ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

श्रम कानुन कार्यान्वयनमा कडाइ, १९ प्रतिष्ठानस्तरीय ट्रेड युनियनको दर्ता खारेज

News Desk by News Desk
२:०२ बिहान, अशोज २२, २०८३
श्रम कानुन कार्यान्वयनमा कडाइ, १९ प्रतिष्ठानस्तरीय ट्रेड युनियनको दर्ता खारेज
374
सेयर
374
VIEWS
ShareTweetSendShare

बाँके, असोज २२ गते।
श्रम तथा रोजगार कार्यालय नेपालगन्जले श्रमिकका समस्या सम्बोधन, श्रमसम्बन्धी विवाद निरूपण तथा रोजगारदाता प्रतिष्ठानलाई श्रम कानुनप्रति जिम्मेवार बनाउन अनुगमन र कारबाहीलाई तीव्रता दिएको छ।

कार्यालयले तोकिएको समयभित्र दर्ता नवीकरण नगर्ने बाँके र दाङका १९ वटा प्रतिष्ठानस्तरीय ट्रेड युनियनको दर्ता खारेज गरेको छ। ट्रेड युनियन ऐन, २०४९ को दफा १७ तथा ट्रेड युनियन नियमावली, २०५० को नियम ९ बमोजिम निर्धारित म्याद र थप दस्तुरसहित नवीकरणका लागि नआएका युनियनको दर्ता खारेज गरिएको कार्यालय प्रमुख पिन्टुकुमार रजकले बताए।

उनका अनुसार दर्ता खारेज हुनेमा बाँकेका शक्ति पोलिप्लेट प्रालि, लक्ष्मी प्लास्टिक प्रालि, बिन्द्रावासिनी सेक्युरिटी प्रालि, राजलक्ष्मी ग्यास इन्डस्ट्रिज प्रालि, मनकामना ग्यास उद्योग, मनकामना फुटवेयर इन्डस्ट्रिज प्रालि, ज्ञान फुड प्रोडक्ट्स प्रालि, नेपाल रिपब्लिक मिडिया प्रालि, हलवल ग्रुप फाइभ सेक्युरिटी प्रालि, केटिपी ग्रुप प्रालि, विदुषी विजी एन्ड सामाजिक प्रालि, ह्याप्पी हावर प्रालि, होटल डायमण्ड प्यालेस प्रालि, भेरी ग्यास उद्योग प्रालि र कर्णाली डिस्टिलरी प्रालिमा रहेका प्रतिष्ठानस्तरीय ट्रेड युनियन छन्।

त्यस्तै दाङका नेपाल संस्कृत विश्वविद्यालय, घोराही सिमेन्ट इन्डस्ट्रिज प्रालि र तुलसीपुर यातायात प्रालिमा रहेका प्रतिष्ठानस्तरीय ट्रेड युनियनको दर्तासमेत खारेज गरिएको रजकले बताए।

सम्बन्धित समाचार

नेपालगन्जमा जुवाखालबाट ९२ हजारसहित चार जना पक्राउ

रोजगारीका लागि भारत गएका नेपाली दसैँ मनाउन घर फर्किंदै

चाडपर्वमा नाकाबाटै यात्रुको सुरक्षा, सिडिओ तामाङ भन्छन्– ‘सम्भावित जोखिम पहिचान गरी सुरक्षा योजना लागू गरेका छौँ’

कार्यालयले श्रमिकका हक, अधिकार तथा श्रम कानुन कार्यान्वयनसँग सम्बन्धित उजुरीको सुनुवाइलाई समेत प्राथमिकता दिएको जनाएको छ। आर्थिक वर्ष २०८२/८३ मा श्रमिकको पारिश्रमिक, श्रम अधिकार, श्रमसम्बन्धी विवाद तथा कानुन कार्यान्वयनका विषयमा ४० वटा उजुरी परेकोमा ३० वटा फछ्र्योट गरिएको रजकले बताए।

‘बाँकी उजुरीमाथि पनि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ,’ उनले भने।

अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेका मुद्दासमेत गरी कार्यालयमा हाल २१ वटा मुद्दा रहेको उनले बताए। तीमध्ये आधाजसो फछ्र्योट भइसकेको र बाँकी मुद्दाको समाधानका लागि आवश्यक प्रक्रिया अघि बढिरहेको उनको भनाइ छ।

ADVERTISEMENT

श्रम कानुनको कार्यान्वयन र श्रमिकका आधारभूत अधिकारको अवस्था बुझ्न कार्यालयले गत आर्थिक वर्षमा आफ्नो कार्यक्षेत्रभित्रका ३ सयभन्दा बढी प्रतिष्ठानको अनुगमन तथा निरीक्षण गरेको रजकले बताए।

अनुगमनका क्रममा प्रतिष्ठानमा न्यूनतम पारिश्रमिकको कार्यान्वयन, बालश्रमको प्रयोग, श्रम कानुनको पालना तथा श्रमिकका आधारभूत अधिकारको अवस्थाबारे निरीक्षण गरिएको उनले बताए।

बाँके, बर्दिया, दाङ र पूर्वी रुकुमलाई कार्यक्षेत्र बनाएर सेवा दिँदै आएको कार्यालयले श्रमिकका उजुरी सुनुवाइ, श्रम विवाद निरूपण, प्रतिष्ठानको निरीक्षण तथा श्रम कानुन कार्यान्वयनका विषयमा रोजगारदातालाई जिम्मेवार बनाउने काम गर्दै आएको जनाएको छ।

Share150Tweet94SendShare
Previous Post

बाँकेको धानबालीमा वर्षाको क्षति, बीउ धानसमेत नष्ट

Next Post

एमाले छाडिन् रचना श्रेष्ठले, राप्रपाबाट राजनीतिक यात्रा अघि बढाउने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

अपराध

नेपालगन्जमा जुवाखालबाट ९२ हजारसहित चार जना पक्राउ

८:२६ बिहान, अशोज २१, २०८३
रोजगारीका लागि भारत गएका नेपाली दसैँ मनाउन घर फर्किंदै
मुख्य समाचार

रोजगारीका लागि भारत गएका नेपाली दसैँ मनाउन घर फर्किंदै

११:५० मध्यान्ह, अशोज २०, २०८३
चाडपर्वमा नाकाबाटै यात्रुको सुरक्षा, सिडिओ तामाङ भन्छन्– ‘सम्भावित जोखिम पहिचान गरी सुरक्षा योजना लागू गरेका छौँ’
अपराध

चाडपर्वमा नाकाबाटै यात्रुको सुरक्षा, सिडिओ तामाङ भन्छन्– ‘सम्भावित जोखिम पहिचान गरी सुरक्षा योजना लागू गरेका छौँ’

८:४९ बिहान, अशोज १९, २०८३
वर्षा र हावाहुरीले २५ लाखभन्दा बढीको तरकारी नष्ट
कृषि

वर्षा र हावाहुरीले २५ लाखभन्दा बढीको तरकारी नष्ट

१:०४ बिहान, अशोज १९, २०८३
खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण
आर्थिक

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

७:१६ बिहान, अशोज १८, २०८३
कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा
दुर्घटना

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा

८:५८ बिहान, अशोज १५, २०८३
Next Post
एमाले छाडिन् रचना श्रेष्ठले, राप्रपाबाट राजनीतिक यात्रा अघि बढाउने

एमाले छाडिन् रचना श्रेष्ठले, राप्रपाबाट राजनीतिक यात्रा अघि बढाउने

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Fair
6:14 am5:57 pm +0545
Feels like: 29°C
Wind: 6km/h SW
Humidity: 74%
Pressure: 1015.58mbar
UV index: 9
FriSatSun
29°C / 21°C
28°C / 21°C
31°C / 20°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?