ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

बाँकेमा अवैधरुपमा सालका गोलियाको तस्करी

News Desk by News Desk
११:०० बिहान, साउन ६, २०७९
बाँकेमा अवैधरुपमा सालका गोलियाको तस्करी
558
सेयर
535
VIEWS
ShareTweetSendShare

बाँके साउन ६ गते ।
बाँके जिल्लामा राष्ट्रिय तथा सामुदायिक बनबाट ब्यापक रुपमा सालका गोलिया नेपालगञ्ज बजार तर्फ तस्करी भइरहेको छ ।

बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गतका केही मध्यवर्ती क्षेत्र सामुदायिक वन, राष्ट्रिय वन, चुरे क्षेत्रहरुबाट काठ तस्करहरूले सरोकारवालाहरु सँगको मिलेमतोमा अवैध रूपमा रुख कटान गरी तस्करी गर्ने गरेको घटनाक्रमले पुष्टी गरेको छ ।

बाँके जिल्ला नरैनापुर–५ जमुनाहा निवासी लूटई भने खलिल मनिहारको छोरा वर्ष ३५ को टेवे मनिहारले अवैध रूपमा काठ तस्करी गरी लुकाईछिपाई राखेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भोज–भगवानपुर र सव डिभिजन वन कार्यालय नरैनापुरबाट खटिएको संयुक्त टोलीले यहि गएको असार ३१ गते निजको घर नजिकैको टहरामा छापा मार्दा लुकाईछिपाई राखिएको २०.४६ क्यूफिट साल जातको अवैध गोलिया काठ र एक थान काठ काटने आरा मेसिन बरामद गरेको जनाएको छ ।

निजलाई थप अनुसंधान एवं आवश्यक कारवाहीका लागी ई.प्र.का भोजभरावानपुरको नियन्त्रणमा राखेको र निज टेबे मनिहारले आफ्नो घर छेउमा टहरा निर्माण गरी दर्ता नगरिएको फर्निचर उद्योग अवैध रुपमा संचालन गरेको र उक्त फर्निचर उद्योगमा निजले आफु स्वयं एवं काठ तस्करहरुसँग मिलेर सो क्षेत्र अन्तर्गत पर्ने विभिन्न सामुदायिक वन तथा ती सामुदायिक वनसँग जोडिएको राष्ट्रिय वन एवं चुरे क्षेत्रबाट अवैध रुपमा काठ तस्करी गरी ल्याउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

सम्बन्धित समाचार

मन्त्रिपरिषद्को आकस्मिक बैठक आज बस्दै

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान सक्न सर्वोच्चको आदेश

यस प्रकारले विभिन्न वन क्षेत्रबाट अवैध रुपमा रुख कटान गरी काठ चोरी तस्करी गर्ने कार्य हालपनि यथावत रहेको छ।

ADVERTISEMENT
Share237Tweet134SendShare
Previous Post

नागरिकता विधेयक आजै पारित हुने

Next Post

नेपालगन्ज भन्सार कार्यालयलाई लक्ष्य भेट्नै मुश्किल

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

राजनीतिज्ञ र उच्च अधिकारीको सम्पत्ति जाँच हुने, १५ दिनभित्र समिति गठन
मुख्य समाचार

मन्त्रिपरिषद्को आकस्मिक बैठक आज बस्दै

१:३७ बिहान, चैत्र २४, २०८२
बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन
समाचार

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

१:२४ बिहान, चैत्र २४, २०८२
ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान सक्न सर्वोच्चको आदेश
मुख्य समाचार

ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान सक्न सर्वोच्चको आदेश

१०:१९ बिहान, चैत्र २३, २०८२
लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग
मुख्य समाचार

लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग

८:१८ बिहान, चैत्र २३, २०८२
दुई दिने सार्वजनिक बिदा दिने निर्णय सरकारी अस्पतालमा कति व्यवहारिक ?
मुख्य समाचार

दुई दिने सार्वजनिक बिदा दिने निर्णय सरकारी अस्पतालमा कति व्यवहारिक ?

६:४२ बिहान, चैत्र २३, २०८२
किरण नालामा थप पुल निर्माण सुरु
प्रदेश समाचार

किरण नालामा थप पुल निर्माण सुरु

६:२६ बिहान, चैत्र २३, २०८२
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

भेरी अस्पतालमा ६ विशेषज्ञ चिकित्सकको काज फिर्ता

१२:४२ बिहान, चैत्र २३, २०८२
नेपालगञ्जमा भोलिदेखि आधारभूत तह कक्षा ८ को परीक्षा
मुख्य समाचार

नेपालगञ्जमा पाठ्यपुस्तक परिवर्तनमा तीन वर्षे प्रतिबन्ध

८:५८ बिहान, चैत्र २२, २०८२
Next Post
चितवनमा एक वर्षमा जङ्गली जनावरको आक्रमणमा २२ जनाको मृत्यु

नेपालगन्ज भन्सार कार्यालयलाई लक्ष्य भेट्नै मुश्किल

काभ्रेको ५५ प्रतिशत खानेपानी दूषित

काभ्रेको ५५ प्रतिशत खानेपानी दूषित

लागू औषध मुद्दाको फरार प्रतिवादी पक्राउ

लागू औषध मुद्दाको फरार प्रतिवादी पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?