ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

धर्म संस्कृतिको संरक्षणले मात्र राष्ट्रियताको जगेर्ना गर्छ

News Desk by News Desk
१:४३ मध्यान्ह, माघ २५, २०७९
धर्म संस्कृतिको संरक्षणले मात्र राष्ट्रियताको जगेर्ना गर्छ
384
सेयर
381
VIEWS
ShareTweetSendShare

बाँके माघ २५ गते ।
नेपाली संस्कृति र विकासको क्षेत्रमा नेपाल–भारत बीचको सहकार्य उदाहरणीय रहेको भन्दै त्यसलाई अझ बलियो पार्न सनातन धर्म संस्कृतिको संरक्षण जरुरी रहेको एक कार्यक्रमका सहभागीले बताएका छ्न् ।

उनीहरुले सनातन धर्म संस्कृतिले मात्र देशको राष्ट्रियता जोगिने बताए । राष्ट्रिय एकता अभियानले आज नेपालगन्जमा गरेको नेपाली संस्कृति र विकास क्षेत्र नेपाल–भारत सहकार्य विषयक विचार गोष्ठिमा बोल्ने सहभागीले सो कुरा बताएका हुन् । उनीहरुले धर्म संस्कृतिको सवाल होस् वा ठूला र मध्यवर्ती परियोजनानै किन नहोस्, व्यापार र पारवहनको क्षेत्रमा पनि नेपाल– भारत दुबै देशबीच सहयोग आदानप्रदान भैरहेको पनि स्मरण गरेका थिए ।

गोष्ठीमा बोल्दै पूर्व मन्त्री सर्वदेब ओझाले सनातन धर्म संस्कृति र परम्पराको जगेर्ना अहिलेको आवश्यकता रहेको उल्लेख गरे । उनले नेपाली संस्कृति र विकासको क्षेत्रमा नेपाल–भारत बीचको सम्बन्ध सदियौं वर्ष पुरानो रहेकाले यसको निरन्तरता अहिले पनि कायमै रहेको बताए । उनले धर्म संस्कृतिको नाममा हुने राजनीतिले द्वन्द्व निम्त्याउने खतरा उच्च हुने उल्लेख गरेका छन् । यस्तै नेपाली काँग्रेस बाँकेका उपसभापति गोपाल अधिकारीले देशको धर्म संस्कृति र राष्ट्रियता माटोसँग जोडिएको धारणा व्यक्त गरे । उनले नेपाल र भारतबीचको सम्बन्ध सदियौं वर्ष पुरानो भएको स्मरण गरे ।

नेपाल– भारतबीच धार्मिक, सांस्कृतिक तथा व्यापारीक हिसाबले अत्यन्त सकारात्मक सम्बन्ध रहेको अधिकारीको भनाइ छ । उनले दुबै देश सार्बभौमसत्ता भएकोले कसैले कसैको दबाब स्वीकार्य सम्भव नभएको उल्लेख गरे । यस्तै अन्तरास्ट्रिय संस्कृतिका महासचिव हर्क स्वाँरले नेपाल र भारतबीचको सम्बन्ध सांस्कृतिकरुपमा बलियो भएको भन्दै यसलाई निरन्तरता दिनुपर्ने बताए । उनले धर्मको नाममा भैरहेको राजनीतिले स्वाभिमान गुम्दै गएको टिप्पणी गरे । उनले धर्म र राष्ट्रियताला सवालमा गरिने राजनीतिले देश कमजोर हुने उल्लेख गरे । उनले सनातन धर्म संस्कृतिको संरक्षणले मात्र देशको राष्ट्रियता जोगिने जिकिर गरे ।

सम्बन्धित समाचार

हिन्दु–मुस्लिम समुदायको संयुक्त श्रद्धाञ्जली सभा, सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धता

पत्रकारको परिचयपत्र बोकेका यादवसहित तीन जना ब्राउनसुगरसहित पक्राउ

लहानमा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ

यस्तै राष्ट्रिय एकता अभियानका केन्द्रिय अध्यक्ष बिनय यादवले संस्कृतिको संरक्षणले मात्र राष्ट्रियता बलियो हुने बताए । उनले नेपालको सनातन संस्कृति पछिल्लो अवस्थामा कमजोर हुंदै गएका कारण अहिले नेपालको राष्ट्रियता कमजोर बन्दै गएको टिप्पणी गरे । उनले भारत र नेपालको संस्कृति र परम्परा उस्तै–उस्तै भएकाले त्यसको संरक्षणका लागि दुबै देशबीचको समन्वय र सहकार्य जरुरी रहेको बताए ।

छिमेकी देशहरुसँगको सुमधुर र मैत्रीपूर्ण सम्बन्धलाई विकास र प्रबर्द्धन गर्न आवश्यक रहेको उनको भनाइ छ । गोष्ठीमा संबिधान सभा सदस्य सन्ध्या देव, नेपाली काँग्रेसका लुम्बिनी प्रदेश सदस्य कृष्णा सापकोटा, नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश समितिका महासचिव नवीन गिरी, संचारकर्मी, बुद्धिजीवी, विभिन्न कलेजका बिद्यार्थीगरि एक सय जना भन्दा बढीको सहभागीता रहेको थियो । भरत बिश्वकर्माको अध्यक्षतामा भएको विचार गोष्ठीको संचालन चक्र रावतले गरेका थिए ।

ADVERTISEMENT
Share155Tweet95SendShare
Previous Post

चैते धान लगाउनेको सङ्ख्या घट्दै

Next Post

५ औ अन्तर माबी विद्यालय स्तरीय उप– मेयर कप छात्रा क्रीकेट प्रतियोगिताको तयारी पूरा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

हिन्दु–मुस्लिम समुदायको संयुक्त श्रद्धाञ्जली सभा, सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धता
मुख्य समाचार

हिन्दु–मुस्लिम समुदायको संयुक्त श्रद्धाञ्जली सभा, सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धता

६:५० बिहान, साउन २१, २०८३
पत्रकारको परिचयपत्र बोकेका यादवसहित तीन जना ब्राउनसुगरसहित पक्राउ
अपराध

पत्रकारको परिचयपत्र बोकेका यादवसहित तीन जना ब्राउनसुगरसहित पक्राउ

४:२२ बिहान, साउन २१, २०८३
लहानमा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ
अपराध

लहानमा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ

४:२५ बिहान, साउन २०, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
समाचार प्रभाव : अरबी खाँ हत्या आरोपित अफजल करिव दुई वर्षपछि पक्राउ
अपराध

५२६ ग्राम ब्राउन सुगरसहित ५ लाखभन्दा बढी नगद बरामद, नेपालगन्जमा दुई जना पक्राउ

१०:३० बिहान, साउन १८, २०८३
नेपालगन्ज नाकाबाट ७५ करोडभन्दा बढीको जडीबुटी निकासी
आर्थिक

नेपालगन्ज नाकाबाट ३७ लाख किलो जडीबुटी निर्यात

१:५२ बिहान, साउन १८, २०८३
रुपैडिहा बसपार्कमा नेपाली यात्रुलाई झम्टिन्छन् ई–रिक्सा चालक
अन्तर्राष्ट्रिय

रुपैडिहा बसपार्कमा नेपाली यात्रुलाई झम्टिन्छन् ई–रिक्सा चालक

१:३३ बिहान, साउन १८, २०८३
अपराध

३८ ग्राम ब्राउन सुगरसहित बाँकेमा दम्पती पक्राउ

७:४१ बिहान, साउन १७, २०८३
Next Post
५ औ अन्तर माबी विद्यालय स्तरीय उप– मेयर कप छात्रा क्रीकेट प्रतियोगिताको तयारी पूरा

५ औ अन्तर माबी विद्यालय स्तरीय उप– मेयर कप छात्रा क्रीकेट प्रतियोगिताको तयारी पूरा

सुदूरपश्चिममा मुख्यमन्त्री रावलले आज विश्वासको मत लिने

सुदूरपश्चिममा मुख्यमन्त्री रावलले आज विश्वासको मत लिने

केही दिनदेखि मौसम धुम्म, तर तत्काल पानी पर्ने सम्भावना छैन

केही दिनदेखि मौसम धुम्म, तर तत्काल पानी पर्ने सम्भावना छैन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?