ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नेपालगन्जलाई तिहारले यसरी छोप्दै छ, फोटो फिचर

जावेद अन्सारी by जावेद अन्सारी
४:५५ मध्यान्ह, कार्तिक ५, २०७९
नेपालगन्जलाई तिहारले यसरी छोप्दै छ, फोटो फिचर
500
सेयर
484
VIEWS
ShareTweetSendShare

बाँके कात्तिक ५ गते ।
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरू भएको छ। हरेक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरस पर्व आज मनाइएको छ ।

यो दिनलाई कुबेरको दिनका रूपमा पनि मानिन्छ । आजको दिन धन सम्पन्नताका लागि कुवेरको पूजा गर्ने गरिएको छ । यस दिन मानिसले मूल्यवान धातुका साथमा नयाँ भाँडाकुडा र गरगहना किन्ने गर्छन् ।

यसैबीच तिहार सुरु भएसँगै नेपालगन्जमा चहलपहल बढेको छ । झिलिमिली बत्ती र फुलको पर्वका रुपमा रहेको तिहारमा नेपालगन्ज झिलिमिली बनेको छ ।

त्रिभुवन चोकदेखि त्रिवेणीमोडसम्म माटाका पाला र दियो तथा मिठाइ र फुलमालाका पसल थापिएका छन् । मुख्य बजार चोकमा भाडामा पसलहरु टेन्टै तानेर राखिएको छ ।

सम्बन्धित समाचार

इस्तियाकलाई कारवाही गरिएको हो, भ्रममा नपरौं : जसपा अध्यक्ष राई

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

थालेसिमियाका बिरामीले एक लाख बराबरको सुविधा पाउने

बजार क्षेत्रमा साँझ तिर पटकाका आवाजहरु गुञ्जीन थालेका छन् । तिहार पर्व दशैंपछिको सबैभन्दा ठूलो पर्वका रुपमा हिन्दु धर्मावलम्वीहरुले मनाउने गर्छन् ।

यो पर्वमा आफ्नो घर आगन वत्तीले झकिझकाउने पार्ने चलन छ । बजारमा झिलिमिली वत्ती किनमेल गर्नेको भीड लागेको छ ।

ADVERTISEMENT
Share210Tweet121SendShare
Previous Post

बाँकेमा १० बजेपछि देउसीभैलो खेल्न रोक

Next Post

पिपरी बजार क्षेत्रमा बले सडकवत्ती

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

इस्तियाकलाई कारवाही गरिएको हो, भ्रममा नपरौं : जसपा अध्यक्ष राई
मुख्य समाचार

इस्तियाकलाई कारवाही गरिएको हो, भ्रममा नपरौं : जसपा अध्यक्ष राई

७:१० बिहान, माघ २१, २०८२
लुम्बिनी प्रदेशका १३ वटा अस्पतालका विकास समिति खारेज
समाचार

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

११:३५ मध्यान्ह, माघ २०, २०८२
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

थालेसिमियाका बिरामीले एक लाख बराबरको सुविधा पाउने

११:२७ मध्यान्ह, माघ २०, २०८२
कमरुद्दिन मतदाता भेटघाटमा ब्यस्त : मतदाताको रोजाईमा कमरुद्दिन
मुख्य समाचार

कमरुद्दिन मतदाता भेटघाटमा ब्यस्त : मतदाताको रोजाईमा कमरुद्दिन

१०:२८ मध्यान्ह, माघ २०, २०८२
जाँतो छाडेर सूर्य समातेपछि कारबाही : जसपाले आफ्नै महासचिव राईलाई पार्टीबाट हटायो
समाचार

जाँतो छाडेर सूर्य समातेपछि कारबाही : जसपाले आफ्नै महासचिव राईलाई पार्टीबाट हटायो

९:३४ बिहान, माघ २०, २०८२
निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता
समाचार

निर्वाचन नजिकिँदै जाँदा मतपत्र छपाइले लियो गति

१२:०० बिहान, माघ २०, २०८२
उम्मेदवारी फिर्तापछि बाँकेमा ५६ जना चुनावी मैदानमा
मुख्य समाचार

बाँकेमा निर्वाचन आचारसंहिता पालनामा कडाइ, तीनै निर्वाचन क्षेत्रमा निगरानी सुरु

१२:०० बिहान, माघ २०, २०८२
बाँकेमा १४६ जना नयाँ कुष्ठरोगी फेला
मुख्य समाचार

६ महिनामै ८६ नयाँ कुष्ठरोगी : बाँकेमा रोग नियन्त्रणमा चुनौती

१२:०० बिहान, माघ २०, २०८२
Next Post
पिपरी बजार क्षेत्रमा बले सडकवत्ती

पिपरी बजार क्षेत्रमा बले सडकवत्ती

अपाङ्गमैत्री मतदान केन्द्रको माग

अपाङ्गमैत्री मतदान केन्द्रको माग

राईले भने–“भ्रष्टाचार गरेको प्रमाण ल्याउनुहोस् राजनीतिबाटै सन्यास लिन्छु“

राईले भने–“भ्रष्टाचार गरेको प्रमाण ल्याउनुहोस् राजनीतिबाटै सन्यास लिन्छु“

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
12°
Partly Cloudy
7:02 am6:02 pm +0545
Feels like: 12°C
Wind: 8km/h NW
Humidity: 100%
Pressure: 1021mbar
UV index: 1
ThuFriSat
22/8°C
22/9°C
23/9°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?