ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

५ औ अन्तर माबी विद्यालय स्तरीय उप– मेयर कप छात्रा क्रीकेट प्रतियोगिताको तयारी पूरा

News Desk by News Desk
१:४७ मध्यान्ह, माघ २५, २०७९
५ औ अन्तर माबी विद्यालय स्तरीय उप– मेयर कप छात्रा क्रीकेट प्रतियोगिताको तयारी पूरा
389
सेयर
387
VIEWS
ShareTweetSendShare

सरला सुवेदी
बाँके माघ २५ गते ।
कोहलपुर नगरपालिकाको आयोजना र कोहलपुर नगर खेलकुद बिकास समितिको समन्वयमा ५ औ अन्तर माध्यमिक बिद्यालय स्तरिय उप मेयर कप छात्रा क्रीकेट कप प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको कोहलपुर नगर खेलकुद विकास समितिका अध्यक्ष बुद्धि बहादुर थापाले बुधबार पत्रकार सम्मेलन गरि जानकारी गराएका छन् ।

माध्यमिक विद्यालय स्तरिय उप मेयर कप क्रीकेट कप प्रतियोगिताले छात्राहरुको लागि खेल जगतमा आउनको लागि सहयोग पुर्याउने भएको र क्रीकेट प्रती विद्यालयका छात्राहरुलाई आकर्षण गर्नको लागि यो क्रीकेट प्रतियोगिताले महत्वपूर्ण भुमिका खेल्ने कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले बताएका छन् ।

उनले छात्रा क्रीकेट प्रतियोगिता आइ सि.सिको नियम अनुसार डियुज बलले खेलाइने र खेलाडिहरु १८ बर्ष ननाघेका हुनु पर्ने बताएका छन् ।

यस्तै कोहलपुर नगरपालिकाका सामाजिक बिकास संयोजक इश्वरी प्रसाद बिकले कोहलपुरमा बहुआयामिक क्रीकेट मैदान बनाइएको र अझै त्यसलाई भव्य रुपमा सुबिधा सम्पन्न बनाउने आफुहरुको जिम्मेवारी भएको बताएका छन् । उनले खेलाडी भाईबहिनिहरुलाई खेल प्रती आकर्षक गराउन र खेल अभ्यासको लागि प्रोत्साहन गर्न आगामी दिनहरुमा क्रीकेट मात्र नभैइ अन्त बिद्याका खेलकुदहरु पनि संचालन गरे बताएका छन् ।

सम्बन्धित समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

छात्रा क्रीकेट प्रतियोगितामा प्रथम र द्वितिय हुनेलाई क्रमश ः २१ हजार र ११हजार नगद ट्रफी र मेडल प्रदान गरिने आयोजकले जनाएको छ। बाँकेको कोहलपुरमा छात्रा क्रीकेटको उद्गम स्थल हो पछिल्लो समयमा नगरपालिकाले खेलकुद अनि खेलाडिलाई प्रोत्साहन गर्न विभिन्न खेल सन्चालन गर्दै आएको छ। प्रतियोगिता माघ २६ देखि २८ गते सम्म संचालन रहनेछ।

ADVERTISEMENT
Share157Tweet97SendShare
Previous Post

धर्म संस्कृतिको संरक्षणले मात्र राष्ट्रियताको जगेर्ना गर्छ

Next Post

सुदूरपश्चिममा मुख्यमन्त्री रावलले आज विश्वासको मत लिने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन
समाचार

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

१:२४ बिहान, चैत्र २४, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
राजनीति

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

३:१२ बिहान, चैत्र २२, २०८२
डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने
समाचार

डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने

७:२७ बिहान, चैत्र २०, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

१:५७ बिहान, चैत्र १६, २०८२
घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम
समाचार

घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम

१२:५३ बिहान, चैत्र १६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

१०:२७ मध्यान्ह, चैत्र १३, २०८२
नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन
समाचार

नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन

६:१५ बिहान, चैत्र १२, २०८२
Next Post
सुदूरपश्चिममा मुख्यमन्त्री रावलले आज विश्वासको मत लिने

सुदूरपश्चिममा मुख्यमन्त्री रावलले आज विश्वासको मत लिने

केही दिनदेखि मौसम धुम्म, तर तत्काल पानी पर्ने सम्भावना छैन

केही दिनदेखि मौसम धुम्म, तर तत्काल पानी पर्ने सम्भावना छैन

सुशिल कोइरालाको स्मृतिमा कांग्रेस बाँकेको रक्तदानः ६५ जनाले दिए रगत

सुशिल कोइरालाको स्मृतिमा कांग्रेस बाँकेको रक्तदानः ६५ जनाले दिए रगत

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?