिर १०, २०८२
पर्यटकलाई पदयात्रामा नजान आग्रह
समाचार

पदयात्रा गर्न पाउँदा खुसी हुन्छन् पर्यटक

९:४५ मध्यान्ह, मंसिर ९, २०८२
Next Post
चितुवाको आक्रमणबाट आमाछोरी घाइते

चितुवाको आक्रमणबाट आमाछोरी घाइते

नरैनापुर साक्षरउन्मुख बन्दै

नरैनापुर साक्षरउन्मुख बन्दै

आगलागीमा परेर गोरखामा एक वृद्धाको मृत्यु

आगलागीमा परेर गोरखामा एक वृद्धाको मृत्यु

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
12°
Clear
6:49 am5:23 pm +0545
Feels like: 12°C
Wind: 5km/h WNW
Humidity: 99%
Pressure: 1014.22mbar
UV index: 0
SunMonTue
24/10°C
25/10°C
25/10°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?