ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

राष्ट्रिय खेलकुद प्रतियोगिता मुल आयोजक कमिटीको पहिलो बैठक सम्पन्न, विभिन्न महत्वपूर्ण निर्णय पारीत

निर्धारीत मितिमै प्रतियोगिता हुन्छ : खेलकुदमन्त्रीअथक

News Desk by News Desk
४:३४ मध्यान्ह, असार २४, २०७९
राष्ट्रिय खेलकुद प्रतियोगिता मुल आयोजक कमिटीको पहिलो बैठक सम्पन्न, विभिन्न महत्वपूर्ण निर्णय पारीत
384
सेयर
380
VIEWS
ShareTweetSendShare

काठमाण्डौं असार २४ गते ।
आगामी असोज २८ देखी कात्तिक ३ गतेसम्म आयोजना गरीने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित मितिमै सम्पन्न हुने युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले बताउनुभएको छ ।

शुक्रबार काठमाण्डौंमा सम्पन्न प्रतियोगितामुल आयोजक कमिटीको पहिलो बैठकमा मन्त्री अथकले तोकिएको मितिमै प्रतियोगिता संचालन हुने बताउनुभएको हो ।

कोभिडका कारण लामो समय देखी रोकिएको प्रतियोगिता संचालन गरेर खेलकुद क्षेत्रमा देखीएको नैराश्यता हटाउनुपर्ने उल्लेख गर्दै मन्त्री अथकले भब्य रुपमा प्रतियोगिता संचालन हुनेमा ढुक्क हुन आग्रह समेत गर्नुभयो ।
“यो प्रतियोगिताका लागि छिटोभन्दा छिटो खेलाडी छनोट गरि प्रतियोगिता संचालन गर्ने छौं । उपयुक्त मौसमलाई छनोट गरि दशैँ सकेर प्रतियोगिता संचालन हुने छ ।

त्यसले खेलाडीलाई झनै खुशी दिनेछ”मन्त्रीअथकले भन्नुभयो, “मौसम विज्ञसँग छलफल गरेर मिति तय गरेका छौं, निर्धारित मितिमै प्रतियोगिता सम्पन्न हुन्छ ।”
मन्त्री अथकले प्रतियोगिता आयोजनाका लागि पोखरामा भौतिकपुर्वाधार निर्माण कार्य भइरहेको र केही खेलका लागि संरचना अभाव हुने देखिए पनि त्यसको व्यवस्थापनका लागि गृहकार्य भइरहेको बताउनुभयो ।

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम

यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

गण्डकी प्रदेशको पोखरामा असोज २८ देखि कात्तिक ३ गते सम्म आयोजना हुने प्रतियोगिताको तयारी स्वरुप युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले शुक्रबार मुल आयोजक समितिको पहिलो बैठक बोलाउनुभएको हो ।

बैठकमा राष्ट्रिय खेलकुद परिषदका पदाधिकारी, सात वटै प्रदेश खेलकुद परिषदका सदस्य सचिव, विभिन्न खेल संघका प्रतिनिधि तथा ३ वटा विभागीय टिम र एनआरएनका प्रतिनिधिको सहभागीता रहेको थियो । प्रतियोगितामा सात प्रदेश, तीन विभाग र एनआरएन समेत गरी ११ टिमले सहभागीता जनाउने छन ।

बैठकले प्रतियोगितालाई भब्य रुपमा सम्पन्न गर्न विभिन्न निर्णयहरु पारीत गरेको छ । मन्त्री अथकको अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले पेश गरेका विभिन्न प्रस्ताव सर्वसम्मतले पास गरेको हो । जसअन्तर्गत प्रतियोगितामा ११ वटा टिम सहभागी गराउने, विभिन्न ३६ वटा विधामा प्रतियोगिता संचालन गर्ने, प्रतियोगिता संचालन तथा ब्यवस्थापनका लागि कार्यकारी समिती गठन गर्ने,, १४ वटा उपसमिती गठन गर्ने लगाएतका निर्णयहरु रहेका छन ।

ADVERTISEMENT
पहिलो बैठकका मुख्य निर्णयहरु 

१) आगामीअसोज २८ देखि कात्तिक ३ सम्मपोखरामानवौं राष्ट्रिय खेलकुदप्रतियोगिता संचालनगर्ने ।
२) प्रतियोगिता संचालनकालागि राष्ट्रिय खेलकुदप्रतियोगिताका सदस्य सचिवको संयोजकत्वमाकार्यकारी समिती गठन गर्ने ।
३) प्रतियोगिताकालागि १४ वटा उपसमिती गठन गर्ने ।
४) प्रतियोगितामा७ वटा प्रदेश, विभागीय टिम र एनआरएन गरी ११ टिम सहभागी गराउने ।
५) प्रतियोगितामाविभिन्न ३६ विधामाप्रतिष्प्रर्धा गराउने ।
६) नवौं राष्ट्रिय खेलकुदप्रतियोगितादेखीलागु हुने गरी मुख्य ट्रफि निर्माण गरीने । र उक्त ट्रफिलाई विभागीय टिमसँगै ७ वटै प्रदेशमा टुरमा लैजाने ।
७) लगातार तिन वटा प्रतियोगिताविजेतालाई ट्रफिप्रदान गरीने ।
८) प्रतियोगिताकालागि ६० करोड बजेट स्विकृत ।

Share156Tweet95SendShare
Previous Post

महिला उद्यमशिलता विकासका लागि चेम्बरको आयोजनामा तालिम शुरु

Next Post

आजको मौसमः देशभर सामान्यदेखि भारी वर्षाको सम्भावना

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

१:५७ बिहान, चैत्र १६, २०८२
घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम
समाचार

घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम

१२:५३ बिहान, चैत्र १६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

१०:२७ मध्यान्ह, चैत्र १३, २०८२
नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन
समाचार

नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन

६:१५ बिहान, चैत्र १२, २०८२
वन्यजन्तुका लागि प्रभावकारी बन्दै कृत्रिम पोखरी
समाचार

गर्मी बढ्दै जाँदा बर्दिया निकुञ्जमा कृत्रिम पोखरी निर्माण

१:२६ बिहान, चैत्र ११, २०८२
सामूहिक प्रयासबाट कुपोषण घटाउने लक्ष्यसहित बाँकेमा परियोजना प्रारम्भ
समाचार

सामूहिक प्रयासबाट कुपोषण घटाउने लक्ष्यसहित बाँकेमा परियोजना प्रारम्भ

१:३९ बिहान, चैत्र ९, २०८२
बेमौसमी वर्षाले इँटा उद्योगमा करोडौंको क्षति
समाचार

बाँकेमा बेमौसमी वर्षा, इँटा उद्योग संकटमा

२:५७ बिहान, चैत्र ८, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

१२:०२ बिहान, चैत्र ८, २०८२
Next Post
आज चार वटा प्रदेशमा हल्का वर्षाको सम्भावना

आजको मौसमः देशभर सामान्यदेखि भारी वर्षाको सम्भावना

बाँकेको नरैनापुरमा अध्यक्षमा जसपा र उपाध्यक्षमा एमालेको अग्रता

बाजुराको बूढीगङ्गामा ३ हजार ६ सय मत गनियोः मेयर र उपमेयरमा एमालेको अग्रता कायमै

शाही हत्या प्रकरणमा चार जनालाई थुनामा पठाउन आदेश

शाही हत्या प्रकरणमा चार जनालाई थुनामा पठाउन आदेश

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?