ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

गठबन्धनमा सिट बाँडफाँट: कांग्रेसको प्रस्ताव ६०/४०, अरुको प्रस्ताव आधा आधा

News Desk by News Desk
११:२३ बिहान, साउन २०, २०७९
गठबन्धनमा सिट बाँडफाँट: कांग्रेसको प्रस्ताव ६०/४०, अरुको प्रस्ताव आधा आधा

फाइल फोटो

384
सेयर
383
VIEWS
ShareTweetSendShare

काठमाडौं साउन २० गते ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँट गर्न सत्ता गठबन्धनको आजको बैठकले कार्यदल गठन गर्दैछ ।

प्रधानमन्त्री निवास बालुवारमा बैठक बस्नुअघि कांग्रेस नेताहरुले प्रधानमन्त्रीसँग अनौपचारिक छलफल समेत गरेका छन् । कार्यदल बन्दै गर्दा प्रतिनिधिसभाका १६५ सिटमा कांग्रेसले ६०–४० को प्रस्ताव राख्ने भएको छ ।

प्रधानमन्त्रीसँगको भेटपछि एक पदाधिकारीले भने–कांग्रेस एक्लै लड्दा पनि ८० सिट जित्ने आँकलन छ । गठबन्धन गर्दा त्यो भन्दा बढी नजित्ने हो भने किन गर्ने रु त्यसैले ६० प्रतिशत कांग्रेसले राख्ने र ४० प्रतिशत गठबन्धनका अन्य दललाई दिने हाम्रो औपचारिक प्रस्ताव हुन्छ ।कांग्रेसले गठबन्धनमा ९९ सय सिट आफूले लिने र बाँकी अन्य घटकलाई दिने मनसाय राखेको छ ।

त्यसो गर्दा समानुपातिकको मत जोड्दा कांग्रेस एकल वहुमतको नजिक पुग्ने अपेक्षा नेताहरुको छ ।कांग्रेस नेता अर्जुन नरसिंह केसीले ६० प्रतिशत सिटमा चुनाव नलड्ने हो भने कांग्रेसले गठबन्धन गर्नुको औचित्य नहुने र पार्टीमा ठूलो विद्रोह हुनसक्ने बताए ।

सम्बन्धित समाचार

नेपाली सेनाद्वारा विद्यार्थीलाई वन्यजन्तु संरक्षणसम्बन्धी चेतना

सरकारी कार्यदलले औँल्यायो ऊर्जा क्षेत्रका समस्या

बालसुधार गृहमा झडप के कारणले भयो ?

केही सिट तलमाथि भए पनि ६०–४० लाई आधार बनाइनुपर्ने उनको भनाइ छ ।तर माओवादी लगायत अन्य दलले कांग्रेसको प्रस्ताव मान्ने सम्भावना छैन । माओवादी नेताहरुले प्रधानमन्त्रीसँगको अनौपचारिक छलफलमा जुन दलले जहाँ जितेका छन् ती सिट कायम राखेर एमालेले जितेका सिट स्थानीय तह चुनावको नतिजालाई समेत आधार बनाएर बाँडफाँट गर्ने प्रस्ताव राखेका छन् ।

कांग्रेसले ८० सिटमा लडेर बाँकी ८५ सिटमा गठबन्धनका अन्य दलहरुले उम्मेदवारी दिने प्रस्ताव माओवादीको छ । यसमा नेकपा एस,जसपा लगायतका दलहरुको पनि सहमति रहेको नेकपा एसका सम्मानित झलनाथ खनालले बताए ।

खनालले भने–कांग्रेसले ६० प्रतिशतको दावी गर्नु उसको कुरा हो,गठबन्धन बैठकमा सबैका आ आफ्ना प्रस्ताव हुन्छन् । हाम्रो पनि हुन्छ । तर सहमतिमै टुंगो लाग्छ ।

ADVERTISEMENT

कसले कति पाउने भन्दा पनि विगतमा कसले कहाँ जितेका छन् ती कायम राखेर बाँकी ठाउँ जनमत,व्यक्तित्व हेरेर सम्मानजनक ढंगले टुंगो लगाइनुपर्छ ।आजको गठबन्धन बैठकले सबै आधार र मापदण्डका आधारमा सिट बाँडफाँटका लागि कार्यदल बनाउने र कार्यदलले दिने सुझावका आधारमा शीर्ष नेतृत्वले टुंगो लगाउने खनालले बताए ।

Share154Tweet96SendShare
Previous Post

सर्वोच्चले आजदेखि शुक्रवार पनि पूरा समय सेवा दिने

Next Post

मन्त्री शशी श्रेष्ठ र नेपालका लागि इजरायली राजदुत हनान गोडरवीच शिष्टाचार भेट

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपाली सेनाद्वारा विद्यार्थीलाई वन्यजन्तु संरक्षणसम्बन्धी चेतना
मुख्य समाचार

नेपाली सेनाद्वारा विद्यार्थीलाई वन्यजन्तु संरक्षणसम्बन्धी चेतना

५:२६ मध्यान्ह, अशोज ६, २०८०
सरकारी कार्यदलले औँल्यायो ऊर्जा क्षेत्रका समस्या
समाचार

सरकारी कार्यदलले औँल्यायो ऊर्जा क्षेत्रका समस्या

११:२५ बिहान, अशोज ६, २०८०
बालसुधार गृहमा झडप के कारणले भयो ?
अपराध

बालसुधार गृहमा झडप के कारणले भयो ?

१०:३९ बिहान, अशोज ६, २०८०
गमगढी बजारमा आगलागी
दुर्घटना

गमगढी बजारमा आगलागी

९:५७ बिहान, अशोज ६, २०८०
१९औँ एसियाली खेलकुदको आज चीनमा उद्घाटन हुँदै
खेल

१९औँ एसियाली खेलकुदको आज चीनमा उद्घाटन हुँदै

९:५३ बिहान, अशोज ६, २०८०
कास्कीमा भारी वर्षा, पोखरा-१३ का १०० घर डुबानमा
समाचार

यी भू–भागमा हुनेछ आज भारी वर्षा

९:५० बिहान, अशोज ६, २०८०
शिक्षकसँगको वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन
मुख्य समाचार

शिक्षकसँगको वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन

१२:५० मध्यान्ह, अशोज ५, २०८०
रुकुम पश्चिममा सडेको अवस्थामा दुई वटा शव भेटिए
अपराध

जङ्गली जनावरको आक्रमणबाट दुई महिनामा चार जनाको मृत्यु

१२:४८ मध्यान्ह, अशोज ५, २०८०
Next Post
मन्त्री शशी श्रेष्ठ र नेपालका लागि इजरायली राजदुत हनान गोडरवीच शिष्टाचार भेट

मन्त्री शशी श्रेष्ठ र नेपालका लागि इजरायली राजदुत हनान गोडरवीच शिष्टाचार भेट

४८ लागिन् काजोल, १६ वर्षमा गरेकी थिइन् बलिउड डेब्यु

४८ लागिन् काजोल, १६ वर्षमा गरेकी थिइन् बलिउड डेब्यु

बाँके जिल्लामा १ लाख ४१ हजार १ सय ८९ सवारी साधन व्यवस्थापन जिम्मा ६२ जना ट्राफिकलाई

बाँके जिल्लामा १ लाख ४१ हजार १ सय ८९ सवारी साधन व्यवस्थापन जिम्मा ६२ जना ट्राफिकलाई

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
27°
Mostly Cloudy
6:07 am6:14 pm +0545
Feels like: 32°C
Wind: 6km/h ESE
Humidity: 88%
Pressure: 1006.1mbar
UV index: 0
SunMonTue
32/24°C
31/24°C
33/25°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?