ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

सुर्खेत पश्चिम खण्डको निर्माणमा ढिलाइ

News Desk by News Desk
१२:०० बिहान, असार १५, २०८२
सुर्खेत पश्चिम खण्डको निर्माणमा ढिलाइ
567
सेयर
563
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

सुनको मूल्यमा भारी उछाल, एकैदिन तोलामा १० हजार ४०० वृद्धि

प्रतिनिधिसभा निर्वाचनका लागि १९ अर्ब २१ करोड रुपैयाँ निकासा

हिमाली क्षेत्रमा निर्वाचन सामग्री ढुवानीका लागि १३ व्यवसायिक संस्था सूचीकरण

सुर्खेत असार १५ गते ।
पूर्व–पश्चिम जोड्ने राष्ट्रिय गौरवको मदन भण्डारी राजमार्गको सुर्खेत पश्चिमको निर्माण कार्यमा ढिलाइ भएको छ । बारम्बार भइरहने विवादका कारण यो खण्डको काममा ढिलाइ भइरहेको छ । पश्चिम खण्डमा भएको निर्माणमा अवरोध सिर्जना भएपछि निर्माण कार्यले तीव्रता पाउन सकेको छैन । एकपछि अर्को विवादले काममा अवरोध हुने गरेको हो ।

पश्चिम खण्डको विद्यापुरदेखि बल्देसम्मको खण्डको म्याद २०८२ फागुन १६ गतेसम्म तोकिएको छ भने बल्देदेखि लगामसम्मको म्याद २०८४ भदौ १३ गतेसम्म राखिएको छ । परियोजनाको प्रारम्भिक बजेट १ अर्ब २१ करोड तोकिएको छ । यस्तै, पूर्वी खण्डको १ अर्ब ३६ करोड बजेट रहेको छ ।

पूर्व खण्डको निर्माण २०७८ सम्म सकिनुपर्ने थियो तर तोकिएको समयमा काम पूरा नभएकाले फेरि म्याद थप गर्दै भदौ मसान्तसम्म लम्ब्याइएको छ । यसमा हालसम्म १ अर्ब ३ करोड खर्च भइसकेको छ ।

ADVERTISEMENT
Share229Tweet141SendShare
Previous Post

प्यूठानमा भारी वर्षा, सर्तकता अपनाउन आग्रह

Next Post

आज संसदबाट निजामती विधेयक पारित गरिँदै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सुनको मूल्यमा भारी उछाल, एकैदिन तोलामा १० हजार ४०० वृद्धि
समाचार

सुनको मूल्यमा भारी उछाल, एकैदिन तोलामा १० हजार ४०० वृद्धि

१२:०० बिहान, माघ ८, २०८२
वित्तीय क्षेत्र सुधारको कार्ययोजना दुई हप्ताभित्र पेश गर्न निर्देशन
समाचार

प्रतिनिधिसभा निर्वाचनका लागि १९ अर्ब २१ करोड रुपैयाँ निकासा

१२:०० बिहान, माघ ८, २०८२
उपनिर्वाचन: ७ बजेबाट मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने
समाचार

हिमाली क्षेत्रमा निर्वाचन सामग्री ढुवानीका लागि १३ व्यवसायिक संस्था सूचीकरण

१०:१२ मध्यान्ह, माघ ३, २०८२
आज यी स्थानमा वर्षा र हिमपातको संभावना
समाचार

देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना

१०:०३ मध्यान्ह, माघ ३, २०८२
चुनावका बेला फैलिने अफवाह नियन्त्रणमा आयोगको प्रयास ः फेसबुक, टिकटकलगायत सामाजिक सञ्जालसँग सहकार्य
समाचार

निर्वाचन ४८ दिन बाँकी : मतदान अधिकृतका कर्तव्य र अधिकार निर्धारण

२:०५ बिहान, माघ ३, २०८२
प्रदेश सरकार मिडिया क्षेत्रको विकासमा प्रतिवद्ध छ : मुख्यमन्त्री आचार्य
समाचार

भूकम्प क्षति न्यूनीकरणका लागि तयारी चुस्त हुनुपर्छ : मुख्यमन्त्री आचार्य

१:४१ बिहान, माघ ३, २०८२
समाचार

आज देशका केही स्थानमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो

१:२२ बिहान, माघ ३, २०८२
चितवन राष्ट्रिय निकुञ्ज : बाघको बासस्थानसँगै बढ्न थाले हिंस्रक घटना
समाचार

लगातार आक्रमणपछि सल्यानमा पाटेबाघ पक्रन वा मार्न आदेश

७:३४ बिहान, माघ २, २०८२
Next Post
संघीय संसद्को तेस्रो अधिवेशन सोमबारदेखि सुरु

आज संसदबाट निजामती विधेयक पारित गरिँदै

बाँकेमा चैते धान रोपाइँ

लुम्बिनीमा ७२ हजार ५२० हेक्टरमा धान रोपाइँ

संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभाबाट पारित

संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभाबाट पारित

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
14°
Clear
7:08 am5:50 pm +0545
Feels like: 14°C
Wind: 8km/h WNW
Humidity: 73%
Pressure: 1016.59mbar
UV index: 0
ThuFriSat
22/8°C
24/13°C
24/10°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?