ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ आर्थिक

नेपालगन्ज भन्सार कार्यालयलाई लक्ष्य भेट्नै मुश्किल

News Desk by News Desk
११:२७ बिहान, साउन ६, २०७९
चितवनमा एक वर्षमा जङ्गली जनावरको आक्रमणमा २२ जनाको मृत्यु
500
सेयर
499
VIEWS
ShareTweetSendShare

बाँके साउन ६ गते ।
नेपालगन्ज भन्सार कार्यालयले लक्ष्य भन्दा दुई अर्ब ९० करोड कम राजस्व संकलन गरेको छ । सरकारले ल्याएको नयाँ नीतिका कारण लक्ष्य अनुसारको राजस्व संकलन गर्न नसकिएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष २०७८–०७९ मा नेपालगन्ज भन्सार कार्यालयलाई २५ अर्ब २१ करोड २६ लाख ६२ हजार राजस्व संकलन गर्ने लक्ष्य दिइएको थियो । तर, गत आवमा २२ अर्ब ३१ करोड २६ लाख ९८८।५१ प्रतिशत० राजस्व संकलन गरिएको सूचना अधिकारी समेत रहेका भन्सार अधिकृत नवकुल शर्माले बताए ।

‘यो अघिल्लो आर्थिक वर्षभन्दा एक अर्ब आठ करोड ७९ लाखले बढी हो, तर गत आर्थिक वर्षको लक्ष्य भन्दा दुई अर्ब ९० करोड कम हो,’ उनले भने । सरकारले बैंकिग कारोवारमा कडाई लगायत विभिन्न मालसामान आयातमा रोक लगाएका कारण राजस्व संकलन गर्न नसकिएको उनको भनाई छ । उनले गत आर्थिक वर्षमा अघिल्लो बर्ष भन्दा राजस्व असुली बढी संकलन भएको दावी गरे ।

‘अघिल्लो आव भन्दा गत आवमा लक्ष्य बढी दिइएको थियो । त्यसैले लक्ष्य पूरा गर्न सकेनौँ, तर अघिल्लो आर्थिक बर्षभन्दा धेरै राजस्व संकलन गर्न सफल भएका छौं,’ उनले भने । नेपालगन्ज नाकाबाट चिनी, टायल र तोरी, सस्र्यू, रायो तथा तिल आयातमा कमी भई राजस्व संकलन समेत घटेको छ ।

सम्बन्धित समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

पर्याप्त वर्षा नहुँदा बाँकेमा ३५ प्रतिशत मात्र धान रोपाइँ

घुससहित वन अधिकृत पक्राउ

भन्सार अधिकृत समेत रहेका सूचना अधिकारी नवकुल शर्माका अनुसार चिनी आयातबाट ३९ प्रतिशत कम राजस्ज संकलन भएको छ । त्यसैगरि, टायल १२ र तोरीजन्य बस्तु ३३ प्रतिशत कम राजस्व संकलन भएको छ । अघिल्लो आवमा १० करोड १४ लाख ८० हजार ६०५ किलोग्राम चिनी आयात भएकोमा गत आव ०७८–०७९ मा पाँच करोड ८८ लाख ६४ हजार ७४६ किलोग्राम आयात भएको छ ।

यसबाट एक अर्व १२ करोड ६० लाख ७३ हजार रुपैँया राजस्व कम संकलन भएको छ ।टायल आयातबाट पाँच करोड ७४ लाख ५१ हजार कम राजस्व संकलन भएको छ । त्यसैगरि तोरीजन्य बस्तु आयातबाट नौँ करोड ८८ लाख ७२ हजार रुपैँया कम राजस्व संकलन भएको छ ।

ADVERTISEMENT
Share201Tweet125SendShare
Previous Post

बाँकेमा अवैधरुपमा सालका गोलियाको तस्करी

Next Post

काभ्रेको ५५ प्रतिशत खानेपानी दूषित

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

१:१७ बिहान, असार २५, २०८३
बर्खा नलाग्दै लमजुङमा धान रोपाइँ सुरु
कृषि

पर्याप्त वर्षा नहुँदा बाँकेमा ३५ प्रतिशत मात्र धान रोपाइँ

७:५० बिहान, असार २४, २०८३
नक्कली बैंक ग्यारेन्टी बनाएको आरोपमा वाणिज्य बैंकका शाखा प्रबन्धकविरुद्ध भ्रष्टाचार मुद्दा
अपराध

घुससहित वन अधिकृत पक्राउ

२:२७ बिहान, असार २४, २०८३
राप्ती नदीमा नयाँ पुलको काम तीव्र, सबै पिल्लर निर्माण सकियो
मुख्य समाचार

राप्ती नदीमा नयाँ पुलको काम तीव्र, सबै पिल्लर निर्माण सकियो

४:५३ बिहान, असार २३, २०८३
फत्तेबाल आँखा अस्पतालद्वारा २९ लाख बिरामीको उपचार
मुख्य समाचार

फत्तेबाल आँखा अस्पतालबाट ११ महिनामा ९८ हजारभन्दा बढी बिरामीले लिए सेवा

४:३० बिहान, असार २३, २०८३
बर्दियामा फरार दुई प्रतिवादी पक्राउ
अपराध

नेपालगन्जबाट ८० ग्रामभन्दा बढी ब्राउन सुगरसहित दुई पक्राउ

११:०६ बिहान, असार २२, २०८३
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

३:१८ बिहान, असार २२, २०८३
पश्चिम नेपालमा विद्युत् वितरण प्रणाली स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरिने : ऊर्जामन्त्री श्रेष्ठ
मुख्य समाचार

पश्चिम नेपालमा विद्युत् वितरण प्रणाली स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरिने : ऊर्जामन्त्री श्रेष्ठ

२:२९ बिहान, असार २२, २०८३
Next Post
काभ्रेको ५५ प्रतिशत खानेपानी दूषित

काभ्रेको ५५ प्रतिशत खानेपानी दूषित

लागू औषध मुद्दाको फरार प्रतिवादी पक्राउ

लागू औषध मुद्दाको फरार प्रतिवादी पक्राउ

दिदीको घर गइरहेकी किशोरीलाई मध्यरातमा सामूहिक बलात्कार

दिदीको घर गइरहेकी किशोरीलाई मध्यरातमा सामूहिक बलात्कार

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?