ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

कालीकोटः महाबैका जनप्रतिनिधि र कर्मचारीले छोराछोरी सरकारी विद्यालयमा पढाउने

News Desk by News Desk
१०:४५ बिहान, फाल्गुन २४, २०७९
कालीकोटः महाबैका जनप्रतिनिधि र कर्मचारीले छोराछोरी सरकारी विद्यालयमा पढाउने
373
सेयर
370
VIEWS
ShareTweetSendShare

कालीकोट फागुन २४ गते ।
कालीकोटको महाबै गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले आफ्ना छोराछोरी अनिवार्य सरकारी विद्यालयमा पढाउने भएका छन् ।

शैक्षिक सुधारका लागि आफैँबाट र आजैबाट सुधार गरौँ भन्दै गाउँपालिकाले यस्तो निर्णय गरेको गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताउनुभयो । समितिको बैठकले विद्यार्थी सङ्ख्या कम भएका विद्यालय मर्जु गर्नेसमेत निर्णय गरेको छ ।

आरजेएम आविलाई राम मावि राम्नी र देव मावि ओदालाई तिलानमुना माविमा मर्जु गर्ने निर्णय भएको गाउँपालिकाको शिक्षा तथा खेलकुद शाखा प्रमुख मदनबहादुर शाहीले बताउनुभयो । यस्तै बैठकले कक्षा ८ को वार्षिक परीक्षा तीन वटा केन्द्रमा सञ्चालन गर्ने निर्णय गरेको छ । कालीका मावि गेला, चन्दादेवी मावि कुनी र राम मावि राम्नीको परीक्षा केन्द्र चन्दादेवी मावि कुनीमा तोकिएको छ ।

चन्दादेवी मावि कुनीमा परीक्षा सञ्चालन तथा व्यवस्थापनका लागि केन्द्राध्यक्षमा टंकबहादुर सिंहलाई तोकिएको छ । तिला नमुना मावि गैराखाडा, जगनाथ आवि कतमपुर र देव मावि ओदाको परीक्षा केन्द्र तिला नमुना मावि गैराखाडामा तोकिएको छ । गैराखाडामा केन्द्राध्यक्ष दिपकबहादुर सिंहलाई तोकिएको छ ।

सम्बन्धित समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

डुडुवा नहर निर्माण तीव्र, किसानमा उत्साह

त्यस्तै त्रिवेणी मावि डिल्लीकोट र हिमालय मावि डाँडाखलाको परीक्षा केन्द्र हिमालय मावि डाँडाखलामा तोकिएको छ । त्यहाँको केन्द्राध्यक्षमा धर्मदर्त अधिकारीलाई तोकिएको छ ।

ADVERTISEMENT
Share151Tweet93SendShare
Previous Post

आज विविध कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै

Next Post

बाँकेमा लक्ष्यभन्दा कम मात्रामा धान खरिद

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
डुडुवा नहर निर्माण तीव्र, किसानमा उत्साह
मुख्य समाचार

डुडुवा नहर निर्माण तीव्र, किसानमा उत्साह

१:५६ बिहान, चैत्र २६, २०८२
Auto Draft
अपराध

सिर्जना बुढामगर मृत्यु प्रकरण : घटनाको जरासम्म पुग्ने प्रयासमा बाँके प्रहरी

९:४४ बिहान, चैत्र २५, २०८२
संविधान संशोधन कार्यदलको बैठक सिंहदरबारमा बस्दै
मुख्य समाचार

संविधान संशोधन कार्यदलको बैठक सिंहदरबारमा बस्दै

५:३६ बिहान, चैत्र २५, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
बाँकेमा गहुँबाली भित्र्याउने चटारो : मेहनत, आशा र मौसमको चिन्ता सँगै
कृषि

बाँकेमा गहुँबाली भित्र्याउने चटारो : मेहनत, आशा र मौसमको चिन्ता सँगै

३:५१ बिहान, चैत्र २५, २०८२
डुडुवाको रामनगर–पाझालाई पर्यटन क्षेत्रका रूपमा विकास गरिँदै
मुख्य समाचार

डुडुवाको रामनगर–पाझालाई पर्यटन क्षेत्रका रूपमा विकास गरिँदै

३:३८ बिहान, चैत्र २५, २०८२
Next Post
बाँकेमा लक्ष्यभन्दा कम मात्रामा धान खरिद

बाँकेमा लक्ष्यभन्दा कम मात्रामा धान खरिद

सर्लाहीमा पहिलो चार्जिङ स्टेशन सञ्चालन

सर्लाहीमा पहिलो चार्जिङ स्टेशन सञ्चालन

रास्वपाले राष्ट्रपति निर्वाचनबारे बिहीबार मात्रै निर्णय लिने

रास्वपाले राष्ट्रपति निर्वाचनबारे बिहीबार मात्रै निर्णय लिने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?