ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत

News Desk by News Desk
१२:३९ बिहान, मंसिर ११, २०८२
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
395
सेयर
388
VIEWS
ShareTweetSendShare

बाँके मंसिर ११ गते ।
पश्चिम नेपालकै सबैभन्दा सुविधासम्पन्न सहर नेपालगन्जको नजिकै भएर पनि विगत ५० वर्षदेखि विद्युत माग गर्दै आएका डुडुवा गाउँपालिका–१ चौफेरी र सो वरिपरिका बासिन्दाको बिजुली बाल्ने सपना पूरा भएको छ ।

डुडुवा गाउँपालिका–१ चौफेरीसहित वरिपरिका पाँच बस्तीमा ५० वर्षपछि अहिले पहिलोपटक विद्युत् पुगेकाले स्थानीयमा चाडपर्व झै खुशी र उत्साह देखिएको हो ।

सदरमुकामबाट दस किलोमिटर टाढा नभए पनि दशकौँदेखि उज्यालो, शिक्षा, स्वास्थ्य र सडक सुविधा नपाएका बासिन्दाले बत्ती बल्ने क्षणलाई ऐतिहासिक परिवर्तनको रूपमा लिएको जनाएका छन् ।

डुडुवा १ चौफेरीका ७० वर्षीय तिर्थराम यादवले बत्ती बालिएको क्षणलाई जीवनभरको प्रतीक्षा पूरा भएको क्षण बताए । उनले टुकीको धुवाँ खाँदै काटेको जीवनमा बत्ती आउला भन्ने आशा मरिसके पनि अहिले आएर बिजुली बाल्न पाउँदा अतिनै खुशी लागेको बताए ।

सम्बन्धित समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

यादवका अनुसार चौफेरी वर्षौदेखि उपेक्षित रहेको बस्ती हो, यसलाई प्रकृतिले मात्रै ठगेको होइन, नेताहरुले पनि सधैँ बेवास्ता गर्दै आएका हुन् ।

भारतको दशगजा, राप्ती नदी र डुडुवा खोलाबिच टापुजस्तो भौगोलिक क्षेत्र बनेको चौफेरी लगायतका बस्तीहरू लामो समयदेखि राज्यको पहुँचभन्दा टाढा रहेका थिए ।

लामो प्रतिक्षापछि बत्ती बलेसँगै गाउँघर झलमल बनेको र स्थानीयले ठुलो पर्वसरह खुशी मनाएको देखिएको छ । स्थानीय रमेश यादवका अनुसार बत्ती पुगेपछि रातमा सुरक्षा अनुभूति बढेको र आपत्कालीन अवस्थामा केही देखिने भएकाले सहजता भएको बताए ।

ADVERTISEMENT

डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले जनताको वर्षौदेखिको सपना पूरा भएकोमा आफुलाई पनि गर्व महसुस भएको बताए । उनले सो क्षेत्रका जनताका अन्य आवश्यकताहरु पनि छिटै पूरा हुने विश्वास दिलाए।

नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले धेरै लामो प्रतिक्षा भएको ठाउँमा विद्युत् पुर्याउन पाउँदा खुशी लागेको बताए । सबैलाई उज्यालो दिन प्राधिकरण अहोरात्र खटिरहेको पनि उनले जनाए ।

सो क्षेत्रमा ५० वर्षपछि पुगेको विद्युत् स्थानीयका लागि केवल बत्ती मात्र होइन, आगामी विकासको सङ्केत भएको अधिकांशको भनाइ छ । उनिहरुको साझा भनाइ छ, “अँध्यारो हट्यो, अब विकास पनि आओस् ।”

Share162Tweet97SendShare
Previous Post

जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

Next Post

ब्राउन सुगरसहित दुई पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
Next Post
७८३ किलो गाँजासहित दुईजना पक्राउ

ब्राउन सुगरसहित दुई पक्राउ

नेपालगन्जमा अतिक्रमित घरटहरा हटाउन सुरु

नेपालगन्जमा अतिक्रमित घरटहरा हटाउन सुरु

डुडुवा नहर पुनर्निमाण शुरु

डुडुवा नहर पुनर्निमाण शुरु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?