ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

प्रभात माबिको ५४औ बार्षिक उत्सव सम्पन्न, बिद्यार्थिहरुलाई घोकन्ते र रडन्ते शिक्षाबाट टाढा राख्दै व्यवहारिक शिक्षामा जोडदिनुपर्ने : अध्यक्ष शाही

News Desk by News Desk
९:१७ मध्यान्ह, माघ २९, २०७९
प्रभात माबिको ५४औ बार्षिक उत्सव सम्पन्न, बिद्यार्थिहरुलाई घोकन्ते र रडन्ते शिक्षाबाट टाढा राख्दै व्यवहारिक शिक्षामा जोडदिनुपर्ने : अध्यक्ष शाही
492
सेयर
491
VIEWS
ShareTweetSendShare

सरला सुबेदी
बाँके माघ २९ गते ।
बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ५ मा रहेको श्री प्रभात माबी जिगाउँले आफनो ५४ वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम आइतबार सम्पन्न गरेको छ ।

बिधालयको ५४ औ वार्षिक उत्सव र अभिभावक भेला तथा पुरस्कार वितरण कार्यक्रम बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर सुनारको अध्यक्षता मा र बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाश शाहिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष शाहिले बिद्यालयले गरेको राम्रो प्रगतिको प्रशंसा गर्दै सामुदायिक विद्यालय मध्य यश क्षेत्रकै उत्कृष्ट र नमुना स्कुल प्रभात माबी जिगाउँले लाखौं बिद्यार्थीहरुको उज्जवल भबिष्यकालागि बिभिन्न बिधामा अध्यापन गराएर आफ्नो मात्र पहिचान नबनाएर पालिकालाई नै पहिचान गराउने शैक्षिक कार्य गरेको मा विद्यालयको उत्तरोत्तर प्रगतिको कामना समेत गरेका छन् ।

उनले बालबालिकाको बौद्धिक, शारीरिक,सामाजिक,आर्थिक भौतिक र नैतिक जस्ता सर्वाङिण बिकासको लागि दत्तचित्त भएर बिद्यालय परिवारलाई लाग्न र आफुले यो बिधालयको समग्र बिकासमा योगदान दिने बताएका छन् । उनले शुक्रबारे अतिरिक्त क्रियाकलाप खेलकुद शैक्षिक भ्रमण जस्ता कार्यक्रममा बिद्यार्थिहरुको क्षमता अनुसार सबैलाई समान अवसर दिएर अगाडी बढ्न प्रेरित गर्ने कुरामा आफू बिश्वस्त रहेको बताएका छन् ।

सम्बन्धित समाचार

एमालेका चार जनप्रतिनिधिको पद रिक्त

बाँकेमा ९० जनामा डेंगु संक्रमण पुष्टि, नेपालगन्जमा लार्भा नष्ट अभियान चलाइने

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

उनले बिज्ञान व्यवस्थापन र शिक्षा बिषयहरुमा बिद्यार्थिहरुलाई घोकन्ते र रडन्ते शिक्षाबाट टाढा राख्दै व्यवहारिक अनुशासित कर्मविर र मेहेनति र क्षमतावान नागरिक बनाउन प्रभात माबी स्कुलले गरेको लक्ष्य र उदेश्यमा आफू सधै बिधालय परिवारलाई सघाउन लागिपर्ने बताए।

उनले कार्यक्रममा उपस्थित भाईबहिनी अभिभावक र शिक्षक शिक्षिकाहरुलाई उनिहरुले सिकेको सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा उतार्न उनिहरुलाई हौसला प्रदान गर्न आग्रह समेत गरेका छन् ।

यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुनारले जिरो लेबल बाट स्कुललाई आज हिरो बनाउन सबैको योगदान उत्तिकै रहेको भन्दै आगामी दिनहरुमा सबैको साथसहयोगको लागि अनुरोध गर्दै आफू बिद्यालय व्यवस्थापनको अध्यक्ष भएदेखी शैक्षिक सुधार मात्र नभैइ भौतिक सुधार गर्न सफल भैइ यश क्षेत्रैमै उत्कृष्ट र नमुना सामुदायिक बिधालय बनाउन सफल भएकोमा आफुले गर्व महशुस गरेको बताएका छन् । उनले बिधालयका नगेन्द्रराज सुबेदि लगायत बिधालयको सम्पुर्ण टिमले गरेको मेहनतले आज यो स्थानसम्म आउन सफल भएकोमा प्रशन्सा समेत गरेका छन् ।

ADVERTISEMENT

कार्यक्रममा बिशिस्ट अतिथी बैजनाथ गाउँपालिकाका उपाध्यक्ष निर्मला रोकाय, बिद्यालयव्यवस्थापन समितका पुर्व अध्यक्ष मानबहादुर खत्री सदस्य प्रेमा योगि सहकारी संघका अध्यक्ष प्रेम सुवेदी लगायतले बिधालयको उतरोत्तर प्रगतिको कामना गर्दै यस विद्यालयलाई नमुना विद्यालय बनाउन आफुहरु सधै तत्पर रहने प्रतिबद्धता समेत जनाएका छन् यस्तै कार्यक्रममा बिधालयका प्रधानअध्यापक नगेन्द्रराज सुबेदीले बार्षिक प्रतिबेदन समेत प्रस्तुत गरेका थिए । प्रअ सुबेदिले सबैको साथ सहयोग र हौसलाले आज प्रभात माबी यस क्षेत्रको शैक्षिक गतिविधिमा मात्र नभएर अन्य गतिविधिमा नि उत्कृष्ट हुन सफल भएको बताउदै आगामी दिनहरुमा अझै यस बिधालयलाई सर्वोत्कृष्ट बनाउन स्थानीय निकाय सरोकारवाला शिक्षक शिक्षिका, बिद्यार्थि र अभिभावकहरुको साथ र सहयोगको अझ बढी आवस्यक रहेको बताउदै सहयोगको लागि आग्रह समेत गरेका छन् ।

यस्तै कार्यक्रममा बोल्दै बिद्यार्थिको तर्फबाट बोल्दै भिजन सेतीमगरले अभिभावक दिवसले विद्यार्थीहरुमा लुकेर रहेको क्षमता र प्रतिभा प्रष्फुटन हुनुका साथै बालबालिकामा आआफ्नो रुचि र क्षमता अनुसारको कार्यमा अग्रसर हुन प्रेरित बताए ।उनले आफ्ना छोराछोरी बिधालय जान्छ्न जादैनन कस्तो अनि कस्को सङ्गत गरेका छन् बेलाबेला आएर बुझ्न समेत आग्रह गरेका छ्न । यस्तै उक्त बिधालयकि छात्रा सपना थारुले सैद्धान्तिक ज्ञानलाई व्यावहारिकरुपमा प्रयोगमा ल्याउने यो सुनौलो अवसर भएको भन्दै विद्यालयले बिधार्थिको कला क्षमता अबलोकन गरेर उनिहरुलाई पुरस्कृत गर्नुपर्ने बताईन । बार्षिक उत्सव कार्यक्रममा पुरस्कार बितरण सहित विभिन्न जातजातिको सस्कृती झल्किने नृत्य समेत प्रस्तुत गरिएको बिधालयका भौतिक तथा बिज्ञानशास्त्रका शिक्षक केसब रिजालले जानकारी गराएका छन् ।

Share197Tweet123SendShare
Previous Post

तुलसीपुर विमानस्थलको डिपिआर पूरा

Next Post

आज जनयुद्ध दिवस मनाइँदै, सार्वजनिक बिदा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

एमालेका चार जनप्रतिनिधिको पद रिक्त

२:२२ बिहान, अशोज २३, २०८३
नेपालमा सेरोटाइप-२ स्वरुपको डेङ्गु अत्यधिक
मुख्य समाचार

बाँकेमा ९० जनामा डेंगु संक्रमण पुष्टि, नेपालगन्जमा लार्भा नष्ट अभियान चलाइने

२:०३ बिहान, अशोज २३, २०८३
मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट
समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

६:२२ बिहान, अशोज २२, २०८३
श्रम कानुन कार्यान्वयनमा कडाइ, १९ प्रतिष्ठानस्तरीय ट्रेड युनियनको दर्ता खारेज
मुख्य समाचार

श्रम कानुन कार्यान्वयनमा कडाइ, १९ प्रतिष्ठानस्तरीय ट्रेड युनियनको दर्ता खारेज

२:०२ बिहान, अशोज २२, २०८३
अपराध

नेपालगन्जमा जुवाखालबाट ९२ हजारसहित चार जना पक्राउ

८:२६ बिहान, अशोज २१, २०८३
असोज २९ देखि दसैंलाई नयाँ नोट
समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

७:३५ बिहान, अशोज २१, २०८३
रोजगारीका लागि भारत गएका नेपाली दसैँ मनाउन घर फर्किंदै
मुख्य समाचार

रोजगारीका लागि भारत गएका नेपाली दसैँ मनाउन घर फर्किंदै

११:५० मध्यान्ह, अशोज २०, २०८३
चाडपर्वमा नाकाबाटै यात्रुको सुरक्षा, सिडिओ तामाङ भन्छन्– ‘सम्भावित जोखिम पहिचान गरी सुरक्षा योजना लागू गरेका छौँ’
अपराध

चाडपर्वमा नाकाबाटै यात्रुको सुरक्षा, सिडिओ तामाङ भन्छन्– ‘सम्भावित जोखिम पहिचान गरी सुरक्षा योजना लागू गरेका छौँ’

८:४९ बिहान, अशोज १९, २०८३
Next Post
आज जनयुद्ध दिवस मनाइँदै, सार्वजनिक बिदा

आज जनयुद्ध दिवस मनाइँदै, सार्वजनिक बिदा

आज विश्व रेडियो दिवसः आर्थिक सङ्कटको असर रेडियोमा पनि

आज विश्व रेडियो दिवसः आर्थिक सङ्कटको असर रेडियोमा पनि

नाकामा सेटिङ गरेर भित्र्याइएको ठूलो परिमाणको अवैध सामान नेपालगन्जमा बरामद

नाकामा सेटिङ गरेर भित्र्याइएको ठूलो परिमाणको अवैध सामान नेपालगन्जमा बरामद

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
28°
Rain Shower
6:15 am5:56 pm +0545
Feels like: 31°C
Wind: 10km/h S
Humidity: 67%
Pressure: 1013.21mbar
UV index: 8
SatSunMon
29°C / 21°C
31°C / 21°C
32°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?