ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नेल्टा बाँकेको आयोजनामा अग्रेजी भाषामा निबन्ध लेखन प्रतियोगिता सम्पन्न

News Desk by News Desk
९:३५ मध्यान्ह, पुस १४, २०७९
नेल्टा बाँकेको आयोजनामा अग्रेजी भाषामा निबन्ध लेखन प्रतियोगिता सम्पन्न
464
सेयर
438
VIEWS
ShareTweetSendShare

सरला सुवेदी
बाँके पुस १४ गते ।
बाँके जिल्ला स्तरीय अंग्रेजÞी भाषाको निवन्ध लेखन प्रतियोगिता आज कोहलपुर नगरपालिकामा सप्पन्न भएको छ।

अङ्ग्रेजी शिक्षकहरु आवद्ध सस्था नेल्टा बाँकेको आयोजनामा “भावी पुस्ताका लागि पृथ्वी जोगाउन मानवीय कृयाकलापमा पुर्नबिचार “ शिर्षकमा निबन्ध लेखन कार्यक्रम गरिएको हो बाँके जिल्लाभरी बाट जम्मा ७ वटा बिधालयबाट छात्रछात्रा गरि १३ जना बिद्यार्थि भाइबहिनिहरुहरुले सहभागीता जनाएको नेल्टा बाँके का अध्यक्ष तर्क बहादुर खत्रीले जानकारी गराएका छन् ।

निबन्ध लेखन कार्यक्रम कोहलपुर नगरपालिकाका सामाजिक बिकास शाखा संयोजक इश्वरी प्रसाद बिकको प्रमुख आतिथ्यतामा भएको थियो । प्रमुख अतिथि रहेका बिकले नेल्टा बाँकेले गरेको कार्यक्रम एकदमै राम्रो रहेको र यस्ता अतिरिक्त कार्यक्रमहरुले विद्यार्थी भाईबहिनिहरुमा हौसला प्रदान गर्ने बताएका छन् ।

यस्तै कार्यक्रमका बिशिस्ट अतिथी कोहलपुर नगरपालिका शिक्षा शाखा प्रमुख रामबहादुर हमालले निबन्ध लेखन कार्यक्रमले विद्यार्थी भाईबहिनिहरुको लेखन कला वृद्धि गर्न सहयोग गर्ने र यस्ता अतिरिक्त क्रियाकलापहरुले पढाइ लेखाईमा उर्जा थप्ने गरेको बताउदै नेल्टा बाँकेलाई धन्यवाद समेत दिएका थिए।

सम्बन्धित समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

निबन्ध लेखन कार्यक्रममा प्रमुख निर्णायकको भुमिका निर्वाह गर्ने वागेश्वरी बहुमुखी पब्लिक क्याम्पसमा प्राध्यापनरत अङ्ग्रेजी बिषयका बिज्ञ प्रमोद सुबेदीले बाँके जिल्लाबाट पहिलो द्वितीय र तृतीय हुने निवन्धहरु लुम्बिनी प्रदेश स्तरिय प्रतियोगिताकालागी पठाईने बताएका छन् ।

निबन्ध लेखन कार्यक्रममा तक्षशिला एकेडेमीकि छात्रा निलम खड्का प्रथम , ग्रीन पिस माबी चपरगौडीकि छात्रा कृसा दहाल द्वितीय र तक्षशिला एकेडेमीकै मृगाक्षी रावत तृतीय र सगरमाथा ज्ञानकुन्जकि छात्रा दिलमाया बिसि सान्त्वना भएका छन् ।
कार्यक्रममा नेल्टा बाँकेकि सदस्य बिन्दु सुवेदी र ग्रीनपिस माबिका पिन्सिपल बिष्णु बिक्रम शाहिको उपस्थिति रहेको थियो।

ADVERTISEMENT
Share201Tweet110SendShare
Previous Post

शान्ति सुरक्षा कायम गर्नु पहिलो दायित्वः एसपी राठौर

Next Post

गुरुङ समुदायले आज ’तमु ल्होसार’ पर्व मनाउँदै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज
समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

१:३९ बिहान, भदौ २१, २०८३
बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार
समाचार

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

१:४५ बिहान, भदौ २०, २०८३
बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग
समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

१०:२२ बिहान, भदौ १९, २०८३
चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए
समाचार

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए

७:२२ बिहान, भदौ १८, २०८३
त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण
समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

१:२९ बिहान, भदौ १६, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
समाचार

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

१:१७ बिहान, भदौ १६, २०८३
जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
Next Post
गुरुङ समुदायले आज ’तमु ल्होसार’ पर्व मनाउँदै

गुरुङ समुदायले आज ’तमु ल्होसार’ पर्व मनाउँदै

फुटबलका स्टार पेलेको निधन

फुटबलका स्टार पेलेको निधन

नेपाल प्रहरीका ३२ जना एसपीको एसएसपीमा बढुवा सिफारिस

मापदण्ड विपरीत खटिएका २ सय २१ सुरक्षाकर्मी फिर्ता

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?