ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

कांग्रेस महाधिवेशन : बाँकेबाट नौ जना केन्द्रीय सदस्यका उम्मेदवार

News Desk by News Desk
६:३१ बिहान, अशोज २२, २०८३
कांग्रेस महाधिवेशन : बाँकेबाट नौ जना केन्द्रीय सदस्यका उम्मेदवार
382
सेयर
382
VIEWS
ShareTweetSendShare

बाँके, असोज २२ गते ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बिहीबार नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान हुँदैछ। महाधिवेशनमा बाँकेबाट विभिन्न क्लस्टरतर्फ नौ जना नेताले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्।

बाँकेबाट कांग्रेस जिल्ला सचिव सुधांशु कोइराला, निवर्तमान केन्द्रीय सदस्य मैकुलाल वाल्मिकी, लुम्बिनी प्रदेशका पूर्वमन्त्री सुरेन्द्र हमाल, लक्ष्मीनारायण शाह, कमला हमाल, दुःखीराम लोनिया र बबिता शाहीसहित नौ जनाले उम्मेदवारी दिएको जिल्ला सचिव कोइरालाले बताए।

बाँकेबाट उम्मेदवारी दिएका अन्य दुई नेताको नामसमेत विभिन्न क्लस्टरको सूचीमा परेको उनले बताए। ‘बाँकेबाट नौ जनाले विभिन्न क्लस्टरतर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्,’ कोइरालाले भने।

बाँकेबाट महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी रमेश गुप्ताले जिल्लाबाट उम्मेदवार बनेका नेताहरूलाई जिताउन प्रतिनिधिहरूले प्रचारप्रसार गरिरहेको बताए। ‘जिल्लाबाट नौ जना उम्मेदवार हुनुहुन्छ। सकेसम्म धेरै उम्मेदवारलाई विजयी गराउन हामीले प्रयास गरिरहेका छौं,’ उनले भने।

सम्बन्धित समाचार

एमाले छाडिन् रचना श्रेष्ठले, राप्रपाबाट राजनीतिक यात्रा अघि बढाउने

एमालेले पार्टी कार्यालयमा बोलायो संसदीय दलको बैठक

रिसाउने बानी भए घरको खोपामा राख्नुस् : अध्यक्ष ओली

कांग्रेसको १५औँ महाधिवेशनमा बाँकेबाट १२६ जना महाधिवेशन प्रतिनिधि मतदाताका रूपमा सहभागी छन्। जिल्ला सचिव कोइरालाका अनुसार क्षेत्र नम्बर १ बाट ४७, क्षेत्र नम्बर २ बाट ३९ र क्षेत्र नम्बर ३ बाट ४० जना महाधिवेशन प्रतिनिधि छन्।

बाँकेबाट महाधिवेशनमा सहभागी सबै प्रतिनिधिले बिहीबार तोकिएको मतदान केन्द्रमा पुगेर केन्द्रीय कार्यसमिति चयनका लागि मतदान गर्ने कांग्रेस बाँकेले जनाएको छ।

निर्वाचन समितिले राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा मतदान केन्द्र तोकेको छ। लुम्बिनी प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि प्रज्ञा भवनमा मतदान केन्द्र तोकिएको केन्द्रीय सदस्यका उम्मेदवार एवं लुम्बिनी प्रदेशका पूर्वमन्त्री सुरेन्द्र हमालले बताए। ‘लुम्बिनी प्रदेशका लागि प्रज्ञा भवनमा मतदान केन्द्र तोकिएको छ,’ उनले भने।

ADVERTISEMENT
Share153Tweet96SendShare
Previous Post

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

एमाले छाडिन् रचना श्रेष्ठले, राप्रपाबाट राजनीतिक यात्रा अघि बढाउने
राजनीति

एमाले छाडिन् रचना श्रेष्ठले, राप्रपाबाट राजनीतिक यात्रा अघि बढाउने

२:२१ बिहान, अशोज २२, २०८३
एमाले सचिवालय बैठक बस्दै
राजनीति

एमालेले पार्टी कार्यालयमा बोलायो संसदीय दलको बैठक

१:३० बिहान, अशोज १८, २०८३
रिसाउने बानी भए घरको खोपामा राख्नुस् : अध्यक्ष ओली
राजनीति

रिसाउने बानी भए घरको खोपामा राख्नुस् : अध्यक्ष ओली

७:०१ बिहान, अशोज १६, २०८३
नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त
मुख्य समाचार

नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त

१२:५८ बिहान, अशोज १५, २०८३
बाँकेका आठै स्थानीय तहमा कांग्रेस अधिवेशन सम्पन्न, अधिकांशमा नयाँ नेतृत्व
राजनीति

बाँकेका आठै स्थानीय तहमा कांग्रेस अधिवेशन सम्पन्न, अधिकांशमा नयाँ नेतृत्व

९:३७ बिहान, अशोज ९, २०८३
नागरिकता विधेयकमा राष्ट्रपतिले मंगलबारसम्म निर्णय लिइसक्नुपर्ने
मुख्य समाचार

विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

८:१४ बिहान, अशोज ८, २०८३
एमालेमा ३३ केन्द्रीय सदस्य मनोनीत, सात जना स्थायी कमिटीमा
राजनीति

एमालेमा ३३ केन्द्रीय सदस्य मनोनीत, सात जना स्थायी कमिटीमा

७:५० बिहान, अशोज ८, २०८३
सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’
मुख्य समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

१०:५३ बिहान, अशोज ७, २०८३

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
27°
Sunny
6:14 am5:57 pm +0545
Feels like: 30°C
Wind: 8km/h WSW
Humidity: 75%
Pressure: 1011.51mbar
UV index: 0
FriSatSun
29°C / 21°C
29°C / 21°C
31°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?